८ दशकपछि राष्ट्रसंघको उच्च तहमा पुग्यो नेपाल

१६ साउन ,काठमाण्डौं । नेपालले संयुक्त राष्ट्रसंघमा आफ्नो ७ दशक लामो यात्रामा एक ऐतिहासिक र गौरवपूर्ण उपलब्धि हासिल गरेको छ। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, राजदूत लोकबहादुर थापा राष्ट्रसंघको एक प्रमुख अंग, आर्थिक तथा सामाजिक परिषद् इकोसकको अध्यक्षमा निर्वाचित  भएका छन् । यो नेपालका लागि पहिलो र हालसम्मकै सबैभन्दा उच्च तहको राष्ट्रसंघीय नेतृत्व हो। … Continue reading ८ दशकपछि राष्ट्रसंघको उच्च तहमा पुग्यो नेपाल

बाइडेनको भोजमा ओली सहभागि भए तर पाएनन् भेट

१० वैशाख , विराटनगर। संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागि भएका कयौं देशका प्रमुख तथा प्रतिनिधिहरु अहिले पनि न्युयोर्कमा छन् । नेपालबाट पनि २२ जनाको प्रतिनिधिमण्डल लिएर गएका प्रधानमन्त्री ओलीले न्युयोर्कमा रहँदै विदेशी समकक्षी, उच्चपदस्थहरु तथा कुटनीतिज्ञहरुसंगको भेटवार्ता जारी राखेका छन् । साथै त्यहाँ आयोजित विभिन्न कार्यक्रमहरुमा पनि सहभागिता जनाउँदै नेपालका एजेण्डाहरु प्रस्तुत गरिरहेका छन् ।… Continue reading बाइडेनको भोजमा ओली सहभागि भए तर पाएनन् भेट

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.