४ भदौ, विराटनगर । देशभरि ५८ जनालाई हैजा सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) शाखाका अनुसार विभिन्न जिल्लामा सङ्क्रमित थपिएसँगै देशभर हैजा सङ्क्रमित संख्या ५८ पुगेको हो । इडिसिडीका अनुसार ललितपुरमा मात्र ४१ जना हैजा सङ्क्रमित छन् । यसैगरी, कैलालीमा आठ जना, काठमाडौँमा सात जना र… Continue reading देशभरि ५८ जनालाई हैजा संक्रमणको पुष्टि
देशभरि ५८ जनालाई हैजा संक्रमणको पुष्टि