NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा आइतवार पुस २७ , २०८२
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

पूर्वमाओवादी नेताले जनताको बहुदलीय जनवाद मान्ने

सोमवार चैत्र ९ , २०७७
Reading Time: 1 min read
A A
पूर्वमाओवादी नेताले जनताको बहुदलीय जनवाद मान्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ चैत्र, बीबीसी ।
नेकपा फुट्नुअघि जनताको जनवादलाई नै पार्टीको कार्यक्रम बनाएर अघि बढ्ने बताएका प्रधानमन्त्री केपी शर्मा ओलीका निम्ति एमाले ब्युँतिएपछि भने जनताको बहुदलीय जनवाद (जबज) लाई अघि बढाउने बाटो खुला भएको छ।

आगामी वर्ष मंसिर २ गतेदेखि गर्ने निर्णय गरिएको नेकपा एमालेको महाधिवेशनमा पूर्वमाओवादी नेताहरूको धारणाप्रति चासो बढेको छ।

नेकपा माओवादी केन्द्रमा नफर्किई एमालेमै बसेका नेताहरू पनि सहभागी भएको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोकेको हो।

LS Auto

तर एमालेमा सम्मिलित भएका मन्त्री मणि थापाका अनुसार विचार र राजनीतिको विषयमा छलफल भएको छैन।

जबजमै टेक्ने हो

पार्टी विवाद मिलाउन र निर्वाचनमा भाग लिन महाधिवेशन आवश्यक ठानेर नियमित महाधिवेशनको मिति तोकिएको उनले बताए।

एमालेमै लागेका अर्का पूर्वमाओवादी नेता एवं मन्त्री गौरीशङ्कर चौधरीले कुनै विशेष परिस्थिति उत्पन्न नभएमा महाधिवेशन निर्धारित मितिमै हुनेछ।

रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र प्रभु साह लगायतका पूर्वमाओवादी नेता पनि एमालेमा लागेका छन्।

थापा भन्छन्, अहिले विचार बदल्न सक्ने अवस्था रहेन, पुरानो मूल्यमै टेक्ने कुरा हो, तर समग्र कम्युनिस्ट आन्दोलनबारे बहस गर्नुपर्छ होला।

अहिलेलाई जबजलाई मानेर जानेमा सबै पूर्वमाओवादी नेताहरू सहमत हुने विश्वासमा रहेका उनले यसलाई सर्वोच्च अदालतको आदेश अनुसारको राजनीति भएको बताए।

एउटै प्रतिवेदन केपी शर्मा ओली

आफूलाई क्रान्तिकारी कम्युनिस्ट ठान्ने दलहरूले जबजको चर्को आलोचना गर्दै आएका थिए।

प्रधानमन्त्री ओलीनिकट मानिने एक नेताले एमाले नै भइसकेपछि जबजले स्वाभाविक रूपमा निरन्तरता पाउने बताए।

त्यसमा परिमार्जन चाहने हो भने महाधिवेशनमा छुट्टै राजनीतिक प्रतिवेदन ल्याउनुपर्ने एउटा विकल्प हुने जानकारहरू बताउँछन्।

मन्त्री चौधरीले भने, यहाँ आइसकेपछि हामीले छुट्टै प्रतिवेदन ल्याउन जरुरी छैन, त्यस्तो गर्नुपर्छ भन्ने मलाई लाग्दैन। उनले अहिलेसम्मको अवस्थामा जबज नै अघि बढ्ने देखिएको बताए।

मन्त्री चौधरीले भने, तर टुक्राटुक्रा भएका कम्युनिस्टहरू कुन विषय र शब्द कसरी राख्दा एक ठाउँमा आउन सक्छन् भन्नेबारे छलफल हुन सक्ने भयो, एउटा बहस त बन्ने भयो।

तर केही भाषागत वा अन्य समस्या भएमा छलफल गरेर सहमतिमै अघि बढ्ने उनको भनाइ छ।

नेकपा एमालेभित्रको एउटा खेमासँग ओलीको कटुता बढेका बेला पूर्वमाओवादीका नेताहरूले प्रधानमन्त्रीलाई साथ दिइरहेका छन्।

नेकपा छँदा एकजना अध्यक्ष प्रचण्डले जबजका विशेषतालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने मत राख्दै आएका थिए र उनीनिकट अन्य नेताहरूले जबजनै स्वीकार गर्नु पछाडि फर्किने काम हुने बताउने गरेका थिए।

एमाले कार्यकर्ता र समर्थकहरूका माझ भने चुनाव चिह्न सूर्य र जबज निकै लोकप्रिय मानिन्छ।

लोकप्रीय

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

विचार

थप समाचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा
संगीत

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो
समाचार

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.