Nepal Times
Nepal Times
3
Shares

एकैदिन थपिए ३ सय ३४ जना नयाँ कोरोना संक्रमित,नेपालमा संक्रमितको संख्या २६ सय ३४ पुग्यो

एकैदिन थपिए ३ सय ३४ जना नयाँ कोरोना संक्रमित,नेपालमा संक्रमितको संख्या २६ सय ३४ पुग्यो

२२ जेठ, काठमाडौँ । थप ३ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या २६ सय ३४ पुगेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.