Nepal Times
Nepal Times
3
Shares

गौरिकाले जितिन् पौडीमा पहिलो स्वर्ण

गौरिकाले जितिन् पौडीमा पहिलो स्वर्ण

१९ मंसिर, काठमाडौं ।
१३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत पौडीमा नेपालकी गौरीका सिंहले स्वर्ण पदक जितेकी छन्।

बिहीबार भएको दुई सय मिटर प्रि–स्टाइल पौडीमा भारतकी सुभांगी सिंहलाई पछाडि पार्दै गौरीकाले स्वर्ण जितेकी हुन्।

उनले निर्धारित दुरी २ मिनेट ५.०६ सेकेण्डमा पूरा गरिन् । यो दक्षिण एसियाली खेलकुदमा व्यक्तिगततर्फ नेपालकै पहिलो स्वर्ण हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.