विराटनगर, पुस २८ सुनसरीको बराहक्षेत्र नगरपालिका–५ चारकोसे झाडि जंगलमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । आज बिहान ७ बजेको समयमा सोही स्थान बस्ने ४८ वर्षीय दुर्गा बहादुर गुरुङ र छोरी तनिसा गुरुङ जंगलमा घाँस काट्न गएकोमा अन्दाजि ४० फिट माथि कुम्बिको रुख बाट लडेर बाबुको मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको… Continue reading रुखबाट लडेर २ जनाको मृत्यु
Category: समाज
श्रीमानले बोतल प्रहार गर्दा श्रीमतीको मृत्यु
ईलाम, पुस २८ ईलामको सन्दकपुर गाउँपालिका–५ बतासेमा श्रीमानले बोतल प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । शुक्रबार राती ३५ वर्षीय सोम बहादुर गुरुङ र उनकै श्रीमती ३५ वर्षीया निरमाया गुरुङ बिच बादबिवाद भएको थियो । बादबिबादको क्रममा श्रीमानले सिक्किमे रमको बोतलले श्रीमतीको पेटको दाहिने साईडमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी चौकी… Continue reading श्रीमानले बोतल प्रहार गर्दा श्रीमतीको मृत्यु
मोरङको कानेपोखरीका वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी
विराटनगर,पुस २८ स्थानीय चिसाङ खोलाबाट नदीजन्य पदार्थ निकासी गर्ने ट्याक्टर र ट्रिपरबाट अवैध चन्दा असुलीमा संलग्न भएको आरोपमा कानेपोखरी ५ का वडाध्यक्ष चरणसिंह गुरुङविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । मोरङ प्रहरीले उनको नाममा शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो । पुर्जी जारी गरेसँगै वडाध्यक्ष गुरुङ भूमिगत भएका छन् । कानेपोखरी ५ का अध्यक्ष… Continue reading मोरङको कानेपोखरीका वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी
नहरमा बग्दै गरेको मानिसको उद्धार
सुनसरी, पुस २८ सुनसरीको बराहाक्षेत्र नगारपलिका–४ चतरा नहरमा बग्दै गरेका १ जना मानिसको प्रहरीले उद्धार गरेको छ । शुक्रबार दिउँसो २ बजेको समयमा नहरमा एक जना मानिस बगिरहेको भन्ने स्थानीय बालबालिकाहरुले जानकारी गराएपछि प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले नहरमा बगिरहेका तत्कालिन भोजपुर वासीङ गाबिस ७ ठेगाना भएका ३२ बर्षीय रमेश बिष्टलाई उद्धार गरेको हो… Continue reading नहरमा बग्दै गरेको मानिसको उद्धार
विराटनगरबाट लागूऔषध सहित १ जना पक्राउ
विराटनगर, पुस २८ मोरङको बिराटनगर महानगरपालिका–१२ बाट ठुलो परिणामको लागू औषध सहित १ जनालाई पक्राउ गरिएको छ । सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उप–महानगरपलिका–१५ का ४५ बर्षीय दिप बस्नेतलाई ३८४ ट्याब्लेट स्पास्मो प्रोक्सिवन र २ बोतल डाईलक्स डिसी सहित शुक्रवार दिउँसो पक्राउ गरेको हो । को ३ प ८७४१ नम्बरको मोटरसाईकलमा… Continue reading विराटनगरबाट लागूऔषध सहित १ जना पक्राउ
दुई बालक छोरासहित ३५ वर्षीया अम्बाकाे ज्यान लिने छाउगोठ भत्काइयो
काठमाडौँ : बढीनन्द- ९ आउँपानीको छाउगोठ स्थानीयले भत्काएका छन् । मंगलबार राति त्यही छाउगोठमा निसास्सिएर दुई बालक छोरासहित ३५ वर्षीया अम्बा बोहोरालाई मृत्यु भएको थियो ।.यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ । ‘मृतकको परिवारकै सदस्य रहेका वडाध्यक्ष खड्क बोहोरा र गाउँका महिलाहरुले शुक्रबार गोठ भत्काए,’ स्थानीय रिउली बोहरालाई भनिन्, ‘त्यो गोठ १० परिवारका महिलाले प्रयोग… Continue reading दुई बालक छोरासहित ३५ वर्षीया अम्बाकाे ज्यान लिने छाउगोठ भत्काइयो
चितुवाको पासोमा मानवः ६ वर्षमा २३ जनाको मृत्यु
बैतडी : सात वर्षअघि बैतडीको तल्लो स्वराड क्षेत्रमा चितुवा आतंक सुरु भयो । चितुवाले मानवबस्तीमा पसेर आक्रमण गर्न थालेपछि स्थानीय एक्लै हिँडडुल गर्न डराउन थाले । त्यतिबेला चितुवाले विशालपुर र शर्मालीमा दुई जनाको ज्यान लियो । मानव–चितुवा द्वन्द्वकै कारण त्यस क्षेत्रमा २३ जनाको ज्यान गुमाइसकेको छ भने १२ जना घाइते छन् । एक वर्षयता चितुवा… Continue reading चितुवाको पासोमा मानवः ६ वर्षमा २३ जनाको मृत्यु
हवाई भाडा घट्योः कहाँ कति रुपैयाँ घट्यो ? यस्तो छ भाडादर
काठमाडौँ : नेपाल आयल निगमले बिहीबार रातिदेखि आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य घटाएसँगै अन्तरिक हवाइ सेवाको पनि भाडा दर घटेको छ । यो भाडादर आन्तरिक तर्फ उड्ने जहाजहरुले लिने पूरा भाडामा घटेको हो । वायुसेवा सञ्चालकहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघ (आयोन) का प्रवक्ता घनश्याम आचार्यका अनुसार दुरीको हिसाबमा९० देखि ४४० रुपैयाँसम्म भाडा घटेको… Continue reading हवाई भाडा घट्योः कहाँ कति रुपैयाँ घट्यो ? यस्तो छ भाडादर
मलमा पनि लाखौं डलरको घोटाला ! कृत्रिम अभाव सृजना
काठमाडौं : सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीले रकमको चलखेल गर्न मल आपूर्ति गर्ने ठेकेदार कम्पनीलाई आफूखुशी म्याद थप्दै आएको छ। यसरी म्याद थप्दा एकातिर मल चाहिने बेलामा किसानले चर्को अभाव व्यहोर्छन्, अर्कोतिर लाखौं रुपैयाँ रकम घोटाला हुन्छ। कृषि सामग्रीले ‘जानाजान’ हरेक आपूर्तिकर्ता कम्पनीलाई पटकपटक म्याद थप्ने गरेको हो।,याे समाचार आजकाे अन्नपूर्ण पोस्ट दैनिकमा छ। कृषि… Continue reading मलमा पनि लाखौं डलरको घोटाला ! कृत्रिम अभाव सृजना
नेपालकै पहिलो नमुना झोलुङ्गे पुल निर्माणमा अलमल
काठमाडौँ : नेपालकै पहिलो नमुना त्रिकोणात्मक झोलुङ्गे पुल निर्माण कार्यमा ढिलाइ भएको छ । धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको तीन जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माणमा ढिलाइ भएको हो । गत २०७१ सालमा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयसँग निर्माण कम्पनीले तीन वर्षभित्र झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर,… Continue reading नेपालकै पहिलो नमुना झोलुङ्गे पुल निर्माणमा अलमल
२५ लाखको चिठ्ठा पर्यो भन्दै ठग्ने पक्राउ
विराटनगर : २५ लाख रुपैँयाको चिठ्ठा परेको छ भनि इमोबाट ठगी गरेको आरोपमा मोरङ प्रहरीले चार जनालाई पक्राउ गरेको छ । बारा जिल्लाको बरा प्रसौनी गाउँपालिका–६ बेलहीका सखिना खातुनलाई एनसेल कम्पनीको चिठ्ठा परेको र उक्त रकम प्राप्त गर्न पैसा पठाउनुपर्छ भन्दै ३० हजार रुपैँया ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो… Continue reading २५ लाखको चिठ्ठा पर्यो भन्दै ठग्ने पक्राउ
वाइडबडीमा देउवा पनि !
काठमाडौँ : नेपाल वायु सेवा निगमको वाइवडी विमान खरिद अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि जोडिएका छन् । २०७४ जेठ २४ गते देउवा प्रधानमन्त्री भएको चार दिनपछि २९ गते वाइडबडी खरिदको रकम भुक्तानीका लागि सटही सिपारिसको निर्णय भएको थियो । त्यतिबेला देउवाले नै पर्यटन मन्त्रालयको नेतृत्व गरेका थिए । संस्कृति, पर्यटन तथा… Continue reading वाइडबडीमा देउवा पनि !
ब्याट्री पड्केर मृत्यु भएका बालकका परिवारलाई रु.१ लाख सहयोग
विराटनगर,पुस २८ प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनीमन्त्री हिक्मत कार्कीले ब्याट्री पड्केर शुक्रबार मृत्यु भएका बालकका परिवारलाई प्रदेश सरकारले रु एक लाख राहत प्रदान गर्ने घोषणा गरेका छन् । उनले शुक्रबार कोशी अञ्चल अस्पताल पुगी मृतकका परिवारलाई तत्काल राहतस्वरुप रु २५ हजार प्रदान गर्नुका साथै घाइते भएकी छ वर्षीया राधिका मण्डलको सरकारले निःशुल्क… Continue reading ब्याट्री पड्केर मृत्यु भएका बालकका परिवारलाई रु.१ लाख सहयोग
क्यान इन्फोटेक लक्की ड्र भोलि, एक भाग्यमानीले दुबई घुम्ने
विराटनगर, पुस २७ क्यान महासंघ मोरङको आयोजनामा भएको सुबिसु क्यान इन्फोटेक २०१९ को लक्की ड्र भोलि सार्वजनिक गरिने भएको छ । क्यान महासंघले विराटनगरको वेन्जन फुडल्याण्डमा लक्की ड्र सार्वजनिक गर्ने भएको हो । मेलामा टिकट काटेर प्रवेश गर्ने अवलोकनकर्ताहरुमध्ये भाग्यमानी एक जनालाई दुवई भ्रमणको अवसर दिईने योजनाअनुसार लक्की ड्र गर्न लागिएको क्यान महासंघ मोरङका सदस्य… Continue reading क्यान इन्फोटेक लक्की ड्र भोलि, एक भाग्यमानीले दुबई घुम्ने
तटबन्ध निर्माणमा मन्त्री घिमिरेले १० लाख दिने
विराटनगर, पुस २७ मोरङको कटहरी गाउँपालिका २ स्थित सिंघिया खोलाले कटान गरेको क्षेत्रमा तटबन्ध निर्माणको लागि सामाजिक विकास मन्त्री जीवन घिमिरेले दश लाख रुपैँया उपलब्ध गराउने भएका छन् । शुक्रबार कटहरी– २ निखिल ज्योति योग आश्रम छेउमा सिंघिया खोलाले गरेको कटानको स्थलगत अनुगमन गर्दै मन्त्री घिमिरेले तटबन्ध निर्माणको लाागि तत्काल दश लाख दिईने र विस्तृत… Continue reading तटबन्ध निर्माणमा मन्त्री घिमिरेले १० लाख दिने
जग्गाको कित्ताकाट फुकुवा
काठमाडौँ, पुस २७ सरकारले डेढ वर्षअघि रोक लगाएको जग्गा कित्ताकाट फुकुवा गरेको छ । सम्बन्धित स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न पाइने भूमि ब्यवस्थामन्त्री पद्मा अर्यालले जानकारी दिइन् । रोक्का गर्दा ब्यबहारिक कठिनाइ भएको र बिभिन्न विकृति भएका कारण जग्गा कित्ताकाट खुला गर्नुपरेको उनको प्रष्टीकरण छ । २०७४ साउन २६… Continue reading जग्गाको कित्ताकाट फुकुवा
ब्रकिङ न्युज : विराटनगरको रानीमा बम विष्फोट, एक जनाको मृत्यु
विराटनगर, पुस २७ विराटनगर १५ स्थित रानीमा विष्फोट हुँदा ७ वर्षीय अमित मण्डलको मृत्यु भएको छ । आगो ताप्ने क्रममा बम विष्फोट हुँदा एक बालिका घाईते भएको जनाईएको छ । यस सम्बन्धी थप विवरण आउन बाँकी ।
निर्मला हत्याकाण्ड : निर्मलाका बुवा यज्ञराजले आमा दुर्गालाई कुटे !
महेन्द्रनगर : बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकी आमा दुर्गादेविलाई उनका बुवा यज्ञराजले कुटपिट गरेका छन् । सरकारले घोषणा गरेको राहत रकम लिन तयार र डिएनए परिक्षणका लागि रगतको नमुना दिएको भन्दै यज्ञराजले बिहिवार कुटपिट गरेको दुर्गादेविले बताएकी छन् ।,यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ । भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित घरमा बिहीबार बिहान… Continue reading निर्मला हत्याकाण्ड : निर्मलाका बुवा यज्ञराजले आमा दुर्गालाई कुटे !
कुहिने फोहोर महानगरले किन्ने
ललितपुर : पुल्चोक लाछी टोलमा बस्ने काभ्रेका काइला तामाङको होटलबाट दैनिक दुई केजी फोहोर निस्कन्छ । महानगरको फोहोर संकलन गर्ने गाडी चोकचोकमा नआउने गरेकाले उनलाई फोहोर व्यवस्सथापन गर्न हम्मेहम्मे पर्ने गरेको छ ।,यो समाचार आजको कान्तिपुर दैनिकमा छ । ललितपुर महानगरपालिकाले घरमा उत्पादन हुने कुहिने फोहोर खरिद गर्ने घोषणा गरेपछि अहिले उनी मख्ख छन् ।… Continue reading कुहिने फोहोर महानगरले किन्ने
खुला प्रतियोगिताबाट छानिने सहसचिवको व्यवस्था बन्द
काठमाडौँ : खुला प्रतियोगिताबाट छानिने सहसचिवको व्यवस्था बन्द भएको छ । प्रस्तावित संघीय निजामती ऐनमा खुला प्रतियोगिताबाट राजपत्रंकित प्रथम श्रेणीमा पदपूर्तिको व्यवस्था छैन । निजामती सेवा ऐन २०४९ ले सहसचिव र उपसचिवमा खुला प्रतियोगिताबाट प्रवेशको सुरुवात गरेको थियो । यसलाई निजामती सेवामा ‘छड्के प्रवेश’ भनेर चिनिने गरेको छ । त्यसभन्दा पहिले कार्यक्षमता मूल्यांकन र आन्तरिक… Continue reading खुला प्रतियोगिताबाट छानिने सहसचिवको व्यवस्था बन्द
नेपाली कामदार लैजाने सम्झौता गर्न जापानी टोली आउने
काठमाडौं : जापानी सरकारले नेपाली कामदार लैजानबारे सम्झौता गर्न चाँडै वार्ता टोली पठाउने भएको छ । जापानी विदेशमन्त्री तारो कोनोले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा टोली खटाइने जानकारी गराएका हुन् । नेपाल र जापानकाबीच सरकारी तहबाटै कामदार पटाउने सम्झौता तयारी भइरहेको छ । विदेशमन्त्री कोनोले जापानमा बर्सेनी करिब ५ लाख जनसंख्या घटिरहेको घटिरहेको र… Continue reading नेपाली कामदार लैजाने सम्झौता गर्न जापानी टोली आउने
बम्जनका दुई अनुयायी प्रहरी नियन्त्रणमा
काठमाडौं : रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट सोधपुछका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बम्जन आश्रमबाट बेपत्ता भएका र बलात्कारसमेत आरोप लगार्ई उजुरी परेपछि सिन्धुपाल्चोक बाडेगाउँ आश्रममा सिल गरी छानबिनपश्चात प्रहरी टोली सिन्धुली आइपुगेको थिए । प्रहरी नायव उपरीक्षक विमल कर्णेल नेतृत्वको टोलीले अनुसन्धानका लागि सिन्धुली प्रहरीका सहायतमा आश्रमका महात्मा गुरु भनिने मकवानपुरका इन्द्रबहादु्र… Continue reading बम्जनका दुई अनुयायी प्रहरी नियन्त्रणमा
त्रिविको जग्गा मिचेर बाटैबाटो
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको मूल गेट उत्तरतर्फको पर्खाल तीन वर्षअघि स्थानीयले डोजर लगाएर भत्काइदिए । भत्काउनुको उद्देश्य थियो, विश्वविद्यलयको जग्गा अतिक्रम गरेर घरसम्म गाडी पुग्ने मोटर बाटो खोल्ने । यसको अभियान्ता थिए नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठ । उनले यो बाटोलाई पिचसम्म गराउन लागेका थिए । त्रिविले विरोध जनाएपछि सकेनन् । गोरेटो बाटोसमेत नभएको यो ठाउँमा… Continue reading त्रिविको जग्गा मिचेर बाटैबाटो
श्रीमानको मृत्यु भएको १० घण्टामै श्रीमतीको मृत्यु
काठमाडौँ : कालगतिले श्रीमान्श्रीमतीको एकै दिन मृत्यु भयो भने, के भन्नु हुन्छ ? यो कुरा सायदै कसैले पत्याउँनु हुन्न । तर काठमाडौंको नयाँ बानेश्वर निवासी शर्मा परिवारमा पुस २४ गते मंगलबार १० घण्टाको फरकमा दुःखद घटना भएको छ । यस परिवारमा छोराहरुले बुबाको दाहसंस्कार नसक्दै आमाको बियोग भोग्नु परेको छ । सोमबार बेलुका खाना खाएर… Continue reading श्रीमानको मृत्यु भएको १० घण्टामै श्रीमतीको मृत्यु
महेन्द्र मोरङ क्याम्पसका अखिल क्रान्तिकारी अध्यक्ष यादव पक्राउ
विराटनगर, पुस २७ विराटनगरको महेन्द्र मोरंङ क्याम्पसका अखिल क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष अभिमन्यु यादव पक्राउ परेका छन् । उनी बिहीबार लागुऔषध मुद्दामा पक्राउ परेका हुन् । भारत तर्फबाट लागूऔषध ओसारपसार गर्ने नाइके भएको हुनसक्ने भएकाले उनीमाथि अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । रानी भन्सारमा भएको प्रहरी जाँचका क्रममा सशस्त्र सीमा प्रहरी… Continue reading महेन्द्र मोरङ क्याम्पसका अखिल क्रान्तिकारी अध्यक्ष यादव पक्राउ
धनी व्यक्तिसरह पुग्न गरीब नेपालीलाई एक लाख वर्ष लाग्ने !
काठमाडौँ,पुस २७ नेपालमा सबैभन्दा धनी व्यक्ति र अति कम गरीब नेपालीको सम्पत्ति असमानताको अन्तर कति होला ? मुलुकमा समृद्धि र समानताको सपना देखाइएका बेला यो प्रश्न सान्दर्भिक हुन गएको छ । सम्पत्ति र अवसरको असमानता चुलिँदै जाँदा आम जनतामा निराशा उत्पन्न हुने र धनी झन धनी हुने अवस्थाको अन्त्यका लागि समाजवादउन्मुख संविधान जारी भए पनि… Continue reading धनी व्यक्तिसरह पुग्न गरीब नेपालीलाई एक लाख वर्ष लाग्ने !
नयाँ मर्यादाक्रम सार्वजनिक, कसको स्थान कहाँ ?
काठमाडौं, पुस २६ सरकारले नयाँ सरकारी मर्यादाक्रम सार्वजनिक गरेको छ, जसमा जनप्रतिनिधिलाई कर्मचारीभन्दा माथि राखिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनपछि सरकारले राष्ट्रपतिलगायत राष्ट्रिय जीवनका बिभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको मर्यादाक्रम हेरफेर गरेको थियो । त्यसमा गाउँपालिका अध्यक्षलगायत स्थानीय जनप्रतिनिधिलाई नेपाली सेनाका क्याप्टेनभन्दा पनि तल राखिएपछि विवाद भएको थियो । त्यस्तै नगरपालिकाका मेयरलाई सहसचिवभन्दा तल… Continue reading नयाँ मर्यादाक्रम सार्वजनिक, कसको स्थान कहाँ ?
हलेसी,बराहक्षेत्र र पाथिभरा अब मोरङमा (भिडियो रिपोर्टसहित)
विराटनगर, पुस २६ प्रदेश सरकारले पर्यटन प्रर्वद्धनका लागि मोरङको पथरीशनिश्चरेमा धार्मिक तथा साँस्कृतिक क्षेत्रलाई समेटेर सांस्कृतिक ग्राम निर्माण गर्ने भएको छ । पथरी शनिश्चरे नगरपालिका –१० स्थित भुटानी शरणार्थी शिविरमा उनीहरुको पुर्नबासपछि खाली भएको सय बिघा क्षेत्रफलमा सांस्कृतिक ग्राम निर्माण गरिने भएको हो । सांस्कृतिक ग्राम निर्माणको लागि सोमबार बसेको प्रदेश सरकारको मन्त्रीस्तरको बैठकले डिपीआर… Continue reading हलेसी,बराहक्षेत्र र पाथिभरा अब मोरङमा (भिडियो रिपोर्टसहित)
मोरङको लेटाङमा शान्तिपार्क बनाउने प्रदेश सरकारको योजना (भिडियो रिपोर्टसहित)
विराटनगर, पुस २६ मोरङको लेटाङमा सबै धर्महरुलाई समेट्ने गरी शान्तिपार्क निर्माण हुने भएको छ । लेटाङ नगरपालिका– १ भोगटेनीमा रहेको राजारानी क्षेत्रलाईबहुधार्मिक गन्तब्यबनाउने उद्देश्यले प्रदेश सरकारको पहलमा सबै धर्मलाई समेट्ने गरी बहुधार्मिक गन्तब्यस्थलका रुपमा शान्तिपार्क बनाउन लागिएको हो । प्रदेश सरकारको स्वामित्वमा बन्न लागेको सो शान्तिपार्कको डिजाइन तयार भईसकेको छ । प्यागोडा, गुम्बज, शिखर र… Continue reading मोरङको लेटाङमा शान्तिपार्क बनाउने प्रदेश सरकारको योजना (भिडियो रिपोर्टसहित)
फिदा हुसेनका हत्यारा सार्वजनिक, हत्या सुनियोजित र रिसिवी
विराटनगर, पुस २६ सुनसरी प्रहरीले दुहबीका व्यवसायी फिदा हुसेनलाई गोली हानी हत्या गर्ने ३ जनालाई पक्राउ गरेको छ । हत्याराहरु दुहबीकै व्यक्ति रहेको प्रहरीले जनाएको छ । इनरुवामा पत्रकार सम्मेलन गरी प्रहरीले हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो । गएको मंसीर ५ गते बिहान श्रीमतीसहित हिँडिरहेका हुसेनमाथि गोली प्रहार भएको थियो । हत्यामा संलग्न दुहबी नगरपालिका–९… Continue reading फिदा हुसेनका हत्यारा सार्वजनिक, हत्या सुनियोजित र रिसिवी
आफना प्रतिवद्धता पूरा गर्दै मन्त्री पण्डित, लक्षित वर्गको उत्थानका लागि दुई अर्ब बढी बजेट
किशोर विश्वकर्मा विराटनगर, पुस २६ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जनता सँग गरेका प्रतिवद्धता पूरा गर्दै जान थालेका छन् । उनले निर्वाचनका समयमा जनता माझ गरेका साझा प्रतिवद्धता पुरा गरेका हुन् । साईकल मन्त्री तथा भ्रष्टाचार विरोधी शुन्य शहनशीलता अपनाएका चर्चित मन्त्री पण्डितले तराई मधेशको समृद्धिका लागि कुनै पनि सरकारले गर्न नसकेको… Continue reading आफना प्रतिवद्धता पूरा गर्दै मन्त्री पण्डित, लक्षित वर्गको उत्थानका लागि दुई अर्ब बढी बजेट
ब्रेकिङ न्युज : हुसेनको हत्यामा संलग्न तीन जना प्रक्राउ
विराटनगर, पुस २६ सुनसरीको दुहबी नगरपालिका–९ का फिदा हुसेनको हत्या प्रकरणमा दुहवीका तीन जना प्रक्राउ परेका छन् । हुसेनको पूर्व सूनियोजित रुपमा हत्या भएको प्रहरीको निष्कर्ष निकालेको छ । यस सम्बन्धी थप विवरण आउन बाँकी
सरकारी विद्यालयको गुणस्तर बृद्धि गर्नुपर्छः मन्त्री कार्की
विराटनगर, पुस २६ प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सरकारी विद्यालयको गुणस्तरबृद्धि गर्नुपर्ने बताएका छन् । उनले सरकारी विद्यालयहरुलाइृ निजिसँग प्रतिष्पर्धा गर्न सक्ने बनाउनुपर्ने बताए । बिहिबार विराटनगर–५ स्थित एभरेष्ट बोर्डिङ स्कुलले रजत जयन्तीको अवसर पारेर आयोजना भएको वार्षिक खेलकुद सप्ताहको उद्घाटन गर्दै कार्कीले पछिल्लो समय शिक्षामा एकरुपता ल्याउन भइरहेका प्रयास… Continue reading सरकारी विद्यालयको गुणस्तर बृद्धि गर्नुपर्छः मन्त्री कार्की
भिरबाट लडेर १ जनाको मृत्यु, १ घाईते
भोजपुर, पुस २६ भोजपुर नगरपालिका–६ पिखुवा खोला नजिकै रहेको भिरबाट लडेर १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाईते भएका छन् । बुधवार बेलुका ६ बजेको समयमा भोजपुर सदरमुकामबाट घर फर्कने क्रममा ट्याम्केमैयुम गाउँपालिका–६ का ४९ बर्षीय रोहिन्द्र श्रेष्ठ र ४५ बर्षीय चन्द्र बहादुर श्रेष्ठ पिखुवा खोला नजिकै रहेको भिरबाट लड्दा गम्भीर घाइते… Continue reading भिरबाट लडेर १ जनाको मृत्यु, १ घाईते
नेपाल-चीन नाकाको सुख्खा बन्दरगाह दुई साताभित्रै निर्माण सुरु हुने, २० वर्षसम्म ढुक्क
काठमाडौं , पुस २६ नेपाल र चीनलाई जोड्ने एकमात्र अन्तर्राष्ट्रिय नाका रसुवागढी नजिकै रसुवाको टिमुरेमा बन्न लागेको सुख्खा बन्दरगाहको निर्माण दुई साताभित्रै सुरु हुने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक रवीशंकर सैंजुका अनुसार डिजाईन बनाउने, डिपीआर गर्नेलगायत सबै काम सकिएकोले तत्कालै निर्माण कार्य प्रारम्भ हुनेछ । ‘केही प्राविधिक विषयहरु मिलाउन बाँकी… Continue reading नेपाल-चीन नाकाको सुख्खा बन्दरगाह दुई साताभित्रै निर्माण सुरु हुने, २० वर्षसम्म ढुक्क
जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ
सुनसरी, पुस २६ सुनसरीको बराहक्षेत्र नगरपालिका–८ बाट २४ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मेचीनगर नगरपालिका–११ घर भई सोही स्थान बस्दै आएका १९ बर्षीय बल बहादुर बिष्टलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार राती करिब १२ बजेको समयमा दमक नगरपालिका–३ घर भई माईती आएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । बराहक्षेत्रका… Continue reading जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ
आगलागी हुँदा ६१ लाख बढीको क्षति
ईलाम, पुस २६ ईलामको फाकफोकथुम गाउँपालिका–१ खाम्बाङका खड्ग बहादुर तामाङको घरमा आगलागी हुँदा ६१ लाख ७३ हजार रुपँया बराबरको क्षति भएको छ । बुधवार बिहान तामाङको २ तले पक्की घरमा ग्यास लिक भई अचानक आगलागी हुँदा घरमा रहेको सुन,चादी, अलैची, पेट्रोल,अन्नपात, लताकपडा, भाडावर्तन, काठपात, किराना पसलको सामान, नगद एक लाख रुपैँयागरि अन्दाजी ६१ लाख ७३… Continue reading आगलागी हुँदा ६१ लाख बढीको क्षति
अमेरिकामा जित हासिल गरेका नेपाली ह्यारीले लिए शपथ, कार्यकक्षमा नेपालको झण्डा
वाशिङ्गटन डिसी,पुस २६ अमेरिकाको राज्य तहको डेलिगेटमा विजयी भएका ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिएका छन् । उनले हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लिएर शपथ लिएका छन् । मेरिल्याण्डको स्टेट राजधानी एनापोलिसमा आयोजित एक समारोहमा अन्य डेलिगेटसँगै भण्डारीले पनि शपथ लिएका हुन् । शपथग्रहण पश्चात कुरा गर्दै डेलिगेट भण्डारीले भने, ‘मैले अमेरिकामा… Continue reading अमेरिकामा जित हासिल गरेका नेपाली ह्यारीले लिए शपथ, कार्यकक्षमा नेपालको झण्डा
काठमाण्डौ-तराई/मधेस द्रुतमार्गमा २०७९ सालमा गाडी गुड्छन सरर…,सेनाले यसरी गर्दैछ काम (भिडियो हेर्नुहोस्)
काठमाडौं,पुस २६ राष्ट्रिय गौरवको आयोजना काठमाण्डौ-तराई/मधेस द्रुतमार्गको काम नेपाली सेनाले द्रुतगतिमा गरिरहेको छ । सेनाले पूर्ण शक्ति लगाएर आर्थिक वर्ष २०७८/०७९ मा सरकारलाई हस्तान्तरण गर्ने गरी काम गरिरहेको छ । सडक निर्माणलाई उच्च गति दिनको लागि डीपीआर बिना नै काम गरिरहेको सेनाले बताएको छ । पहिले भएको अध्ययनको आधारमा काम भैरहेको र आगामी माघसम्म डीपीआर… Continue reading काठमाण्डौ-तराई/मधेस द्रुतमार्गमा २०७९ सालमा गाडी गुड्छन सरर…,सेनाले यसरी गर्दैछ काम (भिडियो हेर्नुहोस्)
तेस्रो मुलुक निकासी हुने नेपाली जडिबुटीमा भारतले लगायाे अंकुश
काठमाडौं : नेपालबाट भारत तथा तेस्रो मुलुक निकासी हुने जडिबुटीलाई विभिन्न बहाना गर्दै रोक लगाउँदा व्यवसायी मारमा परेका छन्।ट्रान्जिट परमिटका कारण अनेकाैँ झमेला थोपर्दै आएको भारतले पछिल्लो समय ‘सूचीकृत’ भन्दा अन्य जडिबुटी निर्यातमा राेक लगाएको हो।,याे खबर आजको राजधानी दैनिकमा छ। एक महिनायता रूपैडियाको भारतीय कस्टमले सूचीकृतभन्दा अन्य जडिबुटी भारत लैजान रोक लगाएपछि ठूलो परिमाणमा… Continue reading तेस्रो मुलुक निकासी हुने नेपाली जडिबुटीमा भारतले लगायाे अंकुश
पुनः श्रम स्वीकृतिलाई विकेन्द्रीकरण गर्दै सरकार
काठमाडौँ : वैदेशिक रोजगार विभागबाट मात्रै दिने गरिएको पुनः श्रम स्वीकृतिलाई सरकारले धमाधम प्रदेश स्तरमा सार्दैछ । केही दिनअघि प्रदेश ५ को बुटवल र प्रदेश २ को जनकपुरबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबारदेखि गण्डकी प्रदेशको पोखराबाट पनि पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाएको छ । पुनः श्रम… Continue reading पुनः श्रम स्वीकृतिलाई विकेन्द्रीकरण गर्दै सरकार
पशुपति मन्दिरमा लाग्ने आधा दर्जन जात्रा बन्द
काठमाडौँ : पशुपति क्षेत्रमा आधा दर्जन जात्रापर्व बन्द भएका छन् । शोभन यात्रा, लिंग यात्रा, उपलिंग यात्रा, कुण्ड यात्रा, नागचा प्याँखा (महादेव पार्वती नाच), बोडे नीलिबाराही नाच बन्द भएका हुन् । यी जात्रा पर्व केही दशकदेखि बन्द रहेको अनुसन्धानले देखाएको छ । पशुपति क्षेत्र विकास कोषले बनाउन लागेको बृहत् गरुयोजनाका लागि अध्ययन अनुसन्धान गर्ने क्रममा… Continue reading पशुपति मन्दिरमा लाग्ने आधा दर्जन जात्रा बन्द
निर्मलाको भेजाइनल स्वाबमाथि शंका, परीक्षणका लागि आमाको रगत लिइयो
धनगढी : निर्मला पन्तको भेजाइनल स्वाबमाथि शंका उब्जिएपछि प्रहरीले बुधबार उनकी आमा दुर्गादेवी पन्तको रगत नमुनाका रूपमा संकलन गरेको छ। शंकास्पद व्यक्ति र आरोप स्विकारेका व्यक्तिको डिएनए म्याच नभएर अहिलेसम्म हत्यारा पत्ता नलागेपछि सबै प्रमाण नष्ट गरिएकाले एक मात्र प्रमाणका रूपमा रहेको भेजाइनल स्वाब निर्मलाकै हो/होइन भनेर शंका पैदा भएकाले त्यसको निवारणका लागि दुर्गादेवीको रगत… Continue reading निर्मलाको भेजाइनल स्वाबमाथि शंका, परीक्षणका लागि आमाको रगत लिइयो
डा. केसीको १६ औं अनशन सुरु
इलाम ,पुस २६ सरकारले आफुलाई धोका दिएको बताउँदै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बुधबार पाँच बजे १६ औं अनशन सुरु गरेका छन् । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई संसदको शिक्षा तथा स्वास्थ्य समितिले बुधबार दिउँसो पारित गरेपछि डा. गोविन्द केसीले अनशनको तयारी सुरु गरेका थिए। त्यसअघि अनशनको दिन तोकेको भएपनि समितिबाट सुधार अपेक्षा गर्दै… Continue reading डा. केसीको १६ औं अनशन सुरु
बढ्याे अख्तियारकाे सक्रियता : गाेपाल खड्कापछि सहसचिव चन्द्रमानविरुद्ध मुद्दा
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सेवामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिनलाई तीव्रता दिएको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध मुद्दा दायर भएको तेस्रो दिन सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध गैरकानुन सम्पत्ति आर्जनको आरोपमा मुद्दा दायर गरेको छ ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । वन तथा वातावरण मन्त्रालयका कार्यरत सहसचिव श्रेष्ठको… Continue reading बढ्याे अख्तियारकाे सक्रियता : गाेपाल खड्कापछि सहसचिव चन्द्रमानविरुद्ध मुद्दा
लोकसेवामा ६ हजार पदमा ६ लाख आवेदन तर सांसदका पिएलाई नागरिकताको फोटोकपीका भरमा शाखा अधिकृतको जागिर
काठमाडौँ : सांसदका पिएलाई शाखा अधिकृतसरहको सुविधा दिने संसद् सचिवालयले उनीहरूबाट नागरिकताको फोटोकपी मात्र लिन्छ । सांसदका आफन्त नै भए पनि कम्तीमा शाखा अधिकृतसरहको शैक्षिक योग्यता हुनुपर्ने हो । तर, अहिले जागिर खाइरहेका पिएहरूको शैक्षिक योग्यता कति हो ? संसद्मा कतै अभिलेख छैन । सांसदले आफ्नो पिएको नागरिकताको फोटोकपी मात्रै संसद्मा प्रस्तुत गर्छन् । त्यसैका… Continue reading लोकसेवामा ६ हजार पदमा ६ लाख आवेदन तर सांसदका पिएलाई नागरिकताको फोटोकपीका भरमा शाखा अधिकृतको जागिर
विदेशमा एक वर्षमा करिब हजार श्रमिकको मृत्यु, आत्महत्या गर्नेको संख्या बढ्यो
काठमाडौँ : वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिनमा भयावह देखिएको छ । अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ मृत्युको प्रमुख कारण मानिएका छन् । पेसागत र पारिवारिक तनावले आत्महत्या दर पनि बढेको छ । एक वर्षयता मात्र ८ सय ७८ जनाको र्मत्यु भएको छ । यिनमा ३५ जना महिला छन् । नेपाली दुतावासका अनुसार… Continue reading विदेशमा एक वर्षमा करिब हजार श्रमिकको मृत्यु, आत्महत्या गर्नेको संख्या बढ्यो
७८ करोड कर तिर्न पत्र आएपछि बेहोस, बाटोमा फेला परेको नागरिकताको दुरुपयोग गरी २ अर्बको कारोबार
काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंकका अवकाशप्राप्त कर्मचारी लीलाप्रसाद श्रेक्ष्ठले गृहजिल्ला पाँचथर छोडेको धेरै वर्ष भइसक्यो । दुई महिनाअघि उनको स्थायी ठेगाना फिदिम–३ मा आन्तरिक राजस्व कार्यालय बबरमहलले एउटा पत्र पठायो । संयोगले पत्र आएका वेला उनका दाइ घर पुगेका थिए । उनले सो पत्र काठमाडौँ ल्याएर भाइलाई दिए । पत्र खोलेर पढेका मात्र के थिए,… Continue reading ७८ करोड कर तिर्न पत्र आएपछि बेहोस, बाटोमा फेला परेको नागरिकताको दुरुपयोग गरी २ अर्बको कारोबार
काठमाडौं–टोकियो सिधा हवाई सेवा सञ्चालन गर्ने समझदारी, जापानसँगकाे श्रम समझदारी शीघ्र हुने
काठमाडौं,पुस २६ करीब २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्न दुवै देशबीच सहमति भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रनिधिमण्डलबीच बुधबार अपराह्न राजधानीमा भएको द्विपक्षीय वार्तामा त्यस्तो सहमति भएको हो । हवाई सेवा सम्झौतामा पुनरावलोकन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपाल र जापानबीच सिधा… Continue reading काठमाडौं–टोकियो सिधा हवाई सेवा सञ्चालन गर्ने समझदारी, जापानसँगकाे श्रम समझदारी शीघ्र हुने
बुद्ध जन्मस्थलमा दिनहुँ आगलागी, आगलागीले विकराल रुप लिँदै
रुपन्देही,पुस २६ बुद्ध जन्मस्थल लुम्बिनीमा भीषण आगलागी भएको छ । एक हप्तादेखि भइरहेको आगलागीले लुम्बिनी विकास कोषको साढे ४०० बिगाहा क्षेत्रफल जलेर नष्ट भएको छ । लुम्बिनी विकास कोषको गुरुयोजना क्षेत्रभित्र भएको आगलागीका कारण महत्वपूर्ण वनस्पति जलेर नष्ट भएका कोषका वनस्पती शाखा अधिकृत सब्बिर खानले जानकारी दिए । ‘दिनहुँ आगलागी भएको छ, विकास कोषसँग दमकल… Continue reading बुद्ध जन्मस्थलमा दिनहुँ आगलागी, आगलागीले विकराल रुप लिँदै
बम्जन आश्रममा अनुयायी हत्या आरोप : अनुसन्धान जिम्मा सिन्धुपाल्चोक प्रहरीलाई
सिन्धुपाल्चोक : बाँडेगाउँस्थित रामबहादुर बम्जनको आश्रममा भएको सन्चलाल तामाङ हत्या घटनाको अनुसन्धान गर्ने जिम्मेवारी सिन्धुपाल्चोक प्रहरीले पाएको छ ।पीडित परिवारले दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा दर्ता भएपछि अनुसन्धानको जिम्मेवारीसमेत उसैले पाएको हो । मकवानपुर हेटौँडा घर भएका सन्चलालका छोरा महेन्द्रले बम्जनको सिन्धुपाल्चोक आश्रममा बाबुको हत्या भएको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय (मकवानपुर) मा उजुरी… Continue reading बम्जन आश्रममा अनुयायी हत्या आरोप : अनुसन्धान जिम्मा सिन्धुपाल्चोक प्रहरीलाई
नेपालमा बरामद भएका अढाइ लाख किलो रक्तचन्दन भारतले फिर्ता नलगेपछि…
काठमाडौँ : नेपालमा बरामद भएका रक्तचन्दन भारतले फिर्ता नलगेपछि त्यसको व्यवस्थापन गर्न समस्या भएको छ । प्रहरी र वन विभागले समातेका झण्डै अढाइ लाख किलो रक्तचन्दनको सुरक्षा र व्यवस्थापनमा करोडौँ खर्च भइरहेको छ । अवैध तरिकाले भित्रिएका रक्तचन्दन समातिएपछि सम्बन्धित देशमै फिर्ता गर्नुपर्ने प्रावधान छ । त्यसैअनुसार सरकारले पटकपटक ताकेता गरे पनि भारतले लगेको छैन… Continue reading नेपालमा बरामद भएका अढाइ लाख किलो रक्तचन्दन भारतले फिर्ता नलगेपछि…
पैसा निकालेपछि सर्वोच्चको आदेशः सुमार्गीको खाता रोक्नू !
काठमाडौं : विदेशी लगानीका रुपमा अजेयराज सुमार्गीले ल्याएको रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरेको छ ।,यो खबर आजको कान्तिपुर दैनिकमा खबर छ । यही पुस १० गते न्यायधीश दीपकराज जोशीको इजलासले अन्तरिम आदेश जारी गर्दै स्रोत नखुलेर राष्ट्र बैंकले रोक्का राखेको सुमार्गीको रकम फुकुवा गरिदिएको थियो । उक्त आदेशपछि सुमार्गीले… Continue reading पैसा निकालेपछि सर्वोच्चको आदेशः सुमार्गीको खाता रोक्नू !
अन्ततः झुके कर्मचारी, २० हजारले भरे समायोजन फारम
काठमाडौं : संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुने कर्मचारीले अनलाइनबाटै फारम भर्ने कामले तीब्रता पाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका अनुसार मंगलबारसम्म २० हजार भन्दा बढी कर्मचारीले फाराम भरिसकेका छन ।,यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ । यस्तै २४ हजार कर्मचारीले अनलाइनमा गएर फारम भरेपनि अभिलेखीकरण गर्न बाँकी… Continue reading अन्ततः झुके कर्मचारी, २० हजारले भरे समायोजन फारम
१३ अर्बका आयोजना सुस्त
काठमाडौँ : ग्रामीण दूरसञ्चार कोषको अनुदानमा सञ्चालित ठूला परियोजना अलपत्र परेका छन् । नेपाल दूरसञ्चार प्राधिकणबाट १२ अर्ब ७० करोड रुपैयाँको ब्रोडब्यान्ड एक्सेस नेटवर्क र अप्टिकल ब्याबोन नेटवर्क परियोजनाको जिम्मा नेपाल टेलिकमसहितका कम्पनीले लिएका छन् । तर कुनैले पनि समयमा काम सकेका छैनन् । मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर विस्तारको जिम्मा नेपाल टेलिकम, यूटीएल र स्मार्ट टेलिकमले… Continue reading १३ अर्बका आयोजना सुस्त
विराटनगर जान्छु भनेर हिँडेका ठेकेदार भट्टराई बेपत्ता
धरान,पुस २५ यहाँका निर्माण व्यवसायी अनुज भट्टराई सोमबार बिहानदेखि बेपत्ता भएका छन् । बिहान ८ बजे विराटनगर जान्छु भनेर हिँडेका उनी हालसम्म नफर्किएको परिवारले जनाएको छ । विराटनगर सडक डिभिजन कार्यालयमा भुक्तानी लिन भनेर उनी घरबाट गएका थिए । भट्टराई २४ घण्टा बितिसक्दा पनि सम्पर्कमा नआएपछि अपहरण भएको आशङ्का परिवारजनले इलाका प्रहरी कार्यालय धरानमा उजुरी… Continue reading विराटनगर जान्छु भनेर हिँडेका ठेकेदार भट्टराई बेपत्ता
नम्बरी जग्गामा पसेर जबरजस्ती दोहन
विराटनगर : खोलाबाट ढुंगा गिट्टी, बालुवा निकाल्ने नाममा व्यक्तिको नम्बरी जग्गा जबरजस्ती उत्खनन् गरिएको भन्दै बेलबारी र कानेपोखरीका स्थानीयले विरोध जनाएका छन् । उनीहरुले स्थानीय चेपाङ खोलाको गिट्टी, बालुवा निकाल्ने समिर नाका र शान्तिटोल नाकामा सडक अवरोध गरी ट्याक्टर, ट्रिपर प्रवेशमा रोक लगाएका हुन् । बेलबारी–८ र कानेपोखरी–५ का स्थानीइले मंगलबार चिसाङ खोलामा प्रवेश गर्न… Continue reading नम्बरी जग्गामा पसेर जबरजस्ती दोहन
आगलागीमा परी ३ बालबालिकाको मृत्यु
बागलुङ,पुस २५ गोठमा भएको आगलागीमा परी ताराखोला गाउँपालिका–४ तारागाउँका तीन बालबालिकाको ज्यान गएको छ । मंगलबार अपरान्ह सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको ज्यान गएको वडाध्यक्ष जीतबहादुर खत्रीले जानकारी दिए । यमबहादुर खत्रीको गोठमा… Continue reading आगलागीमा परी ३ बालबालिकाको मृत्यु
सवारी साधनसँग चन्दा उठाउने २ जना पक्राउ
विराटनगर, पुस २४ ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका–८ स्थित चिसाङ खोलामा गिटी, बालुवा बोक्ने सवारी साधनसँग चन्दा उठाउने दुई जनालाई पक्राउ गरेको छ । रसिद काटी अवैध रूपमा रू १०० का दरले नगद उठाउने कानेपोखरी गाउपालिका – ५ बस्ने २१ वर्षीय रोशन दनुवार र ३५ वर्षीय जितन चौधरीलाई प्रहरीले पक्राउ गरेको… Continue reading सवारी साधनसँग चन्दा उठाउने २ जना पक्राउ
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ८८ घर धुरीलाई सिरक वितरण
विराटनगर, पुस २४ जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रंगेलीको संयुक्त आयोजनामा धनपालथान गाउपालिका–७ मुसहर बस्तीका गरिव तथा विपन्न वर्गका ८८ घर धुरीलाई सिरक वितरण गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम र समुदाय सँग चिया कार्यक्रम अन्तर्गत मंगलबार सिरक वितरण गरिएको हो ।उक्त सिरक गोरधनदास कमलावती परोपकारी प्रतिष्ठान (बिशाल ग्रुप)ले उपलब्ध गराएको थियो… Continue reading समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ८८ घर धुरीलाई सिरक वितरण
फेरि चल्दैछ ‘साक्षर नेपाल’ अभियान,तीस जिल्ला साक्षर हुन बाँकी
काठमाडौँ,पुस २४ विगतमा पनि घोषणा भएर पूरा हुन नसकेको ‘साक्षर नेपाल’ अभियान अब आगामी वर्ष २०७६ का लागि निर्धारण गरिएको छ । नेपाल सरकारले विसं २०७२ मै साक्षर नेपालको लक्ष्य लिई लगातार साक्षरताका कार्यक्रम जारी राखेपनि हालसम्म मुलुक साक्षर हुन नसकेपछि सरकारले पुनः अभियानको घोषणा गरेको हो । अभियानले १५ वर्ष र सोभन्दा माथिको उमेर… Continue reading फेरि चल्दैछ ‘साक्षर नेपाल’ अभियान,तीस जिल्ला साक्षर हुन बाँकी