दुई दिन वर्षा र हिमपात हुने, कहाँको मौसम कस्तो छ ?

२२ पुष , काठमाण्डौ । लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै तराइका जिल्लाको जनजीवन प्रभावित भएको छ। शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन्। तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्या थोरै मात्र देखिएको छ। चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिका बढी प्रभावित भएका छन्। मौसम… Continue reading दुई दिन वर्षा र हिमपात हुने, कहाँको मौसम कस्तो छ ?

आज कहाँ भारी वर्षा ? मनसुन अझै एक महिना सक्रिय

२३ भदौ ,विराटनगर।  नेपालमा मनसुन अझै सक्रिय रहँदा यसबाट हुने प्रकोप पनि कम भएको छैन । देशका केही भागमा अझै ठूलो पानी पर्ने क्रम जारी रहँदा बाढी तथा पहिरोको जोखिम कायमै छ । यसबीच फेरि एक दम्पत्ति पहिरोमा पुरिएको खबर छ ।  जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र… Continue reading आज कहाँ भारी वर्षा ? मनसुन अझै एक महिना सक्रिय

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.