Nepal Times
Nepal Times
3
Shares

कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने काठमाडौं महानगरको निर्णय

कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने काठमाडौं महानगरको निर्णय

३ वैशाख, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको छ ।

‘संक्रमण देखिएका स्कुल एक हप्ता बन्द गरेर बैकल्पिक माध्यमबाट पढाउने र बाँकीमा स्वास्थ्यको मापदण्ड पालना गरेर सञ्चलन गर्ने निर्णय भएको छ,’ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण बढेकाले विद्यालय नजान अपिल गरेपछि महानगरले संक्रमण देखिएका विद्यालय मात्र बन्द गर्ने निर्णय गरेको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.