विश्वकप छनोट खेल्ने अर्जेन्टिनाको टोलीमा परेनन् मेसी

४ भदौ, विराटनगर । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने भएका छन् । विश्वकप विजेता मेसीले चोटका कारण चिली र कोलम्बियाविरुद्धको खेल गुमाउने भएका हुन् । इन्टर मियामीबाट व्यवसायिक फुटबल खेलिरहेका ३७ वर्षीय मेस्सी चोटका कारण लामो समययता मैदानबाहिर छन् । उनी गत महिना फ्लोरिडामा सम्पन्न कोपा अमेरिकाको फाइनल खेलमा घाइते… Continue reading विश्वकप छनोट खेल्ने अर्जेन्टिनाको टोलीमा परेनन् मेसी

पीएसजीमा मेसी,एमबाप्पे र नेयमारको आलोचना

१६ माघ,एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रबन्धक क्रिस्टोफ गाल्टियरले लियोनल मेसी, नेयमार र किलीयन एमबाप्पेलाई प्रहार गरेका छन्। विश्व प्रख्यात फरवार्ड ट्रियोले आफ्नो प्रि–वर्ल्डकप लय पुनः प्राप्त गर्न असफल भएका छन्, जसको परिणामस्वरूप क्लबको नतिजामा पनि गिरावट आएको छ। पीएसजी आइतबार, जनवरी २९ मा पार्क डेस प्रिन्सेसमा लिग १ मा स्टेड रेम्ससँग १–१… Continue reading पीएसजीमा मेसी,एमबाप्पे र नेयमारको आलोचना

विश्वकपको फाइनल खेल पोल्यान्डका मार्सिनियाकले खेलाउने

१ पौष , एजेन्सी । आइतबार कतारको लुसेल रंगशालामा विश्वकपका दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच उपाधिका लागि भिडन्त हुँदै छ । यो भिडन्त र यसको नतिजाका लागि विश्वभरका फुटबल प्रेमी आतुर रहेका छन् । विश्वभरको नजर अडिएको सो फाइनल खेल भने पोल्यान्डका सिमोन मार्सिनियाकले खेलाउने भएका छन् । कतारमा जारी विश्वकपका विभिन्न खेलमा विभिन्न… Continue reading विश्वकपको फाइनल खेल पोल्यान्डका मार्सिनियाकले खेलाउने

विश्वकपमा १० करोडको अवैध सट्टाबाजी, नेपाली एजेन्ट पक्राउ

२९ मंसिर,काठमाण्डौ । कतारमा जारी विश्वकप फुटबलमा सट्टाबाजी गराएको आरोपमा एक एजेन्ट पक्राउ परेका छन्। बेटिङ एप वान एक्स बेट लगायत एपमार्फत् सट्टाबाजी गराएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले बताएका छन् । कार्यालयबाट खटिएको टोलीले बुधबार काठमाडौं महानगरपालिका–२८ कमलपोखरीबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं–२ टोखा… Continue reading विश्वकपमा १० करोडको अवैध सट्टाबाजी, नेपाली एजेन्ट पक्राउ

मोरक्कोका समर्थकले हार स्वीकार गर्न सकेनन्

२९ मंसिर ,एजेन्सी । विश्वको सबैभन्दा विवादास्पद फिफा विश्वकपको सूची बनाउँदा कतारमा हुने २०२२ को फुटबल विश्वकप पक्कै पनि समावेश हुनेछ। कतारमा विश्वकप आयोजना सुरुदेखि नै विवादमा आएको छ । पहिलो विश्वकप आयोजनाका लागि घूस दिने, मदिरा प्रतिबन्ध, पोशाकमा प्रतिबन्ध लगाउने र खेलकुदको आडमा धर्मको प्रचारप्रसार गर्ने जस्ता विषय विवादमा परेका छन् । तर अब… Continue reading मोरक्कोका समर्थकले हार स्वीकार गर्न सकेनन्

विश्वकपका अबका खेल खेलिने बल सार्वजनिक

२६ मंसिर,एजेन्सी । फिफा विश्वकप २०२२ मा सेमिफाइनल र फाइनलमा खेलाउने नयाँ बल सार्वजनिक गरिएको छ ।‘अल हिल्म’ नामक बल यसपालिको सेमिफाइनल र फाइनलमा खेलाउने बल हो । अल हिल्म एक अरेबिक शब्द हो । जसको अर्थ ‘द ड्रिम’ अर्थात सपना हो । यो बल समुह चरणमा खेलाइएको बल भन्दा फरक छ । समूह चरणमा… Continue reading विश्वकपका अबका खेल खेलिने बल सार्वजनिक

विश्वकपमा आज महा भिडन्त

८ मंसिर,एजेन्सी । कतारमा जारी फिफा विश्वकपमा आज समूह ‘जी’ र ‘एच’ का समान दुई खेल गरी चार खेल हुँदै छन् । कतारको अल जानौब रंगशालामा हुने आजको पहिलो खेलमा समूह ‘जी’मा रहेको स्विट्जरल्यान्डले क्यामरुनको सामना गर्दै छ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ । एजुकेसन सिटी रंगशालामा हुने दिनको दोस्रो… Continue reading विश्वकपमा आज महा भिडन्त

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.