पोखरामा सुरक्षा कडा, निषेधित क्षेत्रमा सवारी संचालनमा नै रोक

२४ पुष , काठमाण्डौ। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ गरिएका ७ जना अभियुक्तहरूको तर्फबाट बहस सकिएको छ। जिल्ला अदालत, कास्कीका न्यायाधीश नितिज राईको इजलासमा थुनछेक प्रयोजनका लागि पुस १६ गते सुरु भएको सुनुवाइमा जाहेरवाला, सरकारी वकिल र प्रतिवादीका तर्फको बहस सकिएको हो। आजै जाहेरवालाका तर्फबाट जवाफी बहस सुरु भएको छ भने सरकारी वकिलको जवाफी बहस… Continue reading पोखरामा सुरक्षा कडा, निषेधित क्षेत्रमा सवारी संचालनमा नै रोक

रवि निर्दाेष रहेको बहस गर्ने अधिवक्ताहरु को–को छन् ?

२१ पुष ,काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेतलाई मुख्य प्रतिवादी बनाइएको कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा आजपनि चलिरहेको छ । शुक्रबारदेखि सुरु भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस आज पनि जारी रहने अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । प्रतिवादी लीला पछाईँ र छविलाल… Continue reading रवि निर्दाेष रहेको बहस गर्ने अधिवक्ताहरु को–को छन् ?

रविविरुद्ध आज भएन मुद्दा दर्ता, अब आइतबार के हुन्छ ?

५ पुष ,काठमाण्डौ। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आज रास्वपा सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीबाहेक १९ जनाविरुद्ध मुद्दा दायर गरेको हो । सहकारी ठगीमा पूरक उजुरी परेका १९ जनाविरुद्ध मात्र शुक्रबार मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला… Continue reading रविविरुद्ध आज भएन मुद्दा दर्ता, अब आइतबार के हुन्छ ?

जीबीसँग पूर्वडीआइजी छविलालको छैन् कनेक्सन, घरपनि भाडामा

३ फागुन ,काठमाण्डौ । बहुचर्चित पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिले जिल्ला प्रहरी कार्यालय कास्की, सम्पत्ति शुद्धीकरण लगायतबाट अनुशन्धान भईरहेको छ भने यो विषय अदालतमा समेत विचाराधीन छ । अनुशन्धानकै क्रममा काठमाडौंस्थित पूर्वप्रहरी नायव महानिरीक्षक छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको र त्याहाबाट सहकारीको सम्पूर्ण सर्बर फेला पारेको खबर बाहिरिएपछि यो घटनामा पूर्वडीआईजी जोशीको नाम… Continue reading जीबीसँग पूर्वडीआइजी छविलालको छैन् कनेक्सन, घरपनि भाडामा

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.