३३ किलो सुनको सकियो अनुशन्धान, को छन् अभियुक्त ?

९ माघ, काठमाण्डौ । बहुचर्चित ३३ किलो सुनतस्करी प्रकरणको अनुशन्धानपछि जिल्ला अदालतमा मुद्या दर्ता भएको छ । यस प्रकरणमा समेत मुछिएका व्यवसायी विमल पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत, काठमाडौंमा मुद्या दर्गा भएको छ । उनीहरुविरुद्ध राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध र संगठित अपराध गरेको कसूरमा मुद्दा दर्ता भएको हो । उनीहरू विरुद्ध प्रहरीको… Continue reading ३३ किलो सुनको सकियो अनुशन्धान, को छन् अभियुक्त ?

क्रिप्टो करेन्सीमा जोडियो ६० किलो सुन

१४ भदौ,काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा अनुशन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोले यसको अनुशन्धानलाई अझ ब्यापकता बनाएको छ । अनुशन्धानका लागि हङकङ र भारतमा समेत अनुशन्धानको दायरा फराकिलो बनाएको सिआईबीले यो सुन प्रकरण ‘क्रिप्टो करेन्सी’ सँग जोडिएको फेला पारेको छ । क्रिप्टो करेन्सीमार्फत आर्थिक कारोबार गर्दा… Continue reading क्रिप्टो करेन्सीमा जोडियो ६० किलो सुन

सुन प्रकरणमा आफ्नो नाम मुछिएपछि के भन्छन् पुन ?

२० साउन, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले करिब एक क्विन्टल सुन बरामद भएको प्रकरणमा आफू दोषी प्रमाणित भए कानुनी कठघरामा उभिन तयार रहेको बताएका छन् । शनिबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै पुनले सुन प्रकरणमा छानबिन प्रक्रिया अगाडी बढाउन पनि आग्रह गरे। सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग पुनको तस्बिरहरू सार्वजनिक भएका… Continue reading सुन प्रकरणमा आफ्नो नाम मुछिएपछि के भन्छन् पुन ?

सुन प्रकरणमा महराले गरेको फोनको वास्तविकता के हो ?

१८ साउन,काठमाण्डौ । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले सुन तस्करीमा आफ्नो कुनै संलग्नता नभएको पुनः दाबी गरेका छन् । पूर्वसभामुखसमेत रहेका महराका बाबुछोरालाई सुन तस्करीमा उन्मुक्ति दिइएको भनी सञ्चारमाध्यममा समाचार आइरहेका बेला महराले आफू त्यसमा संलग्न नरहेको जिकिर गरेका हुन् । यस क्रममा उनले सुन तस्करीका बिचौलियासँग फोन सम्पर्क गरेको भनी… Continue reading सुन प्रकरणमा महराले गरेको फोनको वास्तविकता के हो ?

सुन प्रकरणमा ठमेलबाट होटल संचालक पक्राउ

१४ साउन,काठमाण्डौ । एक क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलस्थित भियाना होटलबाट शनिबार राति दावा छिरिङलाई पक्राउ गरेको छ । उनी सोही होटलका संचालकमध्यका एक हुन् । तिब्बती मूलका बेल्जिमयका नागरिक हुन् । छिरिङ यसअघि पनि विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग जोडिएका पात्र हुन् । उनी यसअघि… Continue reading सुन प्रकरणमा ठमेलबाट होटल संचालक पक्राउ

संसदमा सुन प्रकरणः छानबिन समिति गठन गर्न माग

१० साउन, काठमाण्डौ । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रकरणको जरोसम्म छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन नहुन्जेल संसद् चल्न नसक्ने बताएका थिए । यसअघि संसद अवरोध गर्ने योजनामा रहेको एमाले संसदीय दलको बैठकपछि उच्चस्तरीय छानविन समिति गठनको अडानमा… Continue reading संसदमा सुन प्रकरणः छानबिन समिति गठन गर्न माग

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.