महामन्त्रीद्वय गगन र विश्वप्रकाशको प्रतिवेदन परिमार्जन गर्दै देउवा

६ भदौ, विराटनगर ।  सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन परिमार्जनका लागि कसरत गरिरहेका छन् । महामन्त्रीद्वय थापा र शर्माले साउन अन्तिम साता बसेको केन्द्रीय समितिको बैठकमा आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमा विवाद भएपछि साउन २३ देखि २८ गतेसम्म बसेर केन्द्रीय समिति बैठक… Continue reading महामन्त्रीद्वय गगन र विश्वप्रकाशको प्रतिवेदन परिमार्जन गर्दै देउवा

तेस्रो प्रयासमा संसद छिर्लान विश्वप्रकाश ?

६ कात्तिक , काठमाण्डौ । आसन्न प्रतिनिधि सभाको निर्वाचनमा तीव्र प्रतिस्पर्धा अनि चुनावी अंकगणित र परिणामलाई लिएर सर्वाधिक चासोका क्षेत्र मध्येको एक हो झापा क्षेत्र नम्बर १ । मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिकको वडा नं ४,५,६ र ७ तथा भद्रपुर नगरपालिकाको वडा नं ९ र १० रहेको यस निर्वाचन क्षेत्र नं १ मा एक लाख बीस… Continue reading तेस्रो प्रयासमा संसद छिर्लान विश्वप्रकाश ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.