पत्रपत्रिकाबाट

ट्रेन्डिंग समाचार

अस्तब्यस्त महानगरको बजार

विराटनगर : विराटनगर महानगरपालिकाले पाँचौँँ साफ च्याम्पियनसिप अघि नै सक्ने भन्दै दुई महिना अघि मुख्य बजारको सडकमा ढल बिच्छ्याउने काम […]

ताजा समाचार

प्रधानमन्त्री चढेको विमान होल्ड प्रकरण : एटीसीको कान जाँच्न निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी ओली चढेको विमान होल्डमा राखिएको विषयमा अध्ययन गर्न बनाइएको छानबिन समितिले काठमाडौं विमानस्थलमा रहेका एयर ट्राफिक

आर्थिक

नेपालमा आणविक भट्टी खाेल्ने व्यवस्था खारेज गर्न सत्तापक्षकै संशोधन प्रस्ताव

काठमाडौं : सत्तारुढ दल नेकपाका सांसदहरूले आणविक भट्टी खोल्ने व्यवस्था राष्ट्रिय हितविपरीत भएकाले यसलाई खारेज गर्न भन्दै संशोधन प्रस्ताव दर्ता

ताजा समाचार

गाडी चलाउँदा मोबाइलमा कुरा गर्ने २९ हजार चालक कारबाहीमा

काठमाडौं : गाडी चलाउँदा मोबाइल फोनमा कुरा गर्ने २९ हजार बढी चालक कारबाहीमा परेका छन् । उनीहरुबाट जरिवानास्वरुप ट्राफिक प्रहरीले

ताजा समाचार

भारतमा प्रतिबन्धित माछा नेपालमा खुलेआम बिक्री

नेपालगञ्ज :भारतम प्रतिबन्धित माछा नेपालमा खुलेआम बिक्री हुने गरेको छ । भारतको आन्ध्रप्रदेशमा उत्पादन हुने र विषादीयुक्त रसायनसहित नेपाल आउने

ताजा समाचार

७८ लाख घुस प्रकरण : बयान दिँदादिँदै भारततिर फरार

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान दायरामा रहेका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने फरार भएका छन् । उनी

ताजा समाचार

सीके राउतको बैठकस्थलबाट प्रहरीलाई कार्यकर्ताले बाहिर निकाले

सिरहा : सरकारसँग सहमतिपछि सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको पहिलो दुई दिने राष्ट्रिय परिषद् बैठक आइतबारदेखि सुरु भएको छ।

ताजा समाचार

सरकारी स्कुलमा ६ शिक्षक मध्ये ५ जना एकै परिवारका,मिलेमतोमा आफ्नैलाई जागिर

धनुषा : महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानास्थित नेवालाल राष्ट्रिय आधारभूत विद्यालय एउटै परिवारका सदस्यले जागिर खाने केन्द्र बनेको छ । विद्यालयका ६

ताजा समाचार

बिप्लव सिन्धुली तिर, प्रकाण्ड दाङमा

काठमाडौ : बिप्लव माओवादीका महासचिव नेत्रबिक्रम चन्द र अर्का बरिष्ठ नेता खड्कबहादुर बिश्वकर्मालाई सुरक्षा निकायले आफुहरुको पहुच भित्र नै रहेको

ताजा समाचार

डाँकाबाट जोगिन हरेक माघ १ गते भारतलाई तिरो तिर्छन् नेपाली

काठमाडौं : उनीहरू नेपालकै बासिन्दा हुन् । सरकारी काम परे गाउँपालिकामै पुग्नुपर्छ । तर उनीहरूले भारतीय प्रशासनलाई बर्सेनि तिरो तिर्छन् । तिरोमा नगद

ट्रेन्डिंग समाचार

मन्त्रिपरिषद् पुनर्गठन हुँदै : को को हट्दैछन् , को को आउँदै छन् ?

काठमाडौं : सरकारका अधिकांश मन्त्रीहरूको कार्यसम्पादन कमजोर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । हालका मन्त्रीहरूबाट

ताजा समाचार

कम्प्युटर देख्नै नपाई कम्प्युटर विषयको परीक्षा

सल्यान : कुमाख गाउँपालिका–७ जिमालीस्थित बिर्केनेटी आधारभूत विद्यालयको कक्षा ८ का विद्यार्थी मीनराज चलाउनेले अहिलेसम्म कम्प्युटर देखेका छैनन् । तर, उनले

आर्थिक

१ जनवरी २०२० मा बुटिक विमानस्थल उद्घाटन

काठमाडौँ : १ जनावरी २०२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुटिक विमानस्थलका रुपमा उद्घाटन हुने भएको छ । मन्त्रिपरिषदको बैठकले बुटिक

ताजा समाचार

वायुसेवा निगममा मनपरी : निजीका कर्मचारी पाइलट

काठमाडौं : नेपाल वायुसेवा निगमले ‘वाई१२–ई’ जहाज उडाउन निजी दुई वायुसेवा कम्पनीमा कार्यरत व्यक्तिलाई नियुक्त गरेको खबर आजको नागरिक दैनिकले

ताजा समाचार

पोखराका २६ प्याराग्लाइडिङ कम्पनीको उडानमा रोक

कास्की :अल्टिमेटम दिएको समयमा पनि नवीकरण नगर्ने पोखराका २६ प्याराग्लाइडिङ कम्पनीको उडान आज (आइतबार)देखि बन्द हुँदै छ । पोखरा महानगरपालिका राजस्व

ताजा समाचार

बन्दले कहिल्यै नछुने विद्यालय

भद्रपुर : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत बिहीबार बन्द आह्वान गर्‍यो। यसको प्रभाव मुलुकभरका विद्यालयमा पर्‍यो। झापाको भद्रपुर नगरपालिका–३

ताजा समाचार

देशभरका आयोजनाको प्रगति सिंहदरबारबाटै ‘लाइभ’

काठमाडौँ : सरकारले देशभर बन्दै गरेका आयोजनालाई सिंहदरबारबाटै हेर्ने गरी संयन्त्र बनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो

अपराध

अदालतले दोषी ठहर गरेका १ लाख ३५ हजार व्यक्ति कानुनी दायरामा आउन बाँकी

काठमाडौं : न्यायपालिकाले दोषी ठहर गरे पनि करिब एक लाख ३५ हजार व्यक्ति अझै कानुनको पहुँचभन्दा बाहिर छन् ।सर्वोच्च अदालत

ट्रेन्डिंग समाचार

शव नभेटिएपछि प्रहरी नै अन्योलमा

बेलबारी : मोरङको बेलबारी– ४ बाट १२ दिनदेखि बेपत्ता रहेकी महिलाको शव नभेटिएपछि हत्या अभियोगमा पक्राउ परेका बेलबारीका योगेन्द्र गुरुङलाई

ताजा समाचार

चन्द समूहमाथि घुँडा मुनी गोली हान्न निर्देशन

काठमाडौं : नेत्रविक्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको

ताजा समाचार

किसानको कोटामा चीन जाँदै कृषिमन्त्री खनाल

काठमाडौं : चिया किसान तथा चिया व्यवासायीहरूको कोटामा कृषि विकासमन्त्री चक्रपाणि खनाल शनिबार दिउँसो चीन जाँदै छन्। मन्त्री खनाल २०

ताजा समाचार

प्रधानमन्त्रीले भने : प्रविधि नभएकाे भए १२ वर्षअघि मेराे मृत्यु हुन्थ्यो

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले प्रविधिको विकासकै कारण आफूले नयाँ जीवन पाएको बताएका छन् । ‘म आज तपाईहरुसँग हुनु प्राविधिकै

ताजा समाचार

लोकसेवाको कार्यतालिका यो वर्ष अवरुद्ध

काठमाडौं : लोकसेवा आयोगको कार्यतालिका (क्यालेन्डर) यो वर्ष अवरुद्ध भएको छ । कर्मचारी समायोजनको संक्रमणकालीन अवस्थाका कारण यस वर्ष आयोगले

ताजा समाचार

एउटै कोठाबाट १० कार्यालयको काम हुँदै

धादिङ : खनियाँबास गाउँपालिका कार्यालय । सानो कोठा, सेवाग्राहीका भीड । एउटा सानो सोफा, २ कुर्सी, एकातर्फ गाउँपालिका अध्यक्ष रणबहादुर

ताजा समाचार

नेपालमा वार्षिक करिब सवा तीन लाख छाेरीकाे जीवन गर्भमै सीमित

काठमाडौं : छोरा मोहका कारण महिलाले छोरीको भ्रूणहत्या गर्ने क्रम बढेको छ । लिंग पहिचान गर्न महिला स्वास्थ्य संस्थामा गएर

ताजा समाचार

बर्डफ्लु प्रभावित क्षेत्रका करिब ४१ हजार कुखुरा नष्ट गरिने

हेटौंडा : हेटौँडामा बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरापालक किसानलाई उचित क्षतिपूर्ति दिएर कुखुरा नष्ट गरिने भएको छ । बर्डफ्लु संक्रमित पाइएको

ताजा समाचार

फेसबुकको प्रेमीलाई भेट्न गएकी १५ वर्षीया किशोरी २ जनाबाट बलात्कृत

काठमाडौं : सुर्खेतमा फेसबुकमा चिनजानकै भरमा भेट्न जाँदा एक किशोरी बलात्कारको सिकार भएकी छन्। फागुन २६ गते फेसबुकमार्फत् नै चिनजान

अन्तर्राष्ट्रिय

मलेसियामा हजारौं नेपाली कामदारले रोजगार गुमाउँदै

काठमाडौं : वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियाले आउट सोर्सिङ भिसा (एक कम्पनीको नाममा भिसा लिई अर्कै वा तेश्रो कम्पनीमा काम

ताजा समाचार

‘विप्लव’ले मार्न खोजेको बताएपछि प्रचण्डमाथि सुरक्षा थ्रेटकाे चर्चा

काठमाडौं :पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालमाथिको सुरक्षा थ्रेटलाई लिएर चर्चा सुरु भएको छ । आफूलाई नेत्रविक्रम

ताजा समाचार

के हुन् विप्लव समूहका माग, किन भएन वार्ता ?

काठमाडौँ : संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने माग राखेर अर्धभूमिगत भएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिलाई समाधान गर्न सरकारले वार्ता

ताजा समाचार

बन्द अवज्ञा गर्दै पूर्वराजा ज्ञानेन्द्र सर्लाहीमा

सर्लाही : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह बिहिबार दिउँसो सर्लाही

ताजा समाचार

एकीकरण टुंग्याउने अन्तिम गृहकार्यमा नेकपाका शीर्ष नेता

काठमाडाैं : दश महिनादेखि अल्झिएको एकीकरण प्रक्रियाको बाँकी काम केही दिनमै टुंगो लगाउने गरी नेकपाको शीर्ष तहमा ‘निर्णायक’ छलफल सुरु

ताजा समाचार

किस्ट मेडिकल कलेजमा सरकारी शुल्क भन्दा बढी माग, नतिर्ने ५० विद्यार्थी फेल

काठमाडौं : सरकारले तोकेको भन्दा बढी शुल्क तिर्न नमान्ने करिब ५० विद्यार्थीलाई ललितपुरस्थित किस्ट मेडिकल कलेजले आन्तरिक परीक्षामा फेल गराएको

अपराध

परिवारै मिलेर ६ सय व्यक्तिको ६ करोड ठगी : ठगी गर्नेहरू अमेरिका र पोल्यान्डमा

काठमाडौं : ललितपुरको ग्वार्कोस्थित एक भवनमा मेनपावर कम्पनी, सहकारी र एजुकेशन कन्सल्टेन्सीको कार्यालय छ । तीनवटै कार्यालय एकै परिवारको हो

ताजा समाचार

प्रचण्डले भने : मलाई मार्ने सुचना पाएँ

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको बताएका छन् । ‘पछिल्लो चरण

ताजा समाचार

२५ वर्षदेखिका तीनै तहमा कार्यरत अस्थायी शिक्षक स्थायी बन्दै

काठमाडौं : अढाई दशकभन्दा बढी अस्थायी रूपमा कार्यरत शिक्षक स्थायी बन्ने भएका छन्। शिक्षक सेवा आयोगले तीनै तहमा कार्यरत अस्थायी

ताजा समाचार

गम्भीर संकट उत्पन्न भए प्रधानमन्त्रीले सीधै सेना परिचालनको सिफारिस गर्न सक्ने

काठमाडौँ : गम्भीर राष्ट्रिय संकट उत्पन्न भए प्रधानमन्त्रीले सीधै सेना परिचालनको सिफारिस गर्न सक्ने प्रावधानसहितको विद्येयक संसद्मा पुगेको छ ।

अपराध

निर्मला हत्या प्रकरणमा नयाँ मोड, शंकाको सुईं फेरि दिलिपसिंह विष्टमाथि नै

काठमाडौं : निर्मला पन्तको बलात्कार तथा हत्याको अनुसन्धानलाई प्रहरीले एकपछि अर्को गर्दै फरक–फरक पाटोबाट अगाडि बढाइरहेका बेला हत्या प्रकरणले फेरि

ताजा समाचार

अदालतमा बिचौलिया रोक्न निर्देशन

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरूलाई अवकाश हुनुभन्दा एक महिनाअघि बिदामा बसी फैसला लेख्न निर्देशन दिएका छन्। न्यायाधीशले अवकाश हुने

आर्थिक

अब २५ अर्बमाथिका आयोजना प्रधानमन्त्रीकै जिम्मा

काठमाडौं : सरकारले २५ अर्ब रुपैयाँमाथिका आयोजनामा निर्णयको सबै अधिकार प्रधानमन्त्रीलाई सुम्पिने व्यवस्थासहितको विधेयक संसद्मा दर्ता गराएको छ । ‘राष्ट्रिय

ताजा समाचार

सरकारी चिकित्सक सामूहिक राजीनामा दिने तयारीमा

काठमाडौँ : आफ्ना माग पूरा नहुने भएपछि सरकारी चिकित्सकले सेवाबाटै राजीनामा दिने बताएका छन् ।पटक–पटक धर्ना, जुलुस, बहिरङ्ग (ओपीडी) सेवा

ताजा समाचार

सुरक्षा निकायलाई सरकारको निर्देशन– ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’

काठमाडौं : सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै सुरक्षा सतर्कता बढाएको छ ।सरकारले हतियार बोकेर हिँडेको फेला पारे

ताजा समाचार

काठमाडौँका छाडा गाईभैँसीको कानमा महानगरपालिकाले विद्युतीय ट्यागिङ उपकरण जडान गर्दै

काठमाडौँ : काठमाडौँ महानगरपालिका छेउछाउका गाउँपालिका तथा नगरपालिका हुँदै काठमाडौँ महानगरका सडकमा आइपुग्ने छाडा चौपायालाई नियन्त्रण गर्न महानगरपालिकाले गाईभैँसीको कानमा

ताजा समाचार

भारतीय सेनामा भर्ती हुनेको भीड

पोखरा : भारतीय सेनामा भर्ती हुन पोखरामा युवाहरु परीक्षामा जुटेका छन् । पोखराको अञ्चल प्रहरी कार्यालय परिसरमा मंगलबारदेखि पाँच दिन

आर्थिक

पर्यटन बोर्डमा अनियमितता : १२ करोडका बिलभर्पाई गायब

काठमाडौँ : नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ ।

ताजा समाचार

सुन तस्करी प्रकरण : ८ न्यायाधीशमाथिको छानबिन लम्बिने

काठमाडौं : ३३ केजी सुन तस्करीका अभियुक्त र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा न्यायिक विचलनको आशंका उत्पन्न भएपछि जिम्मेवारीमुक्त गरिएका

ताजा समाचार

अष्ट्रेलियामा अलपत्र बिद्यार्थीको भविष्य थप अन्यौलमा, कन्सल्टेन्सीमाथि कारबाही नहुने छनक

काठमाडौं : अष्ट्रेलियामा अलपत्र परेका विद्यार्थीका अभिभावक र विद्यार्थीले सरकारी समितिमा कुनै उजुरी नदिएकाले कन्सल्टेन्सीलाई के कारबाही गर्ने भन्ने विषय

ताजा समाचार

चीनमा पढेका ११० जना डाक्टर नेपालमा फेल

काठमाडाैं : नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि दिएको विशेष परीक्षामा सहभागी चिकित्साशास्त्रमा एमडी, एमएस, एमडीएस उत्तीर्ण १ सय ५०

ताजा समाचार

काठमाडौंको भूमिगत पानी रित्तिँदै, उपत्यका जुनसुकै वेला भासिन सक्ने सम्भावना बढ्दै

काठमाडौँ : काठमाडौं उपत्यकावरिपरि ठूला नदीनाला छैनन् । पानीको स्रोत कुण्ड र पोखरी पनि धेरै छैनन् । उपत्यकावासीले पानी उपभोग गर्ने भनेकै

Scroll to Top