Nepal Times
Nepal Times
3
Shares

अमेरिकाको अलस्का राज्यमा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अमेरिकाको अलस्का राज्यमा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

१४ साउन, एजेन्सी ।
अमेरिकाको अलस्का राज्यमा शक्तिशाली भूकम्प गएको छ। अलस्कामा बुधबार राति ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्।

अलस्काको अलस्कान पेनिनसुला टापु क्षेत्रमा स्थानीय समयअनुसार बुधबार राति सवा ८ बजेतिर भूकम्प गएको अमेरिकाको भूवैज्ञानिक सर्वेक्षण केन्द्रले जनाएको छ।

यो भूकम्प बाक्लो मानववस्ती भएको पियरी भिल्लेदेखि ५६ माइल टाढा गएको समाचारमा जनाइएको छ । यससँगै दक्षिणी अलस्का र अलस्कान पेनिनसुलामा सुनामीको खतरा बढेको छ। तीन घण्टाको अन्तरालमा ठूला सुनामी आउनसक्ने चेतावनी दिइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.