Nepal Times
Nepal Times
3
Shares

ओलीले प्रचण्डलाई जवाफ दिदै प्रतिवेदन पेश गरेपछि नेकपा बैठक स्थगित

ओलीले प्रचण्डलाई जवाफ दिदै प्रतिवेदन पेश गरेपछि नेकपा बैठक स्थगित

१३ मंसिर, काठमाडौं ।

सत्तारुढ नेकपाको सचिवालय बैठक पुनः १६ गते बस्ने गरी सकिएको छ ।

आजको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेस गरेपछि दुवै अध्यक्षका प्रस्तावको अध्ययन गरी छलफलका लागि १६ गते १ बजे पार्टी कार्यालय धुमवाराहीमा बस्ने गरी अर्को बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव सबै सचिवालय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको पनि उनले बताए । दुवै अध्यक्षका प्रस्तावमाथि सचिवालय बैठकमा छलफल हुन्छ, प्रवक्ता श्रेष्ठले बैठकपछि बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.