बागलुङ : प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षे सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् । घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ । पोखराको फेवासिटी अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको बस्नेतको श्रीमती कृष्णकुमारीले जानकारी दिइन् । बस्नेतको पिसाब नली फुटेको छ । कुटपिटपछि शरीरमा रगत… Continue reading प्रहरीले कुटाइबाट पिसाब नली फुटेपछि आईसीयूमा
Category: समाज
श्रम कार्यालयमा प्रमुख नहुँदा सेवा प्रभावित
विराटनगर : श्रम कार्यालय विराटनगरमा केही समययता प्रमुख विहीन बनेको छ । सरुवा विवादले प्रमुखविहीन बनेको श्रम कार्यालयले दिँदै आएको सेवा प्रभावित भएको छ । प्रमुख नहुँदा बैदेशिक रोजगारीको श्रम स्वीकृती दिने कार्य पनि अनिश्चित बनेको छ । वैदेशिक रोजगारीको सेवा विकेन्द्रित गर्दै सरकारले सातवटै प्रदेशबाट सेवा दिने गरी तयारी गरेअनुसार पुस १५ गतेबाट विराटनगरबाट… Continue reading श्रम कार्यालयमा प्रमुख नहुँदा सेवा प्रभावित
प्रथम क्यान इन्फोटेक सम्पन्न, एक लाख भन्दा बढीले गरे अवलोकन
वीरगंज, माघ २ कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घ, पर्साको आयोजनामा सञ्चालित प्रथम ‘सुविशु क्यान इन्फोटेक २०१९’ सोमबार सम्पन्न भएको छ ।वीरगंजको टाउन हल (नगर सभा गृह)मा पुष २७ देखि सुरु भएको प्रदेश नम्बर दुई कै पहिलो आईटी मेला आज सम्पन्न भएको हो । महासङ्घले सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यका साथ्… Continue reading प्रथम क्यान इन्फोटेक सम्पन्न, एक लाख भन्दा बढीले गरे अवलोकन
नेपाल आयल निगम जग्गा खरिद घोटालाः ६१ करोड कर छलीमा अख्तियार मौन
काठमाडौँ : नेपाल आयल निगमको इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमितता र सब ६१ करोड रुपैयाँ आयकर (राजस्व) छलीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेको छ । जग्गा खरिद अनियमिततामा मुछिएका निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरे पनि जग्गा खरिद अनियमितताका विषयमा कारबाही प्रक्रिया अघि… Continue reading नेपाल आयल निगम जग्गा खरिद घोटालाः ६१ करोड कर छलीमा अख्तियार मौन
उखुबारीमा आगलागी : ७ विघा क्षेत्रफलमा लगाईएको उखु जलेर नष्ट (भिडियो सहित)
विराटनगर, माघ १ विराटनगर–११ बरमपुरा स्थित उखुबारीमा आगलागी हुँदा ७ विघा क्षेत्रफलमा लगाईएको उखु जलेर नष्ट भएको छ ।मंगलबार दिउँसो करिब १ बजेतिर स्थानीय नागेश कोइरालाको उखुबारीमा अचानक आगलागी भएको थियो । आगलागीबाट उखु खेती गरिएको १० विघा मध्ये ८ बिघा क्षेत्रफलमा लगाईएकोे उखु जलेको छ । आगलागी पछि दमकल बोलाईएपनि उखुखेतीमा दमकल जाने बाढो… Continue reading उखुबारीमा आगलागी : ७ विघा क्षेत्रफलमा लगाईएको उखु जलेर नष्ट (भिडियो सहित)
प्रहरी ऐनले देश टुक्राउने प्रदेश २ का मन्त्री यादवको दाबी
जनकपुर, माघ १ संघीय सरकारले ल्याएको प्रहरी ऐनको प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्रीले विरोध गरेका छन् । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले संघीय प्रहरीले ऐन संघीयताको मर्म विपरीत आएको बताउँदै त्यसलाई अविलम्ब सच्याउन माग गरेका छन् । उनले जिल्लाको दोस्रो तह डिएसपीसम्मलाई मात्रै चलाउने अधिकार दिएको… Continue reading प्रहरी ऐनले देश टुक्राउने प्रदेश २ का मन्त्री यादवको दाबी
योगदिवसमा विराटनगरमा प्रभातफेरी
विराटनगर, माघ १ योगदिवसको अवसरमा विराटनगरमा प्रभातफेरी निकालिएको छ । प्रदेश एकको सामाजिक विकास मन्त्रालयको अगुवाईमा निकालिएको प्रभातफेरीमा पतंजली योग समिति मोरङ, महिला पतंजली योग समिति, पतंजली योग महानगर समिति र ब्रह्माकुमारी राजयोग सेवा केन्द्र लगायतका संघसंस्थामा आबद्ध सदस्य तथा सर्वसाधारण सहभागि भएका थिए । प्रभातफेरीले नगरक्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो ।प्रभातफेरीका सहभागीले ‘योग… Continue reading योगदिवसमा विराटनगरमा प्रभातफेरी
रामबहादुर बमजनमाथि समाजिक सद्भाव बिथोल्न खोज्नेहरुले झूटा आरोप लगाए – बोधी श्रवण धर्म संघ
काठमाडौँ, माघ १ बोधी श्रवण धर्म संघले ‘लिटिल बुद्ध’को नामले चर्चित आफ्ना धर्म गुरु रामबहादुर बमजनमाथि आश्रममै आनीहरुलाई बलात्कार, हत्या तथा बेपत्ता पारेको समाचार आईरहेकोमा आपत्ति जनाएको छ । संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्ना गुरु बमजनले त्यस्ता कुनै पनि गतिविधि नगरेको दाबीसमेत गरेको छ । करोडौं जनताको विश्वासको धरोहर आफ्ना गुरु बमजनमाथि चेलाहरुलाई… Continue reading रामबहादुर बमजनमाथि समाजिक सद्भाव बिथोल्न खोज्नेहरुले झूटा आरोप लगाए – बोधी श्रवण धर्म संघ
माइनस १० देखि १५ डिग्री सेल्सियसको चिसो: खुला आकाशमुनि रात कटाउन बाध्य
हुम्ला,माघ १ तापमान झरेर माइनस १० देखि १५ डिग्री सेल्सियससम्म पुग्दा पनि हुम्ला जिल्लाका महिला महिनावारी हुँदा घर बाहिरै बस्ने गर्छन् । संस्कार भन्दै छाउ हुँदा घर बाहिरको आँगनमा आगोको सहायतामा उनीहरु खुला आकाशमुनिको चिसो रात कटाउन बाध्य छन् । हुम्लामा ७५ प्रतिशत महिलालाई महिनावारी भएको समयमा ३ देखि ५ दिन घरबाहिरै बस्नु पने बाध्यता… Continue reading माइनस १० देखि १५ डिग्री सेल्सियसको चिसो: खुला आकाशमुनि रात कटाउन बाध्य
पाइन छोड्यो तरुल र कन्दमूल, ब्रोइलरकै भरमा माघेसङ्क्रान्ति !
गलेश्वर, माघ १ माघेसङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । पछिल्लो समय म्याग्दीका ग्रामीण क्षेत्रमा तरुल र कन्दमूल पाइन छोडेपछि गाउँलेले ब्रोइलर कुखुराको मासु र भात खाएर माघेसङ्क्रान्ति मनाउन थालेका छन् । शहरमुखी प्रवृत्तिका कारण खेती गर्ने, बारी, कान्ला र खोरियामा तरुल, सखरखण्डलगायत कन्दमूल लगाउने जनशक्ति अहिले गाउँमा छैन । अध्ययन,… Continue reading पाइन छोड्यो तरुल र कन्दमूल, ब्रोइलरकै भरमा माघेसङ्क्रान्ति !
२४ घण्टामा नम्बर प्रदेशका १ हजार २ सय ७६ सवारी साधनलाई कारवाही
विराटनगर, माघ १ सवारी नियम उल्लंघन गर्ने १ नम्बर प्रदेशका १ हजार २ सय ७६ वटा सवारी साधन कारवाहीमा परेका छन् । १ नम्बरका प्रदेशका १४ जिल्लामा पुस ३० गते बिहान देखि माघ १ गतेसम्म (२४ घण्टा) मा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट १ हजार २ सय ७६ वटा सवारी… Continue reading २४ घण्टामा नम्बर प्रदेशका १ हजार २ सय ७६ सवारी साधनलाई कारवाही
किन सार्वजनिक हुन चाहेनन् बम्जन ?
सिन्धुली : रामबहादुर बम्जनसम्बद्ध बाेधी श्रवण धर्म संघले माघ ६ गतेबाट सिन्धुलीस्थित आश्रममा मैत्री धर्म प्रज्ञा प्रशिक्षण तथा विश्व शान्ति महामैत्री पूजाको आयोजना गर्दै छ । त्यहाँ धार्मिक सम्बोधन गर्ने भन्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि बम्जन सार्वजनिक नहुने जनाइएको छ ।,यो समाचार आजको नागरिक दैनिकमा छ । आफ्नै अनुयायी बेपत्ता पारेको र आनीहरुमाथि यौन दुव्र्यवहारको… Continue reading किन सार्वजनिक हुन चाहेनन् बम्जन ?
बिश्व बैंकले चोभार बन्दरगाहमा लगानी नगर्ने
काठमाडौं : विश्व बैंकले स्थानीयसँगको विवाद नसुल्झेसम्म काठमाडौं सुख्खा बन्दरगाह निर्माणमा ऋण लगानी नगर्न भएको छ । चोभारमा निर्माण हुन लागेको उक्त बन्दरगाहबाट प्रभावित चोभारबासी बैंकको काठमाडौं शाखामा पुगी उक्त विवादित परियोजनामा ऋण लगानी नगर्न धर्ना दिएका थिए । उक्त बैंकका प्रतिनिधि दीपकमान सिं श्रेष्ठले अहिलेको अवस्थामा लगानी नगर्न धारण राख्दै भने, ‘यो परियोजनामा तपाईहरु… Continue reading बिश्व बैंकले चोभार बन्दरगाहमा लगानी नगर्ने
जनप्रतिनिधिले किन कुट्छन् कर्मचारी ?
काठमाडौँ : जनप्रतिनिधिले नै कानुन हातमा लिएपछि त्यसको कार्यान्वयन कसले गर्ला ? प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव कानुन कार्यान्वयन होइन, कानुन हातमा लिएर जनप्रतिनिधिको दायित्वबाटै विमुख भएका छन् । मन्त्री यादवले आइतबार उद्योग, वन, पर्यटन तथा वातावरण सचिव विद्यानाथ झालाई हातपात गरे । यसरी कानुन हातमा लिएर कर्मचारीमाथि आक्रमण गर्ने विजय… Continue reading जनप्रतिनिधिले किन कुट्छन् कर्मचारी ?
सुदूरपश्चिमका प्रदेश प्रमुख नै कालो सूचीमा
काठमाडौं : सुदूरपश्चिमका प्रदेश प्रमुख (गर्भनर) मोहनराज मल्ल २८ वर्षदेखि कालोसूचीका ऋणी भएको खुल्न आएको छ । मल्लले तीन दशकअघि लिएको ऋण नतिरेपछि २०४७ सालदेखि कालोसूचीमा राखिएको नेपाल बैंकले जनाएको छ । यो समाचार आजको कान्तिपुरमा छ । मल्ल उनका भाइ मदनबहादुर लगायत मल्लको समूहले २०४१ र ०४२ सालमा नेपाल बैंकबाट ९८ लाख ५३ हजार… Continue reading सुदूरपश्चिमका प्रदेश प्रमुख नै कालो सूचीमा
सिंहदरबारभित्र थन्किएका २०० गाडी मर्मत गरेर स्थानीय तहलाई दिइने
काठमाडौं : लामो समयदेखि सिंहदरबारभित्र थन्किएका करिब २ सय गाडीको उपयोग गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। ती गाडीलाई मर्मत गरेर प्रदेश, स्थानीय तह तथा सीसीभीटीलगायतका निकायमा पठाउन र प्रयोग यर्न नमिल्नेलाई तत्काल लिलाम गर्न प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयलाई निर्देशन दिएको छ।,यो खबर आजको राजधानी दैनिकमा छ। देशभरका सबै सरकारी निकायमा यस्तै प्रावधान लागू… Continue reading सिंहदरबारभित्र थन्किएका २०० गाडी मर्मत गरेर स्थानीय तहलाई दिइने
उपत्यकालाई सुरक्षित बनाउन २१ हजार सिसी क्यामेरा, १५ अर्ब लागत
काठमाडौं : काठमाडौंं उपत्यकालाई सुरक्षित बनाउन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २१ हजार सिसी टिभी क्यामेरा जडान गर्ने कार्य अगाडि बढाएको छ । समाजमा हुने अपराध नियन्त्रण गर्न र हुन सक्ने सम्भावित अपराधलाई रोक्नका लागि ठूलो संख्यामा सिसी टिभी क्यामेरा जडान गर्ने भएको हो ।, याे समाचार आजकाे नेपाल समाचारपत्र दैनिकमा छ । महानगरीय प्रहरी कार्यालय… Continue reading उपत्यकालाई सुरक्षित बनाउन २१ हजार सिसी क्यामेरा, १५ अर्ब लागत
तरुलको आयात पनि भारतबाटै, उपत्यकाभित्र एक सातामा करिब २० करोडको तरुल बिक्री
काठमाडौं : माघे संक्रान्तिमा विशेष रुपले तरुल खाने प्रचलन छ । माघे संक्रान्तिको दिन चाकु र घिउसँग खाइने तरुलको आयातसमेत भारतबाट गरिन्छ । उपत्यकामा मात्र एक सातामा झण्डै २० करोड रुपैयाँको तरुल बिक्री भएको छ। नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खेमप्रसाद घिमिरेलेका अनुसार बिक्री भएको तरुलमध्ये करिब १० प्रतिशत |(करिब दुई करोड रुपैयाँको)… Continue reading तरुलको आयात पनि भारतबाटै, उपत्यकाभित्र एक सातामा करिब २० करोडको तरुल बिक्री
आज माघे सङ्क्रान्ति मनाइँदै
विराटनगर, माघ १ आज माघे सङ्क्रान्ति नेपालका विभिन्न ठाउँमा तीर्थहरुमा स्नान गरी भगवान् विष्णुको पूजाआजा गरी मनाइँदैछ । हरेक वर्ष माघ १ गतेलाई नेपाली समाजमा माघे सङ्क्रान्ति तथा मकर सङ्क्रान्ति पर्वका रुपमा मनाउने गरिन्छ । माघ १ गतेदेखि सूर्य मकर रेखामा संक्रमण भई उत्तरायण हुनेहुँदा यस सङक्रान्तिलाई मकर सङ्क्रान्ति भन्ने गरिएको हो । लोकमा माघ… Continue reading आज माघे सङ्क्रान्ति मनाइँदै
लागुऔषध प्रकरण : विद्यार्थी नेता अभिमन्युको भुमिका ब्यबस्थापकीय
विराटनगर : विद्यार्थी नेता अभिमन्यु यादवले लागुऔषध ओसारपसारमा व्यबस्थापकीय भुमिका खेलेको प्रहरीको अनुसन्धानमा खुलेको छ । सीमावर्ती बजार जोगवनीबाट लागुऔषध लिएर नेपालतर्फ आउँदै गर्दा सिराहाको साबिक लक्ष्मिपुर पतारी गाबिस २ का २० वर्षीय मार्तकाप्रसाद यादव पक्राउ परेपछि अभिमन्युले व्यवस्थापकीय भुमिका खेलेको अनुसन्धानबाट खुलेको हो । गत बुधबार भारत जोगबनीबाट लागुऔषध लिएर पैदल आउँदै गरेका मार्तकालाई… Continue reading लागुऔषध प्रकरण : विद्यार्थी नेता अभिमन्युको भुमिका ब्यबस्थापकीय
तारुकाको साँढेजुधाइ : खेल पर्यटनको गन्तव्य
विदुर ,माघ १ नेपाली समाजमा एउटा छुट्टै चिनारी बोकेको मौलिक साँस्कृतिक चाड माघेसङ्क्रान्तिमा गोरुजुधाइ मेला नुवाकोट पहिचान र संस्कृति बनिसकेको छ । फुर्के, मिल्के, तारे, बर्ने, सिँगारे, जुरुे, जोवने, झिल्के, सिन्दूरे, झालेमाले, माले, काले, रातेजस्ता अनगिन्ती नाम गरेका गाउँका अजङ्गका साँढेहरु जम्मा पारेर बाजी थाप्दै जुधाइने यो मेला तारकेश्वर गाउँपालिका तारुकामा पर्ने चन्दनीडाँडामा करीब एक… Continue reading तारुकाको साँढेजुधाइ : खेल पर्यटनको गन्तव्य
प्रदेश १ लाई खुल्ला प्लाष्टिक मुक्त बनाइने
विराटनगर, पुस ३० प्रदेश सरकारले १ नम्बर प्रदेशलाई खुल्ला प्लाष्टिक मुक्त बनाउने तयारी सुरु गरेको छ । १ नम्बर प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री जगदिश कुसियैतले खुल्ला प्लाष्टिक मुक्त बनाउनका लागि तयारी सुरु गरिएको बताएका हुन् । वातावरण विज्ञान केन्द्रीय विभाग, वन तथा वातावरण मन्त्रालयलगायतका संस्थाहरुको विराटनगरमा आयोजनामा भएको प्रदेश नम्बर १ स्तरीय कार्यक्रममा बोल्दै… Continue reading प्रदेश १ लाई खुल्ला प्लाष्टिक मुक्त बनाइने
प्रहरी आवास गृहको शिलन्यास
विराटनगर , पुस ३० ईलाका प्रहरी कार्यालय रङगेलीको हाता भित्र निर्माण हुने प्रहरी आवास गृह तथा भान्सा घरको १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले सोमबार एक कार्यक्रमका बिच शिलन्यास गरेका छन् । नेपाल प्रहरीको नियमित बजेट अन्तरगत २ करोड ११ लाख ८२ हजार ६२५ मा निर्माण सम्पन्न गर्ने गरी ईलाका प्रहरी… Continue reading प्रहरी आवास गृहको शिलन्यास
गरीब तथा विपन्न ९० स्थानीयबासीलाई कम्बल वितरण
विराटनगर, पुस ३० रङगेली नगरपालिका– ८ बडाहाडागीका विपन्न, असह्राय बगर्का स्थानीयवासीहरुलाई ९० थान कम्बल बितरण गरिएको छ ।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा सोमबार बिहान समुदायसंग चिया कार्यक्रम तथा कम्बल बितरण गरिएको हो । १ नम्बर प्रदेश प्रहरी प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा… Continue reading गरीब तथा विपन्न ९० स्थानीयबासीलाई कम्बल वितरण
प्रदेश सरकारविरुद्ध विराटनगरमा प्रदर्शन
विराटनगर, पुस ३० प्रदेश १ सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै पब्लिक फोरमको अगुवाईमा सोमबार विराटनगरमा विरोध प्रदर्शन गरिएको छ । प्रदेश सरकार गठन भएको १० महिना वितिसक्दा पनि जनताले महसुस गर्ने गरी काम नभएको, प्रदेशको नामाकरणसहित स्थायी राजधानी तोक्न नसकेको भन्दै विराटनगरको ट्राफिक चौकमा १ घण्टा प्रदर्र्शन गरिएको हो । प्रदेशका मन्त्रीहरु १० महिनादेखि… Continue reading प्रदेश सरकारविरुद्ध विराटनगरमा प्रदर्शन
सचिव कुटिएपछि कर्मचारी आन्दोलित : मुख्यमन्त्रीलाई २४ घण्टे अल्टिमेटम
विरेन्द्र रमन जनकपुर, पुस ३० आर्थिक मामिला मन्त्री विजय यादवले वन मन्त्रालयका सचिव विद्यानन्द झालाई कुटपिट गरेको घटनाप्रति कर्मचारीहरुको विभिन्न संगठनहरुले कारवाहीको मांग गर्दै मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरु घटनाको सत्यतथ्य छानविन गरी दोषिमाथि कारबाहीको मांग गरेका छन् । धनुषाका निजामति कर्मचारीहरु सोमबार हातमा कालो पट्टी बाँधेर कार्यकक्षमा उपस्थित भइ बिरोध… Continue reading सचिव कुटिएपछि कर्मचारी आन्दोलित : मुख्यमन्त्रीलाई २४ घण्टे अल्टिमेटम
मन्त्री–सचिव कुटाकुट : समितिले छानविन थाल्यो
विरेन्द्र रमन जनकपुर, पुस ३० प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजनामन्त्रीले सचिव विद्यानाथ झालाई कुटपीट गरेको घटना विषयमा छानविन शुरु भएको छ । आईतवार घटना पश्चात आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा गठित ३ सदस्य टोलीले सोमबारबाट छानविन शुरु गरेको हो । सोमबार टोलीको बैठक बसेर दुवैपक्ष र घटना स्थलमा रहेका प्रत्यक्षदर्शीहरुसंग बुझ्ने… Continue reading मन्त्री–सचिव कुटाकुट : समितिले छानविन थाल्यो
वि.सं २०७६ सालको पात्रो माघ १५ सम्म प्रकाशन हुने
काठमाडौँ,पुस ३० विसं २०७६ का पात्रो (पञ्चाङ्ग) माघ १५ गतेभित्र प्रकाशित भई बजारमा आउने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । विभिन्न चाड पर्व, विवाह, व्रतबन्ध जस्ता धार्मिक कर्म गर्ने मुहूर्त पात्रोमा दिइने भएकाले आम मानिसले छिटो बजारमा ल्याउनुपर्ने माग गर्ने गरेका छन् । समितिको बैठकले यस वर्ष जस्तै आगामी वर्षमा पनि १३ वटा पात्रोलाई… Continue reading वि.सं २०७६ सालको पात्रो माघ १५ सम्म प्रकाशन हुने
अवैध सामान बरामद गरी भन्सारमा बुझाईयो
विराटनगर, पुस ३० इलाका प्रहरी कार्यालय रानीले बरामद गरेको अन्दाजी १ लाख ९८ हजार ७ सय ७५ रुपैयाँ मूल्य बराबरको अवैध सामान भन्सार कार्यालय रानीमा बुझाएको छ । भन्सार छली गरी अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको किराना सामान, स्टिलको भाँडावर्तन, महिला तथा पुरुषको कपडा, गाडीको पार्टस, साईकल लगायतका सामान शनिवार बरामद गरेको थियो । बरामद… Continue reading अवैध सामान बरामद गरी भन्सारमा बुझाईयो
घुरबाट आगलागी : २ लाखको क्षति
विराटनगर, पुस ३० मोरङको जहदा गाउँपालिका–३ बस्ने मंगल साहको गोठमा गएराती आगलागी हुँदा अन्दाजी २ लाख मूल्य बराबरको क्षति भएको छ । राती साढे १२ बजेको समयमा टिनको छानो भएको १ तले गोठमा बालेको घुरबाट अचानक आगलागी हुँदा गोठमा भएको काठपात र अन्नपात जलेर नष्ट भएको छ । उक्त आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा… Continue reading घुरबाट आगलागी : २ लाखको क्षति
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा केही महिनामै यसरी उड्नेछ जहाज (भिडियोसहित)
काठमाडौं , पुस ३० गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम तिब्र गतिमा भैरहेको छ । सरकारले विमानस्थललाई आगामी वर्षको असारदेखि सञ्चालनमा ल्याउने गरी काम गरिरहेको हो। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने तयारी सरकारले गरेको हो । अंग्रेजी क्यालेन्डरअनुसार विमानस्थल सन् २०१९ को जुलाइमा सपन्न गर्ने तयारी भएको हो । विमानस्थलको… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा केही महिनामै यसरी उड्नेछ जहाज (भिडियोसहित)
चिनीको मूल्य बढाउन व्यवसायीको चलखेल
काठमाडौं : व्यवसायीले चिनीको मूल्य बढाउन फेरि चलखेल सुरु गरेका छन् । स्वदेशी उद्योग प्रवद्र्धनको नाममा दसैँको मुखमा आयात बन्द गर्न सफल उद्योगीहरु अहिले मूल्य बढाउन चलखेलमा लागेका हुन् । उनीहरुले आफ्नो लागतमा (कारखाना मूल्य) प्रतिकिलो ७८ रुपैयाँ १० पैसा पर्ने भन्दै राष्ट्रिया योजना आयोग, अर्थ उद्योग तथा कृषि मन्त्रालयमा विवरण बुझाइसकेका छन् । यही… Continue reading चिनीको मूल्य बढाउन व्यवसायीको चलखेल
कोरिया भाषा परीक्षा अर्को वर्षदेखि अनलाइनबाटै
काठमाडौँ : सन् २०२० देखि कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) को परीक्षा अनलाइन प्रणालीमार्फत गराउने तयारीमा रहेको इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । अचेल कोरियन भाषा परीक्षा कागजमा लिने चलन छ । ‘अनलाइन भनेर घरमै बसेर दिन मिल्ने भने… Continue reading कोरिया भाषा परीक्षा अर्को वर्षदेखि अनलाइनबाटै
नेपालबाट ३७३ चिनियाँ नागरिक निष्कासित !
काठमाडौं : भिसामा तोकिएभन्दा बढी समय बसोवास गरेर विभिन्न क्षेत्रमा काम गर्दै आएको चिनियाँ नागरिकलाई गृह मन्त्रालयले निष्कासन गरेको छ। मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले जलविद्युत, सडक, रसुवा करिडोर तथा सिमेन्ट कारखानामा कार्यरत चिनियाँ नागरिकलाई अनुमतिविना (ओभर स्टे) नेपालमा बसेको भन्दै देश निकाला गरेको समाचार आजकाे नागरिक दैनिकमा छ। सन् २०१८ मा ३७३ जना चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ। चिनियाँ… Continue reading नेपालबाट ३७३ चिनियाँ नागरिक निष्कासित !
फेरि, भेटियो राजधानीमा स्वाइनफ्लु
काठमाडौं : राजधानीमा स्वाइनफ्लु (एचवानएनवान) का बिरामी भेटिएका छन् । वीर अस्पतालतमा भर्ना भएका दुई बिरामीमा स्वाइनफ्लु संक्रमण देखिएको हो । संक्रमण बिरामीका करिब दुई सातादेखि उपचार भएरहेको छ । संक्रमित १५ र २६ वर्षका काठमाडौंबासी हुन् । उपचारमा संलग्न डाक्टर राजेशकुमार मण्डलका अनुसार उनीहरु आइसियुमै राखेर उपचार गर्नुपर्ने अवस्थामा अस्पतालमा पुगेका थिए । अहिले… Continue reading फेरि, भेटियो राजधानीमा स्वाइनफ्लु
कर्मचारीलाई कडाई गर्दै सरकार, आलोचना गर्नेमाथि कारबाही
काठमाडौं : सरकारले आलोचना गर्ने कर्मचारीलाई कडाई गरिने भएको छ । संघीय निजामती सेवा ऐनमार्फत यस्तो कडाई गर्ने लागिएको हो । यो समाचार आजको नेपाल समााचारपत्रबाट लिएको हो । अहिले छलफलको क्रममा रहेको ऐनको मस्यौदामा सरकारी नीतिको आलोचना गर्न नहुने प्रावधान राखिएको छ । सो ऐनको दफा ७६ मा सरकारको आलोचना गर्न नहुने व्यवस्था गरिएको… Continue reading कर्मचारीलाई कडाई गर्दै सरकार, आलोचना गर्नेमाथि कारबाही
कोकमा रक्सी मिसाएर किशोरीको सामूहिक बलात्कार
भद्रपुर : कोकको बोतलमा रक्सी मिसाएर दुई युवकले भद्रपुरकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ।घटनामा संलग्न दुई युवकमध्ये एकजनालाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको छ। अर्का एक फरार रहेको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका ४ फागुचोकका ३२ वर्षीय घरबहादुर लिम्बू… Continue reading कोकमा रक्सी मिसाएर किशोरीको सामूहिक बलात्कार
६ महिनामा २० प्रतिशत मात्रै आय : कर असुली प्रदेश सरकारलाई चुनौती
विराटनगर : करिब ३६ अर्ब रुपैँयाको बजेट ल्याएको प्रदेश १ को सरकारलाई लक्ष्य अनुसारको बजेट स्रोत जुटाउन चुनौती भएको छ । प्रदेश सरकारको ढुकुटीमा चालु आर्थिक वर्षको ५ महिनामा राजश्व तथा अनुदान प्राप्ति अनुमानको २० प्रतिशत मात्रै प्राप्त भएको हो । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले गत असार १ गते ३५ अर्ब… Continue reading ६ महिनामा २० प्रतिशत मात्रै आय : कर असुली प्रदेश सरकारलाई चुनौती
हावाबाट बिजुली बलेपछि फेरियो सप्तमी बजार
फिदिम : लामो समयदेखि अन्धकारमा रहेको पाँचथरको मिक्लाजुङ गाउँपालिका–२, सप्तमी बजारको चमक अहिले बेग्लै छ । हावाबाट बिजुली बाल्न थालेसँगै सप्तमीको शान र शोभा नै बढेको छ । प्रदेश–१ मै पहिलो पटक यहाँ हावाबाट बिजुली बालिएको हो । बजार नजिकै स्थापना गरिएको दुईवटा वायु ऊर्जा यन्त्रबाट पुस दोस्रो सातादेखि २० किलोवाटको बिजुली उत्पादन भएपछि बजारको… Continue reading हावाबाट बिजुली बलेपछि फेरियो सप्तमी बजार
विराटनगरका हाटबजारको ब्यवस्थापनमा महानगर असफल !(भिडियो रिपोर्टसहित)
विराटनगर, पुस २९ सडकमा लाग्ने साप्ताहिक हाटबजारलाई हटाई तिनलाई ब्यवस्थित बनाउने योजना ल्याएको विराटनगर महानगरपालिका यसको कार्यन्वयनमा असफल बनेको छ । सडकमा लागेका हाटबजारले दुर्घटना बढेको, अत्यावश्यक सवारी आवगमनमा समस्या आएको तथा हटियाबाट निस्केको फोहोरले दुर्गन्धित भएको गुनासा आएपछि महानगरपालिकाले गत असारमा चालु आर्थिक वर्षको साउन सम्ममा सडकमा लाग्ने हाटबजार हटाउने निर्णय गरेको थियो ।… Continue reading विराटनगरका हाटबजारको ब्यवस्थापनमा महानगर असफल !(भिडियो रिपोर्टसहित)
प्रदेश पत्रकार महासंघले नमुना सञ्चार विधेयक प्रदेश सरकारलाई बुझायो
विराटनगर, पुस २९ प्रदेश १ का पत्रकारको तर्फबाट प्रदेश सरकारलाई प्रदेश आमसञ्चार विधेयकको नमुना मस्यौदा हस्तान्तरण गरिएको छ । नेपाल पत्रकार महासंघ प्रदेश १ कार्यसमितिले आइतबार मुख्यमन्त्री शेरधन राईलाई विधेयकको नमुना हस्तान्तरण गरेको हो । मुलुक संघीय संरचनामा गईसकेको अवस्थामा प्रदेश सरकार आफ्नो कानुन, संरचना र पूर्वाधार निर्माणमा केन्द्रीत छ । यस्ता अवस्थामा पत्रकारको क्षमता… Continue reading प्रदेश पत्रकार महासंघले नमुना सञ्चार विधेयक प्रदेश सरकारलाई बुझायो
झन्डै ७० लाखसहित विराटनगरबाट ३ हुण्डी कारोबारी पक्राउ
विराटनगर, पुस २९ जिल्ला प्रहरी कार्यालय मोरङले ६९ लाख ५७ हजार ६ सय रकम सहित ३ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेका ३ जना सहित उक्त रकम आइतबार बिहान ११ बजे बरामद गरेको हो । पक्राउ पर्नेमा उक्त… Continue reading झन्डै ७० लाखसहित विराटनगरबाट ३ हुण्डी कारोबारी पक्राउ
पत्रकार अधिकारीलाई शिरोमणि सम्मान
विराटनगर, पुस २९ विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय पत्रकार कुमोद अधिकारी विराटनगरमा सम्मानित भएका छन् ।शिरोमणि लेखनाथ पौड्यालको १३५ औं जन्मजयन्तीका अवसरमा विराटनगर चाँदनीचोकस्थित शिरोमणि पुस्तकालयले अधिकारीलाई सम्मान गरेको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, रमाप्रसाद रिजाल, पुस्तकालयका अध्यक्ष बालकृष्ण निरौलालगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । अधिकारी रेडियो नेपालमा कार्यरत छन् ।… Continue reading पत्रकार अधिकारीलाई शिरोमणि सम्मान
प्रदेश २ का मन्त्रीले कुटे सचिव, सचिव प्रहरी नियन्त्रणमा
जनकपुर,पुस २९ प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवमाथि हातपात गरेका छन् । आइतबार मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् ।मन्त्रीबाट कुटाई खाएका वन,वातावरण तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झालाई प्रहरीले उल्टै नियन्त्रणमा लिएको छ । संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी… Continue reading प्रदेश २ का मन्त्रीले कुटे सचिव, सचिव प्रहरी नियन्त्रणमा
लायन्सका संस्थापकको जन्मदिनमा विद्यार्थीहरुलाई सहयोग
विराटनगर, पुस २९ लायन्स क्लबका संस्थापक मेल्विन जोन्सको जन्मदिन विराटनगरका लायन्स क्लवहरुले पनि विभिन्न सेवामुलक कार्यक्रम गरी आइतबार मनाएका छन् । लायन्स क्लब अफ बिराटनगर डाइनो र लायन्स क्लब अफ बिराटनगर युनिकले संयुक्त रुपमा स्थानीय शहिद प्रा. वि.बिराटनगरका विद्यार्थी माझ “मेल्विन जोन्स डे सेलिब्रेसन” कार्यक्रमको आयोजना गरेका हुन् । सो अवसरका विद्यार्थीहरुलाई झोला, कपी, किताब,… Continue reading लायन्सका संस्थापकको जन्मदिनमा विद्यार्थीहरुलाई सहयोग
कानुन क्षेत्रले जनताको मन जित्नुपर्छ : मन्त्री ढकाल
विराटनगर, पुस २९ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले न्याय क्षेत्रलाई जनताको मन जित्ने खालको संस्थाको रुपमा स्थापित गर्न सरकारले काम गरिरहेको बताएका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आइतबार विराटनगरमा आयोजित मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिता सम्बन्धी अन्तक्रियामा मन्त्री ढकालले अन्यायमा परेको मानिस न्यायालय पुगेपछि शितलताको अनुभूति गर्नसक्ने अवस्थाको… Continue reading कानुन क्षेत्रले जनताको मन जित्नुपर्छ : मन्त्री ढकाल
३ थान पुराना वुद्धको मुर्ती सहित १ जना पक्राउ
काठमाडौँ, पुस २९ काठमाडौँको सामाखुसीबाट ३ थान पुराना वुद्धको मुर्ती सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाका आनधारमा खोततलास गर्दे जाँदा शनिबार दिउँसो करिब ४ बजेको समयमा सिन्धुली मरिन गाँउपालिका– ६ का २९ वर्षीय दिल वहादुर ल्यो लाई प्रहरीले पक्राउ गरेको हो । ३ थान वुद्दको मुर्ति कारोवार गर्ने उदेश्यले झोलामा लुकाई… Continue reading ३ थान पुराना वुद्धको मुर्ती सहित १ जना पक्राउ
अवैध रुपमा तस्करी गरेको सुन सहित १ जना पक्राउ
काठमाडौँ, पुस २९ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका टुक्राहरु तस्करी हुने गरेको खुलेको छ । बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशहरुवाट फर्किएका कामदारहरुलाई प्रयोग गरी सुनका टुक्राहरु तस्करी हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौवाट खटिएको प्रहरी टोलीले शनिबार एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ ९ पिङ्गलास्थानबाट धनकुटा घर भई हाल… Continue reading अवैध रुपमा तस्करी गरेको सुन सहित १ जना पक्राउ
लागु औषध चरेश सहित २ जना पक्राउ
पर्सा, पुस २९ पर्साको वीरगञ्ज महानगरपालिकाबाट ५ किलो लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलिले वीरगञ्ज–१६, शंकराचार्य गेट स्थित चेकजाँच गर्ने क्रममा बीरगंजबाट भारत रक्सौलतर्फ पैदल हिँड्दै जाँदै गरेका भारत बिहार पुर्वी चम्पारण मोतिहारी जिल्ला पोष्ट बडा चकिया ग्राम शेखी चकिया– ११ का २१ वर्षीय सहदेव पंडित… Continue reading लागु औषध चरेश सहित २ जना पक्राउ
तस्कर र प्रहरीबीच गोली हानाहान : एक तस्करको मृत्यु, एक प्रहरी घाइते
बुटवल, पुस २९ गए राति रुपन्देहीमा प्रहरीको गोली लागेर एक तस्करको मृत्यु भएको छ ।रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी हृदय थापाका अनुसार बुटबलको सद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात गोली प्रहार भएपछि जवाफी कारबाहीमा गोली चलाउँदा तस्करको मृत्यु भएको हो । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका तस्करको समूहले राति करिब १२ बजे… Continue reading तस्कर र प्रहरीबीच गोली हानाहान : एक तस्करको मृत्यु, एक प्रहरी घाइते
फूलचोकी जंगलमा हराएका १६ जनाको रातारात उद्दार
काठमाडौं, पुस २९ फूलचोकी जंगलमा हराइरहेका १६ जनाको प्रहरीले सकुशल उद्दार गरेको छ। शनिबार मध्यान्ह घुम्न गएका ४ युवतीसहित १६ जना जंगलमा हराएका थिए । आफूहरु हराएपछि उनीहरुले प्रहरीको कन्ट्रोल रुममा जानकारी गराएका थिए । त्यसपश्चात् महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुक, एसपी शेखर खनाल, डिएसपी नारायणप्रसाद चिमरिया लगायतको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन… Continue reading फूलचोकी जंगलमा हराएका १६ जनाको रातारात उद्दार
प्रसारणलाइन भूमिगत बनाउन चन्द्रागिरिको दबाब
काठमाडौं : चन्द्रगिरी हिल्स लिमिटेडले केवलकार क्षेत्रमा निर्माणधीश विद्युत प्रसारण लाइनलाई भूमिगत गराउन प्रधानमन्त्री केपी ओलीमार्फत सरकारका सम्बद्ध निकायहरुलाई दबाब दिएको छ । ६० मेगावाटको ‘माथिल्लो त्रिशुली थ्री-ए’ बाट उत्पादन हुने बिजुली मातातीर्थ स्टेसनसम्म ल्याउन विद्युत् प्राधिकरणले २२० केभीए क्षमतको प्रसारणलाइन बनाइरहेको छ । हिल्सले केवरकारको टावर नम्बर ३ र ४ को बीचबाट ल्याउन लागिएको… Continue reading प्रसारणलाइन भूमिगत बनाउन चन्द्रागिरिको दबाब
सुरक्षाकर्मीका पोसाकमा गुणस्तर निर्धारण, अब ठेकेदारकाे बदमासी र कमिसनकाे खेल अन्त्य
काठमाडौं : नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले लगाउने पोसाकको गुणस्तर निर्धारण गरिने भएको छ। सरकारले पहिलोपटक पोसाकको उत्पादन र बिक्री मापदण्ड निर्धारण गर्न लागेको नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक अनिल शाक्यले जानकारी दिए।,याे खबर राजधानी दैनिकमा छ। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रले प्रयोग गर्ने लुगा अन्य व्यक्तिको भन्दा बलियो हुनुपर्ने भएकाले… Continue reading सुरक्षाकर्मीका पोसाकमा गुणस्तर निर्धारण, अब ठेकेदारकाे बदमासी र कमिसनकाे खेल अन्त्य
जनप्रतिनिधिले सुन तस्करी गर्ने, प्रहरी जोगाउने !
सिरहा : सिराहको गोलबजार, ९ धुर्मीखोला नजिकबाट तस्करीक पौने दुई किलो सुन बरामद गरेके सशस्त्र प्रहरीले केही अभियुक्त उम्काउन खोजेको सार्वजनिक भएको छ । ,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएकाे छ । शनिबार भारतीय नम्बर प्लेटको स्कारपियो गाडीबाट एक किलो सात सय ७५ ग्राम सुन बरामद गरेको सशस्त्रले ६ अभियुक्त पक्राउ गरे पनि एक जनप्रतिनिधिसहित… Continue reading जनप्रतिनिधिले सुन तस्करी गर्ने, प्रहरी जोगाउने !
जनप्रतिनिधिकै घरमा छाउगोठ, घरभित्र छिरे देउता रिसाउने !
सुर्खेत : चौकुने गाउँपालिका–६ भावरका टोपबहादुर बयक गाउँपालिका सचिव हुन् । उनकै घरमा छाउगोठ (महिनावारी भएका महिला बस्ने घर) छ । सरकारले जनप्रतिनिधि र कर्मचारीका घरमा छाउगोठ भेटिए सरकारी सेवा – सुविधा रोक्का गर्ने निर्णय गरेको बयकलाई जानकारी नभएको भने होइन । ‘घरमा बुवा धामी हुनुहुन्छ , महिनावारी भएका महिलालाई घरभित्र राखे देउता रिसाउँछन् भन्नुहुन्छ,… Continue reading जनप्रतिनिधिकै घरमा छाउगोठ, घरभित्र छिरे देउता रिसाउने !
नागरिकता नभए पनि राष्ट्रिय परिचयपत्र पाउने, उमेर नपुगेकालाई नाबालक परिचयपत्र
काठमाडौँ : राष्ट्रिय परिचयपत्र नागरिकता नपाएकालाई पनि दिइने भएको छन् । नागरिकता बनाउने उमेर नपुगेकाले नाबालक परिचयपत्र बनाउने व्यवस्था गरिएको छ । फेरि परिचयपत्र लिनुपरेमा भने पुनः जैविक विवरणहरु उपलब्ध गराउनुपर्ने हुन्छ । सरकारद्वारा संघीय संसद् सचिवालयमा दर्ता गराइएको ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा उक्त प्रावधान राखिएको छ । नेपालको संविधानको… Continue reading नागरिकता नभए पनि राष्ट्रिय परिचयपत्र पाउने, उमेर नपुगेकालाई नाबालक परिचयपत्र
६० हजार कर्मचारी समायोजनमा
विराटनगर : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ६० हजार कर्मचारी समायोजनका लागि तयार भएको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले ७० प्रतिशत कर्मचारी स्थानीय तहमा जाने सहमती कायम गरेको जानकारी दिए । मन्त्री पण्डितले माघ २ गतेसम्म सामायोजनको सीमा रहेको र त्यसको २१ दिनभित्र तोकिएको क्षेत्रमा नजाने कर्मचारीलाई… Continue reading ६० हजार कर्मचारी समायोजनमा
उद्योगीहरुले लिए बजारीकरण तालिम
विराटनगर पुस २९ मोरंग व्यापार संघ र व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र, ललितपुरले संयुक्त रुपमा निकासीकर्ताहरुलाई लक्ष्य गरी आयोजना गरेको निर्यात एवं अन्तर्राष्ट्रिय बजारीकरण सम्बन्धी ४ दिने तालिम शनिबार सम्पन्न भएको छ । मोरङ व्यापार संघका हलमा सञ्चालन भएको तालिममा पुर्वी नेपालका निकासीकर्ताहरुलाई लक्ष्य गरी निर्यात एवं अन्तर्राष्ट्रिय बजारीकरण सम्बन्धी विभिन्न जानकारीहरु गराइएको थियो ।… Continue reading उद्योगीहरुले लिए बजारीकरण तालिम
हातेमालोको कटहरी शाखाले गर्यो सरसफाई
विराटनगर, पुस २८ सामाजिक संस्था परिवर्तनका लागि हातेमालोको कटहरी शाखाले चौथो हप्ताको सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । समाज परिवर्तन युवाको काँधमा भन्ने मुल नाराका साथ सरसफाईमा जुटेको सो संस्थाले चौथो हप्तामा आज कटहरी–४ सुधामा चोक देखि श्री आधारभूत विद्यालय सम्म सरसफाई गरेको हो । सँधैको हप्ता झैँ आजपनि स्थानीयको उत्साहजनक को उपस्थितीमा सरसफाई कार्यक्रम… Continue reading हातेमालोको कटहरी शाखाले गर्यो सरसफाई
सामुदायिक विकास समाजको साधारण सभा सम्पन्न
विराटनगर, पुस २८ सामुदायिक विकास समाज विराटनगरको २१ औं बार्षिक साधारणसभा शनिबार विराटनगरमा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा जिल्ला समन्वय समिति मोरङका संयोजक नरेशप्रसाद पोखरेल,धनपालथान गांउपालिकाका प्रमुख हरीलाल सिंह र प्रमुख प्रशासकिय अधिकृत बाबुराम शर्मा लुइटेललाई सम्मान गरिएको छ । सामुदायिक विकास समाजका अध्यक्ष गंगाप्रसाद यादवले उनीहरुलाई दोसल्ला र फुलमालाले सम्मान गरेका थिए… Continue reading सामुदायिक विकास समाजको साधारण सभा सम्पन्न
विराटनगरमा मारवाडी युवाको चङ्गा प्रतियोगिता
विराटनगर, पुस २८ मारवाडी युवा मञ्चले विराटनगरमा चङ्गा प्रतियोगिता आयोजना गरेको छ । विराटनगर २ शंकरपुरस्थित खुल्ला चौरमा आयोजना गरिएको प्रतियोगितामा ३ दर्जन चङगा उडाउने समूह सहभागि भएका छन् । प्रतियोगितात्मक सो प्रतिस्पर्धामा विराटनगरका महेन्द्र सिंघी र कमल सिंघानियाको समूह प्रथम र दिनेश चौरडिया तथा कमल डाँगाको समूह दोश्रो भएको छ । विजयीलाई संघीय संसदका… Continue reading विराटनगरमा मारवाडी युवाको चङ्गा प्रतियोगिता