Nepal Times
Nepal Times
3
Shares

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको शानदार जित

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको शानदार जित

७ कार्तिक, काठमाडौं ।

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले शानदार जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले होफनहायनलाई ४–० गोलले हराएको हो ।

बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, एरिक म्याक्सिम र किङ्स्ले कोमानले एक एक गोल गरे ।

जितसँगै बायर्न ९ खेलमा २२ अंकसहित शीर्ष स्थानमा यथावत रहेको छ । होफनहायन ११ अंकसहित दशौँ स्थानमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.