विश्वकप लिग २ःआज नेपाल भर्सेस यूएई

१९ कार्तिक , काठमाण्डौ । यूएईमा जारी लिग २ क्रिकेटको शृंखलामा लगातार तीन हार बेहोरेर खराब लयमा  रहेको  नेपाली क्रिकेट टोलीले  आज सिरिजको अन्तिम खेलमा आयोजक यूएईसँग खेल्दैछ ।    खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा हुनेछ । जारी सिरिजमा नेपालले तीन खेलमै हार बेहोरेको छ । नेपाल अमेरिकासँग १०६… Continue reading  विश्वकप लिग २ःआज नेपाल भर्सेस यूएई

विश्वकप लिग २ः नेपाल सातौं, ओडीआई जोगाउन ५ भित्र रहनुपर्ने

१८ कार्तिक , काठमाण्डौ । यूएई भ्रमण रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप लिग–२ अन्तर्गत भोलि अमेरिका र यूएईसँग अन्तिम खेल खेल्दैछ जारी सिरिजमा अहिलेसम्म जितविहीन नेपालको निराशाजनक खेलले एक दिवसीय मान्यतामा समेत संकटको बादल लागेको छ । लिग–२ मा नेपालले अब १७ खेल खेल्न बाँकी छ। अंक गणितीय हिसाबलाई हेर्ने हो भने नेपालको ओडीआई… Continue reading विश्वकप लिग २ः नेपाल सातौं, ओडीआई जोगाउन ५ भित्र रहनुपर्ने

प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा को–को परे ?

१७ चैत , एजेन्सी । विश्वकप लिग–२ को आगामी सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले ४८ खेलाडीलाई प्रारम्भिक चरणका लागि छनोट गरेको छ। आगामी जुनमा स्कटल्याण्डमा हुने त्रिकोणात्मक सिरिजका लागि प्रारम्भिक छनोट गरिएको हो । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार टोलीको प्रारम्भिक छनोट गरिएको जनाएको छ । क्यानका अनुसार छनोट भएका ४८ खेलाडीलाई नेपाल निलो,… Continue reading प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा को–को परे ?

क्यानडा भ्रमणमा नेपालको पहिलो जित

१४ असोज , एजेन्सी । विश्वकप लिग २ खेल्न क्यानडा गएको नेपालले हारको खडेरी तोडेको छ । क्यानडामा जारी टी–२० आई त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ। सिरिजअन्तर्गत आइतबार राति भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो। नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको ओमान ५ बल बाँकी छँदै… Continue reading क्यानडा भ्रमणमा नेपालको पहिलो जित

विश्वकप लिग २ मा को भए उत्कृष्ट बलर र ब्याटर ?

३ चैत ,एजेन्सी । सात देश सहभागि भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ बिहीबार सकिएको छ। कीर्तिपुरमा भएको नेपाल र युएईको खेलसँगै लिग–२ को प्रतियोगिता पनि अन्त्य भएको छ । स्कटल्याण्ड, ओमान, नेपाल, नामिबिया, अमेरिका, युएई र पपुवान्यूगिनी(पीएनजी) सहभागि प्रतियोगिता सकिएसँगै आईसीसीले लिग–२ मा सबैभन्दा धेरै रन ल्याउने ब्याटर र सबैभन्दा बढि विकेट लिने १०–१० बलरको… Continue reading विश्वकप लिग २ मा को भए उत्कृष्ट बलर र ब्याटर ?

विश्वकप लिग २ः नेपालले आज यूएईसँग भिड्दै/सन्दीप पनि मैदान उत्रने

१८ फागुन, काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज यूएईसँग भिड्दै छ । खेल यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहान ११ः४५ बजे सुरु हुनेछ । लगातार जित निकालिरहेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिदैँछ भने यूएई आफ्नो हारको श्रृंखला तोड्ने दाउमा छ । नेपालले पछिल्ला पाँच मध्ये पाँचै खेलमा जित… Continue reading विश्वकप लिग २ः नेपालले आज यूएईसँग भिड्दै/सन्दीप पनि मैदान उत्रने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.