मेस्सी लडेपछि मायामीको संघर्षपूर्ण जित

१८ साउन , काठमाण्डौ । विश्व विजेता अर्जेन्टिनी तथा इन्टर मायामीका कप्तान लिओनल मेस्सी फेरि घाइते भएका छन् । आइतबार बिहान मेक्सिकन क्लब नेकाक्साविरुद्धको लिग्स कप खेलको सुरुआतमै घाइते भएपछि उनी मैदानबाट बाहिरिएका थिए । खेलको आठौं मिनेटमा दुई डिफेन्डरको बीचमा पेनाल्टी क्षेत्रतिर दौडिरहँदा मेस्सी लडेका हुन् । लडेपछि उनले रिसमा मुठ्ठीले भुइँमा हाने र… Continue reading मेस्सी लडेपछि मायामीको संघर्षपूर्ण जित

मेसी फर्किएको खेल अर्जेन्टिनाले जित्न सकेन

२५ असोज , एजेन्सी । आगामी दुई वर्षपछि हुने फिफा विश्वकप फुटबलको छनोट खेलमा साविक विजेता अर्जेन्टिनाले भेनेजुएलासँग बराबरी खेल्दै अंक बाँडेको छ । शुक्रबार बिहानका राति भएको दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिना भेनेजुएलासँग १–१ गोलको बराबरीमा रोकिएको हो । भेनेजुएलामा भएको खेलमा अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको थियो । खेलको १३औं मिनेटमा निकोलास ओटामेन्डीले गोल… Continue reading मेसी फर्किएको खेल अर्जेन्टिनाले जित्न सकेन

विश्व विजेता अर्जेन्टिना नै नम्बर १

३ असोज , एजेन्सी । विश्वकप विजेता अर्जेन्टिना विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयताको शीर्ष स्थानमा कायमै रहेको छ । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार अर्जेन्टिनाले १८८९.०२ अंकसहित शीर्ष स्थानमा कब्जा जमाएको हो । दुई वर्षअघि कतारमा भएको फिफा विश्वकप जितेयता अर्जेन्टिना वरीयताको शीर्ष स्थानमा कायमै छ । फिफाको सेप्टेम्बर विन्डोमा चिलीलाई ३–० हराउँदा… Continue reading विश्व विजेता अर्जेन्टिना नै नम्बर १

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.