Nepal Times
Nepal Times
3
Shares

आज थपिए ४६४ संक्रमित, ४२५ जना डिस्चार्ज

आज थपिए ४६४ संक्रमित, ४२५ जना डिस्चार्ज

२३ साउन, काठमाडौं । आज शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।

कुल संक्रमितमध्ये आज ६ हजार ३ सय ३० वटा सक्रिय केशहरु छन् ।

पछिल्लो २४ घण्टामा ४ सय २५ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितहरुको संख्या १५ हजार ८ सय १४ पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.