विराटनगर, माघ ६ मोरङको सुन्दर हरैचा नगरपालिका–१० खोर्साने स्थित पूर्ब पश्चिम राजमार्गमा तीनवटा सवारी साधनले एक आपसमा ठक्कर दिदा १ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो ३ बजेको समयमा पूर्ब बाट पश्चिम तर्फ जाँदै गरेको बा १५च ४०५० नम्बरको जिप, पश्चिम बाट पूर्ब तर्फ आउदै गरेको को १४ प ९२०५ नम्बरको मोटरसाईकल र सोहि दिशा… Continue reading तीनवटा सवारी साधन एकआपसमा ठक्कर खाँदा १ जनाको मृत्यु
Category: समाज
हात्तीले कुल्चिएर महिलाको मृत्यु
सप्तरी,माघ ६ जङ्गली हात्तीले कुल्चिएर कञ्चनरुप नगरपालिका–११ गोरपार बस्ने ५३ वर्षीया कौशल्यादेवी मण्डलको आज बिहान मृत्यु भएको छ । जङ्गली हात्तीले आक्रमण गरेको हल्ला सुनेर बारीतिर हेर्न गएकी नन्दकिशोर मण्डलकी श्रीमती कौशल्यादेवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका अनुसार गाउँ पसेका हात्तीले उनको टाउकामा किचेपछि तत्कालै मृत्यु भएको हो । शव… Continue reading हात्तीले कुल्चिएर महिलाको मृत्यु
तलबबिहीन अढाई वर्षदेखि पढाउँदै शिक्षक
दमक : तीर्थ भु्जेल २०७२ सालमा झापाको गौरादह नगरपालिका, ४ स्थित कञ्चनजंघा प्राथामिक सरुवा भएर आए । त्यतिबेला सो विद्यालयमा विद्यार्थी संख्या १७ मात्रै थियो । विद्यालय मर्जर हुनबाट जोगाउने भन्दै माथिल्लो निकायमा पठाएको विवरणमा भने विद्यार्थीको संख्या ५१ उल्लेख गरे । २०७३ सालको शैक्षिक सत्रको सुरुवातसँगै उनी शिक्षकको टोली बनाएर विद्यार्थी जुटाउने अभियानमा जुटे… Continue reading तलबबिहीन अढाई वर्षदेखि पढाउँदै शिक्षक
गृह मन्त्रालयले नै उन्मुक्ति दियो ठगाहा ठेकेदारलाई
जाजरकोट : गृह मन्त्रालयले काम नगर्ने ठेकेदारको सूची माग्यो । स्थानीय प्रशासनले एक साता लगाएर विवरण तयार गर्यो र पठायो । त्यसपछि सात महिना बित्यो । अहिलेसम्म त काम अगाडि बढ्यो, न त ठेकेदारलाई कुनै कारबाही भयो ।, यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । जाजरकोटमा काम नगर्ने १४ जना ठेकेदारको नाम नोसीसहितको विवरण… Continue reading गृह मन्त्रालयले नै उन्मुक्ति दियो ठगाहा ठेकेदारलाई
अख्तियार कर्मचारीलाई सय प्रतिशत प्रोत्साहन भत्ता
काठमाडौं : सरकारले आफैंले घोषणा गरेको मितव्ययी नीतिविपरीत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र कर्मचारी सबैलाई यसै महिनादेखि सय प्रतिशत प्रोत्साहन भत्ता दिने भएको छ। मन्त्रिपरिषदको पछिल्लो बैठकले अख्तियारका प्रस्तावमा माघ १ देखि लागू हुने गरी पदाधिकारी र कर्मचारीलाई मासिक खाइपाई आएको तलव बराबर प्रोत्साहन भत्ता दिने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। अघिल्लो… Continue reading अख्तियार कर्मचारीलाई सय प्रतिशत प्रोत्साहन भत्ता
विश्वका धनीको क्लबमा नेपालको प्रवेश, बैठकमा सहभागी हुन प्रधानमन्त्री आज स्विट्जरल्याण्ड जाँदै
काठमाडौं : संसारका धनी मुलुकहरुको क्बल मानिने विश्व आर्थिक मञ्चको बैठकमा नेपालले पहिलो पटक प्रवेश पाएको छ। स्विट्जरल्याण्डको डावसमा सोमबारदेखि हुन लागेको विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आइतबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, ठूला कम्पनीका कार्यकारी प्रमुख, आर्थिक तथा कूटनीतिक क्षेत्रका तीन… Continue reading विश्वका धनीको क्लबमा नेपालको प्रवेश, बैठकमा सहभागी हुन प्रधानमन्त्री आज स्विट्जरल्याण्ड जाँदै
११ हजार भाेल्टेजकाे नाङ्गाे तारले माेटरसाईकको लेगार्ड छुँदा करेन्ट लागेर दुई युवाको मृत्यु
जनकपुरधाम : नेपाल विद्युत प्राधिकरणको लापरर्वाहीले धनुषामा दुई जनाको मृत्यु भएको छ । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ मा ११ हजार भोल्टको नाङ्गो तारले दुई जनाको मृत्यु भएको छ ।,यो खबर आजको राजधानी दैनिकले छापेको छ । मृत्य हुनेमा सिरहा घर भई हाल जनकपुरधाममा बस्दै आएका जगरनाथ साह र धनुषा मिथिलेश्वर मवाहीका परमेश्वर… Continue reading ११ हजार भाेल्टेजकाे नाङ्गाे तारले माेटरसाईकको लेगार्ड छुँदा करेन्ट लागेर दुई युवाको मृत्यु
मोटरसाइकलमा नम्बर प्लेटको नयाँ मापदण्ड
काठमाडौं : यातायात व्यवस्था विभागले मोटरसाइकलमा नम्बर प्लेट राख्न नयाँ मापदण्ड लागू गरेको छ । सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ६३ को आधारमा त्यसको अनुसूची ६ मा केही हेरफेर गरिएको छ ।,यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ विगतमा अञ्चलको नाममा रहेका मोटरसाइकल अब प्रदेशको नामका आधारमा रहनेछन् । जुनसुकै अञ्चलमा दर्ता… Continue reading मोटरसाइकलमा नम्बर प्लेटको नयाँ मापदण्ड
तराईमा प्रहरीको ‘सुटआउट’ रणनीति : सातामा तीनजनामाथि प्रहरीको गोली
काठमाडौं : तराईका जिल्लामा पेसेवर रूपमा आपराधिक गतिविधिमा संलग्नविरुद्ध प्रहरीले आक्रामक कारबाही सुरु गरेको छ । समाचारको अनुसार केही आपराधिक समूहले ‘टाउको उठाउने’ तयारी गरेको सूचना प्राप्त भएको भन्दै प्रदेश २ र ५ मा प्रहरीले गम्भीर किसिमका अपराधमा संलग्नलाई देख्नेबित्तिकै गोली हान्ने रणनीति लिएको हो । प्रहरीको रणनीतिक कारबाहीअन्तर्गत पछिल्लो एक सातामा तीनजनामाथि गोली प्रहार भएको छ ।… Continue reading तराईमा प्रहरीको ‘सुटआउट’ रणनीति : सातामा तीनजनामाथि प्रहरीको गोली
सार्वजनिक सवारी चालकलाई अनिवार्य पोशाक,सिटी रिक्सादेखि बससम्मका सबैले लगाउनुपर्ने
विराटनगर : प्रदेश १ मा सार्वजनिक सवारी साधनका चालकले अनिवार्य पोशाक लगाउनुपर्ने नियम लागु गरिने भएको छ । प्रदेश १ भरी सार्वजनिक सवारी साधनका चालक र सहचालकले अनिवार्य तोकिएको पोशाक लगाउनुपर्ने नियम लागु गरिने भएको हो । दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले सिटी रिक्सादेखि बससम्म सार्वजनिक सवारी साधनका चालक र सहचालकलाई पोशाक लगाउने ब्यबस्था लागु गर्न… Continue reading सार्वजनिक सवारी चालकलाई अनिवार्य पोशाक,सिटी रिक्सादेखि बससम्मका सबैले लगाउनुपर्ने
गार्डहरुको बहादुरीका कारण चोरी हुनबाट जोगियो कम्पनी
वीरगंज, माघ ४ म्याक्स सेक्युरिटी कम्पनीका गार्डहरुले श्री कुष्ण आलयल एण्ड रिफाइन कम्पनीमा ठूलो चोरी हुनवाट जोगाएका छन् । विहान ४ वजेको समयमा कम्पनी भित्र चोरी गर्ने उद्देश्यले छिरेका चोरहरुलाई म्याक्स सक्युरिटी कम्पनीका कमाण्डर रामविनेश यादव,साहावुदिन मिया,विवेक पटेल र अखलेश तिवारीको टोलीले कम्पनी भित्रै दुई जना चोरलाई नियन्त्रणमा लिएका थिए । नितनपुर चौकमा रहेको सो… Continue reading गार्डहरुको बहादुरीका कारण चोरी हुनबाट जोगियो कम्पनी
रुखबाट लडेर मृत्यु
विराटनगर, माघ ५ मोरङको सुन्दर हरैचा नगरपालिका–८ सलकपुरमा घाँस काट्ने क्रममा रुखबाट लडेर १ जनाको मृत्यु भएको छ । आज दिउँसो साढे बार बजेको समयमा सोही स्थानमा पर्ने समुदायिक जंगलमा घास काट्न गएका ३५ बर्षिय प्रेम दाहाल रुखबाट लडेर गम्भिर घाईते भएका थिए । घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी बिराटचोकबाट प्रहरीको टोलि खटिई गई घाईतेलाई… Continue reading रुखबाट लडेर मृत्यु
छिमेकीमाथि खुकुरी प्रहार : १ जनाको मृत्यु ,२ जना घाईते
झापा, माघ ५ झापाको अर्जुनधारा नगरपालिका–१० चुथाईमा खुकुरी प्रहार हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आज बिहान साढे ५ बजेको समयमा सोही स्थान बस्ने ४४ वर्षीय खडानन्द पौडेलले आफ्नो छिमेकी २४ वर्षीया जमुना ओझा र जमुनाकै घरमा सुतेकी निजको छिमेकी २१ वर्षीया विना भारती लाई खुकुरी प्रहार गरेर… Continue reading छिमेकीमाथि खुकुरी प्रहार : १ जनाको मृत्यु ,२ जना घाईते
प्रदेश एकका ६ हजार ब्यक्तिलाई सिपमुलक तालिम दिइने
विराटनगर, माघ ५ सिपयुक्त दक्ष जनशक्ति स्वदेशमै उत्पादनका लागि तालिमको आयोजनाका लागि सरोकारवालाले सहकार्य गर्ने समझदारी गरेका छन् । उद्योग कलकारखाना र उद्योगलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न भन्दै उद्योग संगठन मोरङ र सिटिइभीटिबीच शुक्रबार विराटनगरमा सम्झौता भएको छ । सिपयुक्त दक्ष जनशक्तिको अभाव खेपिरहेका उद्योगीको समस्या हलगर्न र स्वदेशमै रोजगार सृजनागर्ने उद्देश्यले प्राबिधिक… Continue reading प्रदेश एकका ६ हजार ब्यक्तिलाई सिपमुलक तालिम दिइने
दुर्घटना न्यूनीकरणका लागि प्रहरीको सचेतनामुलक कार्यक्रम : साईकल चालकहरुलाई प्रशिक्षण
विराटनगर, माघ ५ प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत समेतको १४ जिल्लामा दुर्घटना न्यूनीकरणको लागि विभिन्न सवारी चालक, सर्वसाधारण, विद्यार्थीहरुलाई ६५ वटा सचेतनामुलक कार्यक्रम संचालन गरिएको छ । जसमा १ हजार ४ सय ८ जनालाई सचेतनामुलक प्रशिक्षण दिनुका साथै ८५ प्रति पर्चा पम्प्लेट वितरण गरिएको छ । विराटनगर ४ स्थित साईकल चालकहरुलाई जम्मा पारी साईकल… Continue reading दुर्घटना न्यूनीकरणका लागि प्रहरीको सचेतनामुलक कार्यक्रम : साईकल चालकहरुलाई प्रशिक्षण
२४ घण्टामा १ नम्बर प्रदेशका ७ सय ६९ वटा सवारी साधनलाई कारबाही
विराटनगर, माघ ५ माघ ४ गते बिहान देखि माघ ५ गते (आज)बिहान सम्म १ नम्बर प्रदेशका ७ सय ६९ सवारी साधनलाई कारबाही गरिएको छ । ४ गते बिहान ६ बजे देखि ५ गते विहान ६ बजे सम्म १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट सो परिणाममा सवारी नियम उल्लंघन गर्ने सवारी साधन… Continue reading २४ घण्टामा १ नम्बर प्रदेशका ७ सय ६९ वटा सवारी साधनलाई कारबाही
रुखको हाँगा काट्ने क्रममा लड्दा १ जनाको मृत्यु,१ जना घाईते
संखुवासभा, माघ ५ संखुवासभाको चैनपुर नगरपालिका–६ सिम्ले स्थितमा रुखको हाँगा काट्ने क्रममा लडेर १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । शुक्रबार बिहान पौने ९ बजेको समयमा सार्वजनिक बरको रुखले समाजमा असर पु¥याएको भनेर बरको हाँगा काट्ने क्रममा हागाँ भाच्चिएर लड्दा सोही स्थानका ४० वर्षीय पासाङ शेर्पा र २८ वर्षीय सन्च… Continue reading रुखको हाँगा काट्ने क्रममा लड्दा १ जनाको मृत्यु,१ जना घाईते
पानीको खाल्डोमा डुबेर नाबालकको मृत्यु
झापा, माघ ५ झापाको शिवसताक्षी नगरपालिका–५ भेलामुनिमा पानीको खाल्डोमा डुबेर १ जना नाबालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो १२ बजेको समयमा गोपाल ताजपुरियाको १८ महिनाको छोरा टंक प्रसाद ताजपुरिया आफ्नै घरको कल नजिक रहेको खाल्डोमा डुबिरहेको अवस्थामा अभिभावकले फेला पारेका थिए । उनलाई तत्काल नजिकै रहेको स्वास्थ्य चौकीमा पुर्याउनासाथ डाक्टरले मृत्यु भईसकोको बताएका थिए ।… Continue reading पानीको खाल्डोमा डुबेर नाबालकको मृत्यु
प्रदेशमा गाडी खरिद प्रकरण : माननीयले गाडी फिर्ता गरेर अटो रिक्सामा घर फर्किए
बुटवल : प्रदेश नम्बर ५ नेपाली कांग्रेस संसदीय दलका नेता बलदेब शर्मा पोखरेलले आफुले चढ्दै आएको गाडि संसद सचिवालयमा फिर्ता गर्नु भएको छ । प्रदेश पाच प्रदेशसभा सचिवालयले बजार मूल्यभन्दा महंगोमा गाडी खरिद गरी आर्थिक अनियमितता गरेको समाचार बाहिर आएपछि उनले बिवादमा रहेको गाडि नढ्ने र निश्पक्ष छानवीन हुनुपर्ने माग गर्दै आफुले चढ्दै आएको गाडी… Continue reading प्रदेशमा गाडी खरिद प्रकरण : माननीयले गाडी फिर्ता गरेर अटो रिक्सामा घर फर्किए
२५ हजार भूकम्पपीडितले पहिलो किस्ता छाडे
काभ्रे : भूकम्पपीडितको लाभग्राहीको सूचीमा हुनेले अनुदान सम्झौता गरे लगतै बैंकिङ प्रक्रियामार्फत ५० हजार बुझे । निजी आवास प्रोत्साहनका लागि सरकारले उक्त रकम उपलब्ध गरायो । तर, सम्भाmैताअनुसार उक्त रकम बुझेका २४ हजार ९ सय ७० भूकम्पपीडितले घर बनाउन भने थालेनन् । फर्जी भूकम्पपीडितले सम्झौता गरेको, एकै परिवारका धेरै सदस्यको लाभग्राही सूचीमा नाम भएको, अन्यत्र… Continue reading २५ हजार भूकम्पपीडितले पहिलो किस्ता छाडे
जसले छाउ बार्दैनन्
काठमाडौं : सुदूरपश्चिमको कलंक बनेको छ, छाउपडी प्रथा। यो कुरीतिका कारण अनगिन्ती चेलीबेटीले दुःख पाइरहेका छन्। कतिको ज्यान नै गएको छ। तर सुदूरपश्चिममै कतिपय समुदाय यस्ता छन्, जसले छाउ बार्दैनन्। टीकापुर–४ छेगरखैलाकी हीरा चौधरी ४५ वर्षकी भइन्। १३ वर्षको उमेरदेखि उनको महिनावारी हुन थालेको थियो। तर, ६ सन्तान जन्माएकी उनले अहिलेसम्म छाउ बारेकी छैनन्। ‘हाम्रो… Continue reading जसले छाउ बार्दैनन्
३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्रीलाई थुनामै राख्न आदेश
विराटनगर: उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या अपराधमा पुर्पक्षका लागि जेल परेका निलम्बित एसएसपी श्यामबहादुर खत्री र एयरलाइन्स कर्मचारी अमरमान डंगोललाई थुनामै राख्न अन्तिम आदेश गरेको छ ,नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । बिहीबार उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश कुलरन्त भुर्तेल र जनक पाण्डेको इजलासले जिल्ला अदालत मोरङको आदेशलाई सदर गर्दै खत्री… Continue reading ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्रीलाई थुनामै राख्न आदेश
‘राजा’को छलले गाउँ नै लिलामीमा
कैलाली : यो कथा हो मनुवा कैलाली बासिन्दाको । आफूले थाहा नै नपाई बैंकमा पुगेकाे लालपुर्जाको । समाजका अगुवाले फाइदाका लागि गरिब किसानका खेत कसरी बैंकको कालोचीमा पु¥याइदिन सक्छन्, यसले दर्शाउछ । प्रदेश ७ का प्रमुख मोहनराज मल्ल र उनका परिवारका केही सदस्यले २८ वर्षदेखि नेपाल राष्ट्र बैंकको ऋण नतिरेर कालोसूचीमा छन् । कालोसूचीमा भएका… Continue reading ‘राजा’को छलले गाउँ नै लिलामीमा
११ महिनाको सरकार, २९ राम्रा काम
काठमाडौं : फागुन ३ गते २०७४ मा गठन भएको केपी ओली नेतृत्वको सरकाले ११ महिना पूरा गरेको छ । यो अवधिमा सरकारको प्रशंसाभन्दा आलोचना धेरै भयो । धेरै विषयमा आलोचित सरकारले दीर्घकालीन महत्वका केही काम पनि गरेका छन् । पुराना बेथिति भत्काउँदै केही नवीन कामको प्रयास गरेको छ । योगदानमा आधारित सार्वजनिक सुरक्षा योजना ल्याउनेदेखि… Continue reading ११ महिनाको सरकार, २९ राम्रा काम
सुप विश्वविद्यालय भित्रको बेथितिः प्रिन्सिपल बिष्टले गरे प्राध्यापकमाथि आक्रमणको प्रयास
महेन्द्रनगर : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्रिन्सिपल डा. भुपेन्द्र बिष्टले दिन प्रतिदिन जङ्गे शैलीमा आफ्नो रवैया देखाउन थालेका छन् । विश्वविद्यालयमा कहिले रातारात शिक्षक तथा कर्मचारी नियुक्त गरेर भने कहिले आन्दोलित विद्यार्थीहरुले लगाएको ताला तोडेर भने कहिले विश्वविद्यालयका आफ्नै सहकर्मी प्राध्यापकमाथि प्रतिशोधको भावनाले अभद्र व्यवहार गरेर, आफ्नो रबैया कायम राखेका छन् ।, याे समाचार आजकाे… Continue reading सुप विश्वविद्यालय भित्रको बेथितिः प्रिन्सिपल बिष्टले गरे प्राध्यापकमाथि आक्रमणको प्रयास
माघ १३ देखि विराटनगरमा प्रदेशस्तरीय योग शिविर
विराटनगर, माघ ४ राष्ट्रियस्तरमा स्वस्थ्य जीवनका बारेमा नयां सन्देश दिने योजनाका साथ विराटनगरमा प्रदेशस्तरीय वृहत योग शिविर आयोजना हुने भएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले योगलाई आम जनता माझ पु¥याउने दायित्व अन्तर्गत आगामी माघ १३ देखि १९ गतेसम्म साताव्यापी निशुल्क योगशिविरको आयोजना गर्ने भएको छ । मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै… Continue reading माघ १३ देखि विराटनगरमा प्रदेशस्तरीय योग शिविर
सारीमा आगो लाग्दा महिला घाईते
विराटनगर, माघ ४ मोरङको बुढिगंगा गाउँपालिका–६ कडेरुवामा खाना पकाउने क्रममा सारीमा आगो लाग्दा १ जना महिला घाईते भएकी छन् । आज बिहान ८ बजेको समयमा चुलोमा बसी खाना पकाईरहेकी २७ बर्षीया कल्पना चौधरीको अचानक सारीमा आगो लाग्दा शरिरका बिभिन्न भाग जलेर घाईते भएकी हुन् । घाईतेको हाल बिराट नर्सिङ होम बिराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी… Continue reading सारीमा आगो लाग्दा महिला घाईते
प्रधानमन्त्री ओलीको तुइन विस्थापित अभियान : ११३ स्थानमा झोलुङ्गे पुल निर्माण
काठमाडौँ,माघ ४ प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा शुरु गर्नुभएको ‘तुइन विस्थापन कार्यक्रम’ अन्तर्गत ११३ स्थानमा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ । ग्रामीण स्थानमा स्थानीयवासी जोखिमपूर्ण रुपले खोला तर्नुपर्ने बाध्यता हटाउन सरकारले विसं २०७२ असोजमा देशभर रहेका तुइनको खोजी गर्ने र त्यस ठाउँमा झोलुङ्गे पुलको निर्माण गर्ने घोषणा गरेको थियो । त्यतिबेला देशभरमा… Continue reading प्रधानमन्त्री ओलीको तुइन विस्थापित अभियान : ११३ स्थानमा झोलुङ्गे पुल निर्माण
राजदूत शेर्पालाई परराष्ट्रले फिर्ता बोलायो
काठमाडौँ : अस्ट्रेलियाकी राजदूत लक्की शेर्पालाई परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको छ । मानव तस्करी आरोपमा मन्त्रालयले छानबिन थालेसँगै नेपाल आएकी उनी जागिर जाने पक्का भएपछि सरसामान लिन मंगलबार पतिसँगै अस्ट्रेलिया गएकी छन् । राजदूतकै हैसियतमा अस्ट्रेलिया गए पनि शेर्पाले दूतावासमा काम नगर्ने र सामान लिएर फर्केपछि राजीनामा दिने परराष्ट्रका अधिकारीहरूले बताएका छन् ।‘उहाँ दूतावास गई काम… Continue reading राजदूत शेर्पालाई परराष्ट्रले फिर्ता बोलायो
आज प्रधानमन्त्रीलाई ठाडै प्रश्न: १० महिनापछि मात्र जवाफ दिँदै प्रधानमन्त्री
काठमाडौँ : प्रतिनिधिसभाको आज शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ । ,यो समाचार आजको नेपाल समाचारपत्रमा छ । बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग सांसदले प्रश्न गर्न पाउने व्यवस्था गरेको हो । कार्य व्यवस्था महाशाखाका शाखा अधिकृत राजन घिमिरेले आज शुक्रबारदेखि यो नयाँ व्यवस्था शुरु भएको बताउनुभयो । प्रतिनिधिसभा नियमावली–२०७५ को… Continue reading आज प्रधानमन्त्रीलाई ठाडै प्रश्न: १० महिनापछि मात्र जवाफ दिँदै प्रधानमन्त्री
सिजीले मोबाइल सेवा सञ्चालन गर्न नपाउने
काठमाडौं : सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन गर्न दिन यसअघि सर्वोच्च अदालतको एकल इजलासबाट भएको अन्तरिम आदेशलाई संयुक्त इजलासले बदर गरेको छ। न्यायाधीश दीपकराज जोशीको एकल इजलासबाट पुस १० मा सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन अनुमति दिन अन्तरिम आदेश भएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले जोशीको एकल इजलासबाट दिइएको अन्तरिम आदेश… Continue reading सिजीले मोबाइल सेवा सञ्चालन गर्न नपाउने
न्यायसम्पादनका क्रममा विचलित भएको भन्दै उच्च अदालतका नौ न्यायाधीश कारबाहीमा
काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायासम्पादनका क्रममा विचलित भएको भन्दै उच्चअदालतका नौ न्यायाधीशलाई काजमा तानेका छन् । प्रधानन्यायाधीश राणाले न्यायपालिकाको नेतृत्व सम्हालेको १५ दिनमै कारबाहीस्वरुप उनीहरुलाई काजमा तोनेका हुन् । ३३ किलो सुनकाण्डमा मुछिएकालाई धरौटीमा छाड्न आदेश दिएका उच्च अदालत, विराटनगरका न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थिरबहादुर कार्की, उमेशकुमार सिंह, उमेशराज पौडेललाई न्यायपरिषद्मा तानिएको हो ।,यो… Continue reading न्यायसम्पादनका क्रममा विचलित भएको भन्दै उच्च अदालतका नौ न्यायाधीश कारबाहीमा
सीडीओ शक्तिशाली बनाएपछि रिसाए मुख्यमन्त्री
काठमाडौं : संघीय सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई शक्तिशाली बनाएपछि प्रदेश सरकारले असन्तुष्टि जनाएका छन्। देश संघीयतामा गइसके पनि पञ्चायतकालीन शैलीमा सीडीओमा अधिकार केन्द्रित गरेको भन्दै बिहीबार गृह मन्त्रालय पुगेका प्रदेश मुख्यमन्त्रीहरूले गृहमन्त्रीसँग आक्रोश पोखेका हुन्। सरकारले प्रदेश सरकारलाई क्रस गर्ने गरी सीडीओलाई अझै अधिकार थपेको भन्दै उनीहरूले शान्ति सुरक्षाको सबै जिम्मा पनि आफैं… Continue reading सीडीओ शक्तिशाली बनाएपछि रिसाए मुख्यमन्त्री
पानीजहाज सञ्चालन सम्झौताका लागि भारतीय टोली आउँदै, सम्झाैतालगत्तै जहाज चल्ने
काठमाडौं,माघ ४ भारतीय सामुन्द्रिक बन्दरगाहबाट नेपाली बोर्डरसम्म पानीजहाज ल्याउने सन्दर्भमा छलफल र सम्झौता गर्नका लागि पानीजहाज सम्बन्धी भारतीय विज्ञ प्राविधिक टोली नेपाल आउने भएको छ । सरकारले गत जेठमा गठन गरेको पानीजहाज सञ्चालन सम्बन्धी प्रारम्भिक अध्ययन गर्न बनेको समितिले सरकारलाई बुझाएको सुझाव बमोजिम ‘नेपाल पानीजहाज कार्यालय’ स्थापना भएसँगै कार्यालयले भारतीय पक्षसँग आवश्यक छलफल र सम्झौता… Continue reading पानीजहाज सञ्चालन सम्झौताका लागि भारतीय टोली आउँदै, सम्झाैतालगत्तै जहाज चल्ने
चैत मसान्त भित्रमा पर्सा जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिने,वडाहरुले खुला दिशामुक्त वडा घोषणा नगरेसम्म सबै बजेट रोक्ने मेयर सरावगीको चेतावनी
वीरगन्ज,माघ ३ पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।बिहिबार दिउँसो सम्पन्न भएको जिल्ला स्तरीय खानेपानि सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठकमा सहभागी सरोकारवालाहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अंसारीको अध्यक्षतामा सम्पन्न भएको समन्वय बैठकमा सहभागी स्थानिय निकायका जनप्रतिनिधि,सुरक्षा निकायका जिल्ला प्रमुखहरु,समाजिक… Continue reading चैत मसान्त भित्रमा पर्सा जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिने,वडाहरुले खुला दिशामुक्त वडा घोषणा नगरेसम्म सबै बजेट रोक्ने मेयर सरावगीको चेतावनी
नेपालमै पहिलो पटक वीरगंजमा अश्वमेध गायत्री महायज्ञ हुँदै
वीरगन्ज,माघ २ नेपालमा पहिलो पल्ट अश्वमेध गायत्री महायज्ञ हुने भएको छ । अश्वमेध गायत्री महायज्ञ बारे जानकारी गराउन अखिल विश्व गायत्री परिवार वेदमाता गायत्री शक्ति पीठका संयोजक एव वीरगन्ज महानगरपाकिलाका मेयर विजय कुमार सरावगीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउनको लागि पहिलो पल्ट यज्ञ गर्न लागिएको बताए । उनले यज्ञले… Continue reading नेपालमै पहिलो पटक वीरगंजमा अश्वमेध गायत्री महायज्ञ हुँदै
७ सय ५३ स्थानीय तहमा रोजगारीको अवसर
काठमाडौँ, माघ ३ सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबार देखि सबै स्थानीय तहमा रोजगार संयोजक भर्ना प्रक्रिया सुरु गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विहिबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी सो को जानकारी गराएको हो । मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि शुक्रबार राष्ट्रिय दैनिकमा… Continue reading ७ सय ५३ स्थानीय तहमा रोजगारीको अवसर
विराटनगरमा चोरीका घटना बढ्दो, यसरी भयो इलेक्ट्रोनिक्स पसलमा चोरी (भिडियो सहित)
विराटनगर, माघ ३ पछिल्लो समय विराटनगरमा चोरीका घटना बढ्दै गएको छ । संसाँझै चारी गर्ने दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।चोरीमा संलग्न विराटनगर त्रिमुर्ती चौकका राजनआर्चय र बरगाछीका साजन सिंह लाई वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले प्रक्राउ गरेको हो । विराटनगर ७ धाडेवा गल्ली स्थित लक्की ईलेक्ट्रोनिक्समा गत पुस ३० गते… Continue reading विराटनगरमा चोरीका घटना बढ्दो, यसरी भयो इलेक्ट्रोनिक्स पसलमा चोरी (भिडियो सहित)
पानी जहाज चलाउने सरकारको निर्णय, खडा गरियो संरचना
काठमाडौं, माघ ३ सरकारले पानी जहाज सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले पानी जहाज सञ्चालनका लागि प्रशासनिक संरचना समेत स्वीकृत गरेको छ । सोही संरचनाको प्रयोग गरेर सरकारले कोशी र नारायणी नदिमा पानी जहाज चलाउने सूचना तथा सञ्चार प्रबिधी मन्त्री तथा सरकारका प्रवक्ता गोँकुल बास्कोटाले बताए । सरकारले १६ जना इञ्जिनियरसहितको प्रशासनिक संरचना… Continue reading पानी जहाज चलाउने सरकारको निर्णय, खडा गरियो संरचना
साढे ३३ किलो सुनकाण्डमा पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई छाड्न आदेश दिने पाँचजना न्यायाधीशलाई कारवाही
काठमाडौँ, माघ ३ साढे ३३ किलो सुनकाण्डमा मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने उच्च अदालत विराटनगरका पाँचजना न्यायाधीशलाई एकैपटक कारवाहीमा परेका छन् । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धिकरण अभियानलाई तीब्रता दिदै गलत नियतले न्याय सम्पादन गर्ने उच्च अदालतका पाँचजना न्यायाधीशलाई न्यायपरिषद सचिवालयमा तानेका हुन् । राणाले गठन गरेको संयन्त्रले… Continue reading साढे ३३ किलो सुनकाण्डमा पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई छाड्न आदेश दिने पाँचजना न्यायाधीशलाई कारवाही
प्रदेश राजधानीका लागि धनकुटामा आन्दोलन
धनकुटा, माघ ३ प्रदेश नं १ को स्थायी राजधानी धनकुटालाई बनाउन माग गर्दै धनकुटामा बिहीबार विरोध प्रदर्शन गरिएको छ । प्रदेश न १ को राजधानी धनकुटालाई बनाऊ अभियानका अन्र्तगत धनकुटाको मदन चोकबाट सुरु भएको विरोध ¥यालीले बजार परिक्रमा गरी मदन चोकमा आई कोणसभामा परिणत भएको थियो । सभालाई सम्वोधन गर्दै स्थानिय राजनैतिक दलका नेताहरुले स्रोत… Continue reading प्रदेश राजधानीका लागि धनकुटामा आन्दोलन
मोटरसाईकल सहित डुबेको अवस्थामा शव फेला
विराटनगर, माघ ३ सुनसरीको दुहबीमा मोटरसाईकल सहित डुबेको अवस्थामा शव फेला परेको छ । दुहबी नगरपालिका १० सिमारियाको सुनसरी–मोरङ सिचाई नहरमा मोटरसाइकल सहित गढी गाँउपालिका ५ का ३५ बर्षिय लक्ष्मण खाँको शव फेला परेको हो । को ३३ प २१९४ नम्बरको बाईक सहित पानीमा डुबेको अबस्थामा माथिबाट मोटरसाईकलले थिचेको अबस्थामा शव फेला परेको छ ।… Continue reading मोटरसाईकल सहित डुबेको अवस्थामा शव फेला
सडकमा राखिएका फुटपाथ पसलहरु हटाईयो
विराटनगर, माघ ३ बिराटनगरका सडकमा राखिएका फुटपाथ पसलहरु हटाईएकोे छ ।बुधबार बिराटनगर महानगरपालिका–४ ढाट स्थित सडकमा नै अतिक्रमण गरि राखिएको फुटपथ पसलहरुलाई हटाईएको थियो । त्यस्तै बिराटनगर–४ खार्जि चौक स्थित कोशि राजमार्गमा विभिन्न सवारी साधनका चालकहरुलाई भेला जम्मा बनाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक शिव कुमार पोखरेलले ट्राफिक नियम सम्बन्धी सचेतना मुलक प्रशिक्षण… Continue reading सडकमा राखिएका फुटपाथ पसलहरु हटाईयो
२४ घण्टामा ७ सय ४७ सवारी साधनलाई कारबाही
विराटनगर, माघ ३ चौबिस घण्टाभित्र सवारी नियम उल्लङ्घन गर्ने ७ सय ४७ वटा सवारी साधनलाई कारबाही गरिएको छ । माघ २ गते विहान ६ बजे देखि ३ गते विहान ६ बजेसम्म १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट ७४७ सवारी साधन कारवाहीमा परेका हुन् । जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी… Continue reading २४ घण्टामा ७ सय ४७ सवारी साधनलाई कारबाही
आगलागीमा परी १ जनाको मृत्यु
ईलाम, माघ ३ ईलामको फाकफोकथुम गाउँपालिका–५ लुम्देमा भएको आगलागीमा परी ५४ बर्षीया बिष्णुमाया राईको मृत्यु भएको छ । माघ १ गते रातीको समयमा सुत्ने कोठामा टुकी बत्ती बालेर सुतिरहेको अवस्थामा टुकी बत्तीबाट अचानक बेडमा आगो सल्कन गई राईको शरीरको बिभिन्न भाग जल्दा गम्भीर घाईते भएकी थिईन् । घाईतेलाई उपचारको लागि धरान स्थित बि.पि. कोईराला स्वास्थ्य… Continue reading आगलागीमा परी १ जनाको मृत्यु
मृगको छालासहित १ जना पक्राउ
संखुवासभा, माघ ३ संखुवासभाको सिलिचोङ गाउँपालिका–३ लुम्ङदियाबाट मृगको छाला सहित १ जना पक्राउ परेका छन् । बिशेष सुचनाको आधारमा प्रहरी चौकी ताम्कुबाट खटिएको प्रहरी टोलीले स्थानीय उत्तम कुमार राईको घर खान तलासी गर्ने क्रममा घरको पूर्वपट्टी टिनको छाप्रोमा लुकाई छिपाई राखेको अवस्थामा १ थान मृगको छाला बरामद गरेको हो । प्रहरी टोलीले घर धनी उत्तमकुमार… Continue reading मृगको छालासहित १ जना पक्राउ
छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु, ७ जना घाईते
बिराटनगर, माघ ३ १ नम्बर प्रदेशका ३ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । खोटाङको बाह्रपोखरी गाउँपालिका–५ सोह्रखानीमा चिसापानीबाट बाक्सिला तर्फ गईरहेको को २ त ६१७४ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाक्टरका सहचालक उदयपुरको चौदण्डीगढी नगरपालिका–७ का २२ बर्षीय टंक श्रेष्ठको ट्रयाक्टरले… Continue reading छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु, ७ जना घाईते
प्रदेश नं. १ भारतीय माछाको भरमा
विराटनगर, माघ २ नेपालमा उत्पादित माछाको बजारमा राम्रो माग भएपनि नेपाली उत्पादनको माछाले माग धान्न नसक्दा प्रदेश नं. १ को बजार भारतीय माछाको भरमा चलेको छ । प्रदेश नम्बर एकका जिल्लामा केही वर्षदेखि व्यवसायिक रुपमा माछापालन हुन थालेपनि मूल्य असन्तुलनका कारण भारतीय माछासँग नेपाली माछाले प्रतिस्पर्धा गर्न नसक्दा भारतीय माछाको एकाधिकारको बजार अझै तोडिन सकेको… Continue reading प्रदेश नं. १ भारतीय माछाको भरमा
तातोपानी बन्दरगाह निर्माण अन्तिम चरणमा
सिन्धुपाल्चोक : नेपाल र चीनबीचको उत्तरी सीमा तातोपानी नाकामा बन्दै गरेको बन्दरगाहको निर्माण अन्तिम चरणमा पुगेको छ । चीन सरकारको एक अर्ब २० करोड रुपियाँ लगानीमा निर्माण हुँदै आएको बन्दरगाहको ९० प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न भएको छ ।,यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ । चिनियाँ ठेकेदार निर्माण कम्पनी सीआरसीसीले दिएको जानकारी अनुसार बन्दरगाहमा… Continue reading तातोपानी बन्दरगाह निर्माण अन्तिम चरणमा
‘टुटल’ र ‘पठाओ’ नरोक्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’लाई रोक नलगाउन निर्देशन दिएका छन् । उनले यस्ता सेवालाई व्यवस्थापनको बाटो अपनाउन सकिने तर अहिले जे अवस्थामा छ, चलिरहेको छ, त्यस्तै छोडिदिन भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठलाई निर्देशन गरेका हुन् । मन्त्री महासेठकै निर्देशनअनुसार ट्राफिक प्रहरीले यस्ता सेवामा… Continue reading ‘टुटल’ र ‘पठाओ’ नरोक्न प्रधानमन्त्रीको निर्देशन
तीन तलाको अनुमति लिएर १० तलाको भवनः उपराष्ट्रपतिद्वारा उद्घाटन, महानगरद्वारा बहिष्कार
कास्की : मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटेलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । महानगरपालिकाको मापदण्डविपरीत पोखरा–१० बुद्धचोकमा बनेको सो भवनमा सञ्चालित होटेल टास्क इन्टरनेसनलको उपराष्ट्रपतिले बुधबार उद्घाटन गरेका हुन् । साढे तीनतले भवन निर्माणका लागि पोखरा महानगरपालिकाबाट अनुमति लिए पनि घरधनी मीन गुरुङले १० तलाको बनाएका छन् । सो अवसरमा गण्डकी प्रदेशका… Continue reading तीन तलाको अनुमति लिएर १० तलाको भवनः उपराष्ट्रपतिद्वारा उद्घाटन, महानगरद्वारा बहिष्कार
सरकारले सार्वजनिक गरेको मर्यादाक्रममा जनप्रतिनिधि हाबी
काठमाडौँ : सरकारले सार्वजनिक गरेको पछिल्लो मर्यादाक्रममा जनप्रतिनिधि हाबी भएका छन् ।कर्मचारीमा पनि मर्यादाक्रम थपघट गरिएको छ । तेस्रो नम्बरसम्म (राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री) पुरानै मर्यादाक्रमलाई निरन्तरता दिइएको छ । चौथो नम्बरबाट भने परिवर्तन गरिएको छ । प्रधानन्यायाधीशसँगै सभामुख र अध्यक्ष सरकारले पाँचौँ मर्यादाक्रममा रहेका प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई चौथोमा ल्याएको छ ।… Continue reading सरकारले सार्वजनिक गरेको मर्यादाक्रममा जनप्रतिनिधि हाबी
समायोजनमा जान कर्मचारी उत्साहित
काठमाडौंँ : सरकारले अध्यादेशबाट सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन कार्य अगाडि बढाएपछि उच्च सङ्ख्यामा कर्मचारीहरु समायोजनमा सहभागी भएका छन् । बुधवारसम्म करिब ७९ हजार कर्मचारीले समायोजनमा जान अनलाइन फारम भरेपछि अधिकारीहरूले यो सङ्ख्यालाई उत्साहजनक भनेका छन् ।,यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीले… Continue reading समायोजनमा जान कर्मचारी उत्साहित
प्रहरी हवल्दारमाथि गोली प्रहार
सप्तरी, माघ ३ सप्तरीमा बुधबार राति प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ।सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका यादवमाथि मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेका थिए । गोलीले गम्भीर घाइते भएका प्रहरी हवल्दार यादवलाई उपचारका लागि तत्कालै विराटनगरस्थित न्युरो अस्पताल पठाइएको सप्तरी प्रहरीले जनाएको छ। कम्मरभन्दा… Continue reading प्रहरी हवल्दारमाथि गोली प्रहार
कटहरीको इट्टा भट्टाबाट ६ जना बालकको उद्धार
विराटनगर, माघ २ मोरङ प्रहरीले कानुन विपरीत बालश्रमिकका रुपमा काममा लगाइएका ६ जना बालकलाई उद्धार गरेको छ । प्रहरीले १ नेपाली सहित ५ जना भारतीय बालकहरुलाई उद्धार गरेको हो । प्रहरीले उनीहरुलाई मोरङको कटहरी गांउपालिका ५ स्थित कृष्णप्रणाम इट्टा भट्टाबाट उद्धार गरेको हो । उद्धार गरिएका बालकहरुमा कटहरी गाँउपालिका वडानम्बर ६ का १३ बर्षिय मोहन… Continue reading कटहरीको इट्टा भट्टाबाट ६ जना बालकको उद्धार
मोरङको जहदामा नि:शुल्क आँखा शिविर
विराटनगर, माघ २ लायन्स र लियो क्लब अफ विराटनगर सिटीको आयोजनामा मोरङको जहदा गाउँपालिकामा निशुल्क आँखा जाँच गरिएको छ । जहदा गाउँपालिका– ३ जयरामपुरमा भएको आँखा जाँचको शिविरमा ३ सय जनाको आँखा जाँच गरिएको लियो क्लवका सेक्रेटरी दिलिपकुमार साहले जानकारी दिए । विराटनगरको रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ७० जनाको मोतियाविन्दुका विरामी भेटिएको… Continue reading मोरङको जहदामा नि:शुल्क आँखा शिविर
कोशी अञ्चल अस्पतालमा सुविधा सम्पन्न शवगृह
विराटनगर, माघ २ विभिन्न लायन्स क्लबहरुको सहभागितामा विराटनगरस्थित कोशी अंचल अस्पताल परिसरमा सुविधा सम्पन्न शवगृह निर्माण गरिएको छ । लायन्स क्लब अफ विराटनगर एक्टीभ,लायन्स क्लब अफ विराटनगर शुभम र लायन्स क्लब अफ दिङला भोजपुरको सामूहिक सहभागितामा शवगृह निर्माण गरिएको हो । ६ लाख ३ हजार ३ सय १५ रुपैयाँको लागतमा सो ठांउमा २ सय ३४… Continue reading कोशी अञ्चल अस्पतालमा सुविधा सम्पन्न शवगृह
ब्रेकिङ न्युज : डक्टरको लापरवाहीले विरामीको मृत्यु, विरोधमा उत्रिएका आफन्तमाथि प्रहरीको बल प्रयोग
सप्तरी, माघ २ सप्तरीको गजेन्द्रनराण सिंह अस्पतालमा डक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले विरोध गरेका छन् । विरोधमा उत्रिएका आफन्तमाथि प्रहरीले बल प्रयोग गरेको छ । थप विवरण आउन बाँकी ।
६ लाखमा नेपाली चेलीलाई भारतको जिबिरोड बेश्यालयमा बेच्ने पक्राउ
काठमाडौँ : भारतमा राम्रो काम लगाइदिने भन्दै भारतको वेश्यालयमा लगेर प्रतियुवतीलाई ६ लाख रुपियाँमा बिक्री गरेको अभियोगमा धरान नगरपालिका १७ बस्ने च्याङ हाङ राई भन्ने सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्त राईले केही नेपाली युवतीलाई भारतको नयाँदिल्लीस्थित जिबी रोडमा रहेको वेश्यालयमा बेचेको पुष्टि भएपछि उनलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।… Continue reading ६ लाखमा नेपाली चेलीलाई भारतको जिबिरोड बेश्यालयमा बेच्ने पक्राउ
बसाइँसराइका कारण गाउँ रित्तियो
पर्वत : पर्वतका ग्रामीण क्षेत्रबाट बसाइँ सर्ने क्रम बढेपछि गाउँ रित्तिन थालेका छन् । शिक्षा, स्वास्थ र भौतिक सुविधा नभएको भन्दै ग्रामीणा क्षेत्रका स्थानीय जनता सुगम ठाउँमा स्थानान्तरण हुन थालेका छन् । गाउँ छाड्ने क्रम बढेपछि जनजातिको बाहुल्यता भएका पर्वतको दर्जनौं बस्ती रित्तो हुँदै गएको छ । डेढ दशकको अवधिमा पर्वतको आर्थर डाडाँखर्क, चित्रे, भुकदेउराली,… Continue reading बसाइँसराइका कारण गाउँ रित्तियो
समायोजनमा जाने कर्मचारीको संख्या ७५ हजार नाघ्यो
काठमाडौँ : समायोजनको फाराम भर्न तोकिएको एक दिनअघि मंगलबारसम्म झन्डै ७५ हजार कर्मचारीले समायोजन रोजेका छन् । आज बुधबार समायोजनका लागि फारम भर्ने अन्तिम दिन तोकिएको छ । गत पुस ११ गतेदेखि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइनमा कर्मचारीले फारम भरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी… Continue reading समायोजनमा जाने कर्मचारीको संख्या ७५ हजार नाघ्यो