NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा आइतवार मंसिर १४ , २०८२
चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’ आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ? आइतवार मंसिर १४ , २०८२
अबको प्रधानमन्त्री को ?‘जनजाति कि त मधेसी’ आइतवार मंसिर १४ , २०८२
अवकाशपछि उच्च प्रहरीहरू किन बोक्छन् दलका झोला ? आइतवार मंसिर १४ , २०८२
Next
Prev

समाचार

आयकर नतिरेका २ लाख ८० हजार बढी करदाताका लागि फागुनसम्मको मौका

बुधबार मंसिर १० , २०७७
Reading Time: 1 min read
A A
सरकारद्वारा कोरोना नियन्त्रणमा भएकाे खर्चकाे विवरण सार्वजनिक
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० मंसिर, काठमाडौं । सरकारले विगत ६ वर्षयता स्थानीय लेखा नम्बर लिएर पनि कर नतिरेका करदातालाई आर्थिक ऐन २०७७ ले दिएका छुट तथा सुविधा उपयोग गर्न पुनः सचेत गराएको छ ।

आर्थिक ऐन २०७७ अनुसार आर्थिक वर्ष २०७०/७१ यता स्थायी लेखा नम्बर लिएर पनि आय विवरण पेश नगर्ने, आय विवरणअनुसार आयकर नतिरेका करदाताका लागि फागुनसम्मको मौका दिएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार आय विवरण पेश नगर्ने र कर नतिर्ने करदाताको संख्या २ लाख ८० हजार ६ सय ३८ रहेको छ । विभागले देशभरका ती करदातालाई आगामी फागुनसम्म आर्थिक ऐनले दिएको छूट तथा सुविधा उपयोग गरी कर तिर्न ताकेता गरेको हो ।

LS Auto

आर्थिक ऐनले आय विवरण पेश नगर्ने वाषिर्क ५० लाख रुपैयाँसम्म कारोबार गर्ने व्यक्तिले आर्थिक वर्ष २०७३/७४-२०७५/७६ सम्मको आय विवरण, सो आय विवरण अनुसार आयकर र त्यसमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम फागुन २०७७ सम्म बुझाएमा सो भन्दा अघिल्ला वर्षहरुको आय विवरण पेश गर्नु नपर्ने गरी छूट दिएको छ । त्यसरी छूट पाएको रकममा लाग्ने आयकर, शूल्क तथा बाँकि ब्याजसमेत छूट पाइने भएको छ ।

उता, ५० लाख भन्दा माथिको वाषिर्क कारोबार गर्ने करदातालाई भने आर्थिक वर्ष २०७३र७४ भन्दायता कर विवरण र त्यस अनुसारको आयकर नबुझाएको अवस्थामा फागुनसम्म आय विवरण, विवरण अनुसार लाग्ने आयकर र त्यसमा लाग्ने करको २५ प्रतिशतसम्म बुझाउन सक्ने सुविधा दिइएको छ । त्यस अवस्थामा बाँकि ब्याज र अतिरिक्त शुल्क मिनाहा हुने भएको छ ।

विभागले सार्वजनिक गरेको विवरण अनुसार स्थायी लेखा नम्बर लिएर कर विवरण नबुझाउने, त्यसअनुसारको आयकर नबुझाउने अधिकांश करदाता खुद्रा पसलेदेखि साना होटल रेष्टुरेन्टससम्म छन् ।

व्यवसायिक स्थायी लेखा नम्बर लिएर व्यवसाय संचालन गरिरहेका करदाताका लागि यी छूट र सुविधा उपलब्ध गराइएको हो ।

लोकप्रीय

ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा

आइतवार मंसिर १४ , २०८२
ताइवान निल्ने अन्तिम दाउमा चीन

चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’

आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

आइतवार मंसिर १४ , २०८२

विचार

ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा

आइतवार मंसिर १४ , २०८२
ताइवान निल्ने अन्तिम दाउमा चीन

चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’

आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

आइतवार मंसिर १४ , २०८२

थप समाचार

ओलीले योगेश भट्टराईसँग लिए बदला
ताजा समाचार

ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा

आइतवार मंसिर १४ , २०८२
ताइवान निल्ने अन्तिम दाउमा चीन
अन्तर्राष्ट्रिय

चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’

आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?
ताजा समाचार

भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

आइतवार मंसिर १४ , २०८२
अबको प्रधानमन्त्री को ?‘जनजाति कि त मधेसी’
ताजा समाचार

अबको प्रधानमन्त्री को ?‘जनजाति कि त मधेसी’

आइतवार मंसिर १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

00:20:13

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

00:18:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२

हालका पोस्टहरू

ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा

आइतवार मंसिर १४ , २०८२
ताइवान निल्ने अन्तिम दाउमा चीन

चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’

आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

आइतवार मंसिर १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.