६१ वर्षपछि घरेलु टिमलाई विराट गोल्डकपको उपाधि

१७ चैत, विराटनगर । ६ दशकपछि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रीकालिन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४ – ० गोलले हराउँदै विराटनगरले उपाधि उचालेको हो । २०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११… Continue reading ६१ वर्षपछि घरेलु टिमलाई विराट गोल्डकपको उपाधि

विराट गोल्डकप फाइनल : विराटनगर सिटी र लुका सकर खेल्दै

१६ चैत, विराटनगर। सातौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज भारत केरलाको लुका सकर क्लब र घरेलु टोली विराटनगर सिटी खेल्दैछन् । शहीद रङ्गशालामा फाइनल खेल बेलुका ६ बजेर ४५ मिनेटमा हुनेछ । लुका सकर पहिलोपटक विराट गोल्डकपको फाइनलमा पुगेको हो । घरेलु टोली विराटनगर भने दोस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ… Continue reading विराट गोल्डकप फाइनल : विराटनगर सिटी र लुका सकर खेल्दै

विराट गोल्डकपमा घरेलु टिम फाइनलमा

१४ चैत , विराटनगर । विराटनगरस्थित सहिद मैदानमा जारी सातौँ संस्करणको विराट गोल्ड कपमा आज अन्तिम सेमिफाइनल खेल हुदैछ । आज हुने खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लब र साबिक विजेता विभागीय टिम एपीएफबीच हुनेछ । यो खेलको विजेताले उपाधिका लागि विराटनगर सिटीसँग खेल्नेछ । गोल्डकपमा घरेलु टिम विराटनगर सिटी फाइनलमा पुगेको छ… Continue reading विराट गोल्डकपमा घरेलु टिम फाइनलमा

विराट गोल्डकपको समिफाइनल समिकरण कस्तो छ ?

१३ चैत ,विराटनगर । विराटनगरस्थित सहिद मैदानमा जारी सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ । आज पहिलो सेमिफाइनलमा घरेलु टिम विराटनगर सिटीले जावलाखेल युथ क्लबको सामना गर्नेछ । भने भोलि पाहुना टोली भारत केरलाको लुका सकर क्लबले फाइनल प्रवेशका लागि साविक बिजेता एपीएफसँग सेमिफाइनल खेल्नेछ । यसअघि आइतबार राति भएको खेलमा पाहुना… Continue reading विराट गोल्डकपको समिफाइनल समिकरण कस्तो छ ?

विराट गोल्डकपः आज अन्तिम क्वाटरफाइनल

१२ चैत , विराटनगर । विराटनगरमा जारी विराट गोल्डकप फुटबलको आज हुने अन्तिम क्वाटरफाइनलमा भारतको लुका सकर र ‘ए’ डिभिजन टिम संकटा क्बल बीच प्रतिष्पर्धा हुँदैछ । आजको खेलको बिजेता टिमसँग अब सेमिफाइनलमा एपिएफले खेल्नेछ । यसअघि शनिबारको खेलमा पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता विभागीय क्लब एपिएफ सेमिफाइनलमा प्रवेश… Continue reading विराट गोल्डकपः आज अन्तिम क्वाटरफाइनल

विराट गोल्डकप: आज एपीएफ र भुटानको ड्रक लयुल भिड्दै

११ चैत, विराटनगर । विराट गोल्डकप फुटबलमा जावलाखेल युथ क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लबलाई ‘सडेनडेथ’मा हराउँदै जावलाखेल विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो । विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको दोस्रो क्वाटरफाइनलमा जावलाखेलले आर्मीलाई सडेनडेथमा ६–५ गोल अन्तरले हराएको हो । खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिदाँ… Continue reading विराट गोल्डकप: आज एपीएफ र भुटानको ड्रक लयुल भिड्दै

आर्मीलाई हराउँदै जावलाखेल विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश

११ चैत, विराटनगर । विभागीय टिम त्रिभुवन आर्मीलाई ’सडनडेथ’ मा हराउँदै जावलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा आर्मीलाई सडनडेथमा ६–५ गोल अन्तरले पन्छाउँदै जावलाखेल अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको हो। निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमले… Continue reading आर्मीलाई हराउँदै जावलाखेल विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश

विराट गोल्डकपमा विराटनगर सिटी सेमिफाइनलमा

१० चैत, विराटनगर । सातौँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगितामा आज शुक्रवार विभागीय टिम त्रिभुवन आर्मी र जावलाखेल यूथ क्लब खेल्दै छन् । विराटनगरको सहिद मैदानमा रात्रिकालीन हुने गोल्ड कपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट गोल्ड कप फुटबल ट्रस्टको आयोजनामा सञ्चालित प्रतियोगिताको सातौँ संस्करणमा पहिलो पटक जावालाखेल मैदान उत्रन लागेको… Continue reading विराट गोल्डकपमा विराटनगर सिटी सेमिफाइनलमा

नेपाल पुलिसलाई पराजित गर्दै विराटनगर सिटी विराट गोल्डकपको सेमिफाइनलमा

१० चैत , विराटनगर । नेपाल पुलिस क्लबलाई पराजित गर्दै घरेलु टिम विराटनगर सिटीले सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।शहीद रंगशालामा बिहीबार राति भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै घरेलु टोली विराटनगर सेमिफाइनलमा प्रवेश गरेको हो । विराटनगरको जितमा आशिष श्रेष्ठले निर्णायक गोल… Continue reading नेपाल पुलिसलाई पराजित गर्दै विराटनगर सिटी विराट गोल्डकपको सेमिफाइनलमा