आईपीएल अक्सन पहिलो दिनः ७२ खेलाडी किन्न ४६७.९५ करोड खर्च

१० मंसिर , एजेन्सी । विश्व क्रिकेटकै नगरमा रहेको इन्डियन क्रिकेट लिग आईपीएलका टोलीमा अनुबन्ध गर्नका लागि आइतबारदेखि लिलामी सुरु भएको छ । पहिलो दिनकै अक्सनमा भारतीय खेलाडीहरुमाथि पैसाको खोलो बगाइएको छ । इतिहासकै महँगा खेलाडीका रुपमा ऋषभ पन्तले आइपीएलबाट २७ करोड आफ्नो खल्तीमा हालेका छन् । साउदी अरेबियाको जेद्दाहमा आइतबार भएको आईपीएल मेगा अक्सनमा… Continue reading आईपीएल अक्सन पहिलो दिनः ७२ खेलाडी किन्न ४६७.९५ करोड खर्च

विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनले एनीएल खेल्ने

२९ कार्तिक , काठमाण्डौ। विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले टोलीमा अनुबन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी दिएको छ । सम्झौतामा मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन्… Continue reading विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनले एनीएल खेल्ने

सचिनले बनाएका कीर्तिमान, जुन तोड्न गाह्रो छ

२८ असोज,एजेन्सी । विश्व क्रिकेटमा एकपछि अर्काे कीर्तिमान बनाएर भारतीय क्रिकेटका समर्थकमाझ भगवानरुपी मानवको छवि बनाएका विश्व क्रिकेटका लिजेन्ड सचिन तेन्दुलकर क्रिकेटसँगसँगै जोडिएर आउने नाम हो । उनले विश्व क्रिकेटमा यस्ता थुप्रै कीर्तिमानहरु बनाएका छन् जसलाई तोड्न निकै समय खर्चिनु पर्नेछ । अहिलेपनि यस्ता थुप्रै क्रिकेटरहरु छन् जसले तेन्दुलकरले बनाएका कीर्तिमानहरु पछ्याइरहेका छन् । सन्… Continue reading सचिनले बनाएका कीर्तिमान, जुन तोड्न गाह्रो छ

गुल्शन झाले बनाएको विश्व कीर्तिमान के हो ?

३ असोज , काठमाण्डौ। विश्व क्रिकेटका दुई लेजेन्ड्स क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पार्दै नेपालका युवा अलराउण्डर गुल्शन झाले विश्व कीर्तिमान बनाएका छन् । आईसीसी विश्वकप लिग–२ मा गुल्शनले गएराति ओमानविरुद्ध भएको खेलमा पाँच विकेट लिनुको साथै ५० माथि रन बनाउँदै ओडीआईमा कम उमेरमा यो सफलता हात पारेका हुन् । उनले १८ वर्ष २१४… Continue reading गुल्शन झाले बनाएको विश्व कीर्तिमान के हो ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.