Nepal Times
Nepal Times
3
Shares

कांग्रेसद्वारा आलमको बचाउ, देउवाले भने : ‘१२ वर्षपछि पक्राउ गर्न पाइन्छ ?’

कांग्रेसद्वारा आलमको बचाउ, देउवाले भने : ‘१२ वर्षपछि पक्राउ गर्न पाइन्छ ?’

काठमाडौँ : काँग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको हत्या आरोपमा पक्राउ परेका पार्टीका सांसद मोहम्मद अफताब आमलको बचाउ गरेका छन् । पुरानो मुद्दा ब्युँताएर आलमलाई पक्राउ गरिएको भन्दै उनी सरकारविरुद्ध आक्रामक बनेका हुन् ।,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

‘१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाइन्छ ?’ कांगेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा भने,‘ त्यतिबेला के हेरेर बसेको ?’

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.