समाज

मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृह मन्त्रालयकाे निर्देशन 

२२ असार, काठमाडौँ । मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । सोमबार दिउँसो प्रशासन ...

तल्लो क्षेत्रमा माछा नमार्नू, पौडी नखेल्नू : मेलम्ची खानेपानी आयोजना 

२२ असार, मेलम्ची । मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान उर्दी जारी गरेको छ । आयोजनाको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आइतबारदेखि ...

सोमबार नेपालमा थपिए १८० जना संक्रमित 

२२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ९ सय ६४ पुगेको छ । सोमबार २ सय ६४ जना डिस्चार्ज भएसंगै हालसम्म ...

रसुवागढी नाका आजबाट पुनः सञ्चालनमा 

२२ असार, रसुवा । ६ महिनादेखि ठप्प रसुवागढी नाका सोमबारबाट पुनः सञ्चालनमा आएको छ । कोभिड–१९ का कारण माघ १५ देखि नै रसुवागढी नाकाबाट आयात–निर्यात तथा आवतजावत ठप्प थियो । त्यसअघि पनि ल्होसार पर्व, पहिरो ...

साथीसंग पौडी खेल्न गएका युवकको डुबेर मृत्यु 

२२ असार, संखुवासभा । संखुवासभा खाँदबारी–८ का १७ बर्षीय युवराज कटवालको डुबेर मृत्यु भएको छ । आइतबार दिउँसो ३ बजे खाँदबारी बेतिनी–२ मा रहेको पोखरीमा साथीहरुसंग पौडी खेल्ने गएका कटवालको पौडी खेल्ने ...

सिक्टा सिँचाइ आयोजनाको पानी खेतमा 

२२ असार, बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाबाट राप्ती नदीको पानी खेतमा पुगेपछि किसान हर्षित भएका छन् । आयोजनाले धान रोपाइँलाई ध्यानमा राखी पश्चिमी मूल नहर र पू्र्वी ...