आर्थिक, ताजा समाचार

मिस्ट्रीखोलाको विद्युत् एक महिनाभित्र उत्पादन शुरु गरिने

६ पुस, म्याग्दी । म्याग्दीको अन्नपूर्ण–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले अबको एक महिनाभित्र उत्पादन शुरु […]

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

सरकार र उखु किसानबीचको वार्ता सकियो, निष्कर्ष निस्किएन

५ पुष, काठमाडौं । सरकार र उखु किसान बीच भएको वार्ता बिनाकुनै निष्कर्ष सकिएको छ । वार्तामा कृषकले उठाएका मुद्दामा

आर्थिक, ताजा समाचार, समाज

वैदेशिक रोजगारीको नाममा बढ्दो ठगी, फरार एजेण्ट खोज्दै पीडित

५ पुस, दाङ । घोराही उपमहानगरपालिका–१० का इन्द्रबहादुर चलाउनेले घोराहीकै तीन युवालाई पर्यटन भिसामा टर्की पठाउने भन्दै प्रतिव्यक्ति पाँच लाख

आर्थिक, ताजा समाचार

सेयर ब्रोकरको कमिसन घटाउन अर्थमन्त्रीको निर्देशन

४ पुस, काठमाडौँ । सेयर खरिदबिक्रीमा ब्रोकरको कमिसन घटाउन अर्थमन्त्री विष्णु पौडेलले निर्देशन दिएका छन् । शुक्रबार धितोपत्र बोर्डका पदाधिकारीसँगको छलफलमा

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, स्वास्थ्य

कोरोना उपचार जस्तै भ्याक्सिन पनि निःशुल्क हुन्छःअर्थमन्त्री

३ पौष, काठमाडौं । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले कोरोना बिरुद्धको भ्याक्सिन सबै नेपालीलाई निःशुल्क लगाउने सरकारको तयारी रहेको बताएका छन् ।

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

उखुको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न नेताको दबाब

२ पुष, काठमाडौं । उखु किसानहरु उद्योगीबाट उखुको भुक्तानी नपाएर आइतबार देखि काठमाडौंमा आन्दोलन गरिरहेका छन तर भुक्तानी नदिने तिनै

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

सांसदको आग्रहः उद्योगीबाट ब्याजसहित उखुको रकम असुलियोस

२ पुष, काठमाडौं । उखु किसानको पैसा नदिने उद्योगीहरुलाई कडा कारबाही गरी पैसा असुल गर्र्नुपर्ने सांसदहरुले बताएका छन् । संघीय

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

यूरिया आयात गर्न नेपाल र बंगलादेशबीच हस्ताक्षर

२ पुष, काठमाडौं । मल आयातका विषयमा नेपाल सरकार र बंगलादेशको सरकारबीच हस्ताक्षर भएको छ । नेपालको कृषि समाग्री कम्पनी

आर्थिक, ताजा समाचार, राजनीति, समाज

कर्णालीका भूमिहिन सुकुम्बासीको लगत संकलन हुने

२ पुस, सुर्खेत । कर्णाली प्रदेशका भूमिहिन सुकुम्बासीको लगत संकलन हुने भएको छ। यसका लागि भूमिसम्बन्धी समस्या समाधान आयोग र

आर्थिक, ताजा समाचार, समाज

तरकारी खेतीले फेरियो गाउँको रौनक, बन्यो बेमौसमी तरकारीको ‘हब’

२ पुस, म्याग्दी । दुई भाइ र छोरा अमेरिका, बुहारी जापान । घरमा प्रशस्त पुख्र्यौली सम्पत्ति । घरमा चार जनाको

अन्तर्राष्ट्रिय, आर्थिक, ताजा समाचार

श्रीलंकाबाट एमसीसी फिर्ता

२ पुस, एजेन्सी । श्रीलंकाबाट अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता भएको छ। अमेरिकाको राजधानी वासिङ्गटनमा मंगलबार भएको बोर्ड अफ

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, बैंक

असार मसान्तसम्म ऋणीलाई कालोसूचीमा राख्न नपाउने

२ पौष, काठमाडौं । कोरोनाबाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको खण्डमा आगामी असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, बैंक

ऋणको अग्रिम भुक्तानी र एकबाट अर्को बैंकमा सार्दा लाग्ने शुल्क बढ्यो

२ पौष, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जाको अग्रिम भुक्तानी गर्दा वा एउटा बैंकबाट अर्कोमा सार्दा लाग्ने शुल्क बढेको

अपराध, आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

सर्लाहीमा चिनी उद्योगीविरुध्द पक्राउ पूर्जी जारी

१ पुष, सर्लाही । जिल्ला प्रहरी कार्यालय, सर्लाहीले उखु किसानको भुक्तानी नदिने चिनी उद्योगीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अपराध, आर्थिक, ताजा समाचार

सिरहाका तीन उद्योगमाथि मुद्दा, बजार अनुगमन तीव्र

१ पुष, सिरहा। गुणस्तरहीन सामान बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले सिरहाका तीन उद्योगमाथि मुद्दा चलाएको

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट, बैंक

बैङ्कहरुले ल्याए नयाँ ब्याज दर

१ पुष, काठमाडौं । चालू आर्थिक वर्ष २०७७र७८ को दोस्रो त्रैमास सुरु भएसँगै विभिन्न वाणिज्य बैङ्क, विकास बैङ्क र वित्तीय

आर्थिक, ताजा समाचार, समाज

प्रदेश १ मा ४ महिनामा प्रहरीले उठायो ११ करोड राजश्व

३० मंसिर, विराटनगर । प्रदेश १ का १४ जिल्लाबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा प्रहरीले ११ करोड भन्दा बढी राजश्व

आर्थिक, ताजा समाचार, स्वास्थ्य

कोरोना बीमा गरेका ११ हजारभन्दा धेरैले पाए एक अर्ब बढीको भुक्तानी

३० मंसिर, काठमाडौं । कोरोना बीमा गरेर ११ हजारभन्दा धेरै संक्रमितले भुक्तानी पाएका छन् । भुक्तानी रकम पनि एक अर्ब

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कृषक आन्दोलनका सचिव हरिश्याम रायले मोलमोलाइ गरेः मिल सञ्चालक

३० मंसिर, काठमाडौं । अन्‍नपूर्ण तथा ईन्दिरा सुगर मिल्सका सञ्चालक राकेश अग्रवालले आन्दोलनको नेतृत्व गरिरहेका कृषक आन्दोलनका सचिव हरिश्याम रायले

आर्थिक, ताजा समाचार, समाज

उपभोक्ता ठगे मुद्दा लाग्ने

३० मंसिर, बैतडी । उपभोक्तालाई ठग्ने तथा कालोबजारी गर्ने बैतडीका व्यापारीलाई पछिल्लो समय मुद्दासमेत चलाउने गरिएको छ । खाद्य ऐन,

अपराध, आर्थिक, ताजा समाचार

भन्सार छलेर ल्याएको २४ सय ६० किलो चिनीसहित ४ जना पक्राउ

३० मंसिर, विराटनगर । मोरङमा भन्सार छलेर ल्याएको दुई हजार चार सय ६० किलो चिनीसहित चारजना पक्राउ परेका छन् ।

अपराध, आर्थिक, ताजा समाचार

भारतबाट भन्सार छलेर ल्याएको ट्रयाक्टर बरामद

३० मंसिर, विराटनगर । भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको १६ लाखको ट्रयाक्टर प्रहरीले बरामद गरेको छ । मोरङ सुनवर्षी

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, बिजनेस

आन्दोलन गर्ने किसान विचौलिया रहेको चिनी उद्योगीको आरोप

२९ मंसिर, काठमाडौं । चिनी उद्योगीहरुले माइतीघरमा आन्दोलन गरिरहेका उखु किसान बास्तविक किसान नै नभएको आरोप लगाएका छन् । सोमबार

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

सरकारसँग वार्ता गर्न उखु किसानले मानेनन्

२९ मंसिर, काठमाडौं । आन्दोलनरत उखु किसानले सरकारसँग वार्ता गर्न अस्वीकार गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, बिजनेस

वायु सेवा निगम अझै तीन वर्ष घाटामै रहने

२९ मंसिर, काठमाडौं । नेपाल वायु सेवा निगमले १० वर्षे एकीकृत व्यावसायिक योजना प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

किसानले आन्दोलन थालेपछि बल्ल मन्त्रालय तात्यो

२९ मंसिर, काठमाडौं । चिनी मिलले बक्यौता रकम नदिएको भन्दै उखु किसानहरुले काठमाडौंमा आन्दोलन थालेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, बिजनेस

नेप्से झण्डै ५७ अङ्कले बढ्यो

२९ मंसिर, काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से सोमबार झण्डै ५७ अङ्कले बढेको छ । जलविद्युत बाहेक अरू सबैजसो समूहको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

नेपालको मानव विकास सूचकाङ्कमा सुधार

२९ मंसिर, काठमाडौं । नेपालको मानव विकास सूचकाङ्कमा केही सुधार देखिएको छ । राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम

आर्थिक, ताजा समाचार, राजनीति

मिल मालिक र सरकारको मिलेमतोको शिकार भए उखु किसानः रामचन्द्र पौडेल

२९ मंसिर, विराटनगर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उखु किसानका माग सरकारले पूरा गर्नुपर्ने बताएका छन्।

आर्थिक, ताजा समाचार, राजनीति

राँके–रवि–भेडेटार सडक निर्माण कार्यलाई गति दिन तत्कालै उपयुक्त निर्णय लिइने

२९ मंसिर, पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले राँके–रवि–भेडेटार सडक निर्माण कार्यलाई गति दिन तत्कालै उपयुक्त निर्णय लिइने

आर्थिक, ताजा समाचार, बैंक

राष्ट्र बैङ्कले आज ६ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्दै

२९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र

आर्थिक, ताजा समाचार, समाज

अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात विशेष अदालतमा उपस्थित

२८ मंसिर काठमाडौँ । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा भ्रष्टाचार मुद्दामा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, स्वास्थ्य

महामारीले पारेको प्रभावबाट पुनरुत्थानका लागि नेपाललाई साढे ९ खर्ब चाहिने

२८ मंसिर, काठमाडौं । विश्वव्यापी कोभिड–१९ महामारीले पारेको प्रभावबाट पुनरुत्थानका लागि नेपाललाई साढे ९ खर्ब रुपैयाँ चाहिने देखिएको छ । महामारीले

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

२८ मंसिर, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

निर्माण नसकिदै भासिन थाल्यो सिक्टा सिंचाईको जमिन

२७ मंसिर, काठमाडौं । झन्डै ३१ अर्बको लगानीमा बाँकेमा निर्माण भइरहेको सिक्टा सिंचाई आयोजनाको ४० प्रतिशत काम बाँकी छँदै विभिन्न

आर्थिक, ताजा समाचार, राजनीति

अर्थमन्त्रीको प्रश्नः अर्थतन्त्रलाई उकास्न कस्ता योजना चाहियो ?

२७ मंसिर, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा कोभिडको असर न्यूनीकरणका लागि सरकारले घोषणा गरेका कार्यक्रमबाट निजी क्षेत्रले लाभ लिन

आर्थिक, ताजा समाचार

तरकारी खेतीमा महिलाको सक्रियता

२७ मंसिर,गलकोट । व्यावसायिक तरकारी खेतीमा पुरुषले जस्तै महिलासमेत मनग्य आम्दानी गर्न सक्दछन् भन्ने कुरा बागलुङका दुई महिलाले उदाहरण पेश

आर्थिक, ताजा समाचार, समाज

उखुको न्युनतम समर्थन मूल्य तोक्ने प्रक्रिया शुरु

२६ मंसिर, काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि उखुको न्युनतम समर्थन मूल्य तोक्ने प्रक्रिया अघि बढाएको छ । उद्योग

आर्थिक, ताजा समाचार, समाज

बागलुङमा साढे एक हजार निजी आवास पुनःनिर्माण

२५ मंसिर, बागलुङ । भूकम्प गएको पाँच वर्ष बित्नै लाग्दा बागलुङ जिल्लामा एक हजार ५२९ निजी आवास पुनःनिर्माण भएका छन्

आर्थिक, ताजा समाचार, समाज

किसानलाई ड्रागन फ्रुटको बिरुवा वितरण

२५ मंसिर, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३ ले किसानलाई बुधबार ड्रागन फ्रुटको बिरुवा वितरण गरेको छ । पचास प्रतिशत सहुलियतमा

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

राज्यकै कारण आर्थिक विकासको गति कमजोर भयोः माधव नेपाल

२४ मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिदा आर्थिक

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

नेपाल–भारत सम्बन्धः पारवहन सन्धि पुनरवलोकनपछि नेपालले पाउने थप सुविधा यस्ता छन्

२४ मंसिर, बीबीसी । नेपाल–भारत सम्बन्ध सुधारको सङ्केतका रूपमा हेर्ने गरिएका हालैका श्रृङ्खलाबद्ध द्विपक्षीय बैठकहरूकै निरन्तरता ठानिएको यसै साता सम्पन्न

आर्थिक, ताजा समाचार, समाज

अझै शुरु भएन धुलिखेल–सूर्यविनायक सडक विस्तार

२४ मंसिर, काठमाडौं । काठमाडौं उपत्यका बाहिरका धेरै जिल्लाबाट उपत्यका भित्रिने नाकाका रूपमा रहेको सूर्यविनायक–धुलिखेल सडक विस्तार शुरु हुनसकेको छैन

आर्थिक, ताजा समाचार

वीरगञ्जबाट ४ महिनामा भित्रिए साढे ६ अर्बका सवारी साधन

२३ मंसिर, वीरगञ्ज । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७७–७८ को पहिलो चौमासिक अवधिमा साँढे ६ अर्ब रुपैयाँ बराबरका सवारी

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

उद्योग वाणिज्य महासंघले मझौला उद्योगलाई सहजै कर्जा उपलब्ध गराउँछः शेखर गोल्छा

२३ मंसिर, काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगको विकास र विस्तार नभएसम्म रोजगारीका

आर्थिक, ताजा समाचार

बाख्रापालनबाट एउटै गाउँमा वार्षिक ९० लाख आम्दानी

२३ मंसिर, पोखरा । पोखरा महानगरपालिका–२० मौजागाउँका किसानले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लामा बाख्राको पकेट क्षेत्रसमेत घोषणा

आर्थिक, ताजा समाचार, समाज

सर्लाहीमा आगलागीः १२ लाख बराबरको क्षति

२३ मंसिर, सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकामा गए राति विद्युत्को तार सर्ट भई आगलगी हुँदा रु १२ लाख बराबरको क्षति

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

पारवहन सन्धि र रेल सेवा सम्झौता संशोधन गर्न नेपाल-भारत सहमत

२३ मंसिर, काठमाडौं । नेपाल भारत पारवहन सन्धि र विद्यमान रेल सेवा सम्झौता संशोधनलाई अन्तिम रुप दिई शीघ्र हस्ताक्षर गर्न

आर्थिक, ताजा समाचार, समाज

मन्त्रालयहरुले प्रस्तुत गरे पहिलो चौमासिकको प्रगति, कुन मन्त्रालयको कस्तो ?

२३ मंसिर, काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वित्तीय प्रगति ४० दशमलव ९४र भौतिक प्रगति ४२ दशमलव ६६ प्रतिशत

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

कर्णाली प्रदेश प्रहरीलाई प्रदेश सरकारले दियो १० करोड

२२ मंसिर, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश प्रहरीलाई भवनलगायतका विभिन्न संरचना बनाउन १० करोड रुपैयाँ दिएको छ । भवन

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

निर्माण सामाग्रीको मूल्य बढ्यो

२१ मंसिर, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार डण्डी र ढुंगा, गिट्टी, बालुवाको मूल्यमा उच्च रुपमा वृद्धि भएको छ

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

नेगेटिभ सर्किट लागेर सेयर कारोबार स्थगित

२१ मंसिर, काठमाडौं । सेयर बजारमा नेगेटिभ सर्किट लागेर कारोबार समय बाँकी छदै आइतबारको कारोबार स्थगित भएको छ । साढे

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

मकवानपुर तथा धादिङबाट ओद्यौगिक गणना शुरु

२१ मंसिर, काठमाडौं । प्रत्येक १० वर्षमा हुने ओद्यौगिक गणना(सर्वेक्षण) कार्य मकवानपुर र धादिङमा आजदेखि शुरु गरिएको छ । केन्द्रीय

आर्थिक, ताजा समाचार, राजनीति

गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न पर्यटनमन्त्रीको निर्देशन

२१ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख

आर्थिक, ताजा समाचार, समाज

पशुपति क्षेत्रको गुरुयोजनालाई अन्तिम रूप दिन प्राविधिक समिति

२१ मंसिर, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको गुरुयोजनामा स्थानीयवासीलगायत सरोकार भएका निकायको सुझाव लिई अन्तिम रूप दिने

आर्थिक, ताजा समाचार, समाज, सूचना

बैतडीका १६ ठाउँबाट फोरजी सेवा, विद्युत् नपुग्दा समस्या

२१ मंसिर, बैतडी । बैतडीका १६ ठाउँबाट नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा रहेको छ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय बैतडीका

Scroll to Top