समाज

आजदेखि देशभरका मालपोत कार्यालय खुले 

२५ जेष्ठ, काठमाडौं । आइतबार (आज)देखि देशभरका सबै मालपोत कार्यालय खुलेका छन् । सरकारको निर्णय अनुसार मालपोत कार्यालयहरु खुलेका हुन् । लकडाउनसँगै बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने ...

जसले गाउँ पुगेर पनि आँगन टेक्न पाएनन् 

सुर्खेत : प्रदेश ५ मा कोरोना संक्रमणबाट अहिलेसम्म चारजनाको ज्यान गएको छ। ती चारैजनामा मृत्युपछि मात्र कोरोना पुष्टि भएको हो। कोरोनाबाट प्रदेशका बाँके, पाल्पा, अर्घाखाँची र गुल्मीका एक/एकजनाको ज्यान ...

नेपालमा तत्काललाई सलहको संकट टर्‍यो 

काठमाडौं : नेपालको पश्चिमी सीमाबाट छिर्ने प्रयासमा रहेका सलह फट्यांग्राको संकट तत्काललाई टरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विनाशकारी फट्यांग्रा भारतबाट नेपालमा तत्कालका लागि प्रवेश ...

सीमापारि नै रोकिए मालवाहक गाडी 

भैरहवा : भारत भन्सार एजेन्टहरूले जाँचपास रोक्दा रुपन्देहीको बेलहिया नाका हुँदै भित्रिने मालवाहक गाडी सीमापारि नै रोकिएका छन् । भारतीय भन्सारका क्लियरिङ एजेन्टहरूले जाँचपास नै रोकेपछि सीमापारि ...

डोटीको क्वारेन्टाइनमा बसेका १९ वर्षीय युवकको मृत्यु 

५ जेठ, डोटी । डोटीको क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । भारतको लुधियानाबाट १९ गते डोटी पुगेका १९ वर्षीय युवकको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा ...

लकडाउन खुकुलो बनाउन तीनवटा मोडालिटी प्रस्ताव 

काठमाडौँ : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले लकडाउन खुकुलो बनाउन तीन फरक मोडालिटी (ढाँचा) लाई अन्तिम रूप दिएको छ । असार १ गतेदेखि आर्थिक, स्वास्थ्य र सुरक्षालाई मुख्य आधार बनाएर लकडाउनलाई ...