Nepal Times
Nepal Times
3
Shares

चिया उद्योगमा आगलागी, लाखौँको चिया नष्ट

चिया उद्योगमा आगलागी, लाखौँको चिया नष्ट

९ वैशाख, इलाम । इलामको सुर्याेदय नगरपालिका ९ गैरिगाउमा रहेको ग्रामिण चिया उद्योगको स्टोरमा आगो लाग्दा लाखौँको क्षती भइको छ ।

बिहिबार बिहान साढे ५ बजे आगो लाग्दा उद्योगको स्टोरमा रहेको १० लाख रुपैयाँ बराबरको करिब ४५ बोरा चिया जलेको हो । उद्योग नजिकै चिया पकाउने क्रममा ग्याँस लिकेज भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटनामा मानविय क्षती भने भएको छैन । प्रहरी र स्थानीयको सहयोगमा आधा घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.