टी–२० विश्वकप छनोटका लागि १५ सदस्यीय टोली घोषणा

१७ असोज , काठमाण्डौ । ओमानमा हुने टी–२० विश्वकप छनोटका लागि नेपाली क्रिकेटको अन्तिम टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । यूएईमा भएको वेस्ट इन्डिजसँगको तीन खेलको टी–२० सिरिजमा अनुशासनको कारबाही भोगेका सन्दीप लामिछाने पनि अन्तिम टोलीमा समेटिएका छन् ।… Continue reading टी–२० विश्वकप छनोटका लागि १५ सदस्यीय टोली घोषणा

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.