ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

थप ५३१६ जनामा कोरोना संक्रमण, १०१ जनाको मृत्यु

१९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

आर्थिक, ताजा समाचार

सङ्कटमा सामाजिक सङ्घसंस्थाको सहयोग

१९ जेठ, दमौली । कोभिड–१९ को प्रभाव तनहुँ जिल्लामा पनि परेको छ । कोभिड जोखिम न्यूनीकरणका लागि तनहुँमा गत वैशाख

अन्तर्राष्ट्रिय, ताजा समाचार

कोरोनाविरुद्ध मिलेर लड्न नाइजेरियाली राष्ट्रपतिको आह्वान

१९ जेठ, एजेन्सी । नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले कोरोनाभाइरस महामारीका विरुद्धमा मिलेर लड्न सबैलाई आह्वान गरेका छन् । समयामसयक चुनौतीहरुलाई

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

चुरे क्षेत्र दोहन हुन नदिने अर्थ मन्त्रालयको प्रतिबद्धता

१९ जेठ, काठमाडौं । अर्थ मन्त्रालयले चुरे क्षेत्रको संरक्षणमा सरकार प्रतिबद्ध रहेको जनाएको छ । सरकारले बजेटमार्फत खानीजन्य ढुङ्गा, गिट्टी,

ताजा समाचार, समाज

नवलपरासी : सीजी उद्योगमा लागेको आगो पाँच घण्टामा नियन्त्रणमा आयो

१९ जेठ, नवलपरासी । बर्दघाट– सुस्ता पूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग परिसरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

व्यापार घाटा कम गर्ने नाममा ढुंगा, गिटी र बालुवा निकासी गर्ने घोषणा राष्ट्रघाती : उपेन्द्र यादव

१९ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले खानीजन्य ढुंगा, गिटी र बालुवा निर्यात वातावरणीय हिसाबले घातक

अन्तर्राष्ट्रिय, ताजा समाचार

चिनियाँ व्यापार प्रतिनिधि र अमेरिकी अर्थमन्त्रीबीच भिडियो वार्ता

१९ जेठ, एजेन्सी । चीनका प्रमुख व्यापार प्रतिनिधि र अमेरिकी अर्थमन्त्री जानेट येलेनबीच पहिलो पटक बुधबार भिडियो संवाद भएको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सरकारलाई रावलको प्रश्न: बालुवा, गिट्टी र महन्थलाई १० मन्त्री दिने कुराको सम्बन्ध छ कि ?

१९ जेठ, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सरकारले चुरे विनाश गर्दै बालुवा,गिट्टी भारत पठाएर तराईलाई मरूभूमिकरण गर्ने कार्य

अपराध, ताजा समाचार

चोरीको स्कुटर प्रयोग गरेर मोबाइल लुट्दै हिँड्ने चार जना पक्राउ

१९ जेठ, काठमाडौं । काठमाडौमा चोरीको स्कुटर प्रयोग गरेर मोबाइल फोन लुटपाट गर्दै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

एमालेको स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल पक्षप्रति लचक हुने विषयमा छलफल हुने

१९ जेठ, काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरपछि बस्ने बैठकमा पार्टी एकता

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

उपत्यकामा जीर्ण पाइपका कारण खानेपानी चुहावट

१९ जेठ, काठमाडौं । सुन्दरीजलस्थित वाग्मतीबाट उपत्यकामा लगिएको खानेपानीको ठूलो पाइप जीर्ण भई चुहावट भइरहे पनि मर्मतसम्भारमा सरोकार भएका निकायको

ताजा समाचार, समाज

चन्द्रागिरिमा पर्खाल भत्किँदा दुईको मृत्यु, दुई घाइते

१९ जेठ, काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजीकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा आज दुई जनाको मृत्यु भएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

काठमाडौं उपत्यकामा जेठ ३१ सम्म लम्बियो निषेधाज्ञा, किराना पसल खुल्ने

१९ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा पुनः लम्ब्याउने निर्णय भएको छ । बुधबार बसेको काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला

आर्थिक, ताजा समाचार

दैनिक १० करोड बराबरको दूध नोक्सान हुँदै

१९ जेठ, काठमाडौं । वर्तमान अवस्थामा नेपालमा कोरोना महामारीका कारण दूध र दुग्धजन्य सामग्रीको खपतमा भारी गिरावट आएको छ ।

ताजा समाचार, राजनीति

पाँच राजनीतिक गठबन्धनले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

१९ जेठ, काठमाडौं । भक्तपुरका पाँच राजनीतिक गठबन्धनले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

अन्तर्राष्ट्रिय, ताजा समाचार

आर्थिक पुनरुद्धार, मूल्यवृद्धिका कारण तेल उत्पादन बढाउने ओपेकको निर्णय

१९ जेठ, एजेन्सी । तेल उत्पादक राष्ट्रहरुको संगठन (ओपेक) र यससँग आबद्ध तेल उत्पादक राष्ट्रहरुले प्रति दिन थप २१ लाख

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

चितवनमा जेठ २७ गतेसम्मलाई लम्ब्याइयो निषेधाज्ञा

१९ जेष्ठ, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जेठ २७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । तेस्रोपटक थपिएको निषेधाज्ञाको समय

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

सबै अस्पताललाई कोरोना सङ्क्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न निर्देशन

१९ जेष्ठ, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई कोरोनाका सङ्क्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ

ताजा समाचार, समाज

लगातारको वर्षाले कच्ची सडक बगाएपछि चुरे भएर सञ्चालन हुने सबै यातायात ठप्प

१९ जेष्ठ, सर्लाही । लगातारको वर्षाले कच्ची सडक बगाएपछि चुरे भएर सञ्चालन हुने सबै यातायात सञ्चालन हुन छोडेका छन् ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

फ्रान्सले सहयोगस्वरुप पठाएको स्वास्थ्य सामग्री काठमाडौँ आइपुग्यो

१९ जेष्ठ, काठमाडौँ । फ्रान्सले नेपाललाई कोरोना महामारीविरुद्धका सामग्री सहयोग गरेको छ । फ्रान्स सरकारले पठाएका सामग्री बोकेर विशेष जहाज

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

भारतमा कक्षा १२ को बोर्ड परिक्षा रद्द

१९ जेष्ठ, एजेन्सी । भारतले कक्षा १२ को बोर्ड परिक्षा रद्द गरेको छ । कोरोना महामारीका कारण केन्द्रीय माध्यमिक शिक्षा

आर्थिक, ताजा समाचार, समाज

निषेधाज्ञाको मौकामा व्यापारीको रजाइँ

१९ जेष्ठ, सर्लाही । सर्लाहीका व्यापारीहरुले दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्य वृद्धि गराएका छन्। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना

अन्तर्राष्ट्रिय, ताजा समाचार

विश्वकै ठूलो मासु प्रशोधन कम्पनीमा साइबर आक्रमण

१९ जेष्ठ, एजेन्सी । ब्राजिलमा अवस्थित विश्वकै ठूलो मासु प्रशोधन कम्पनीमा साइबर आक्रमण भएको छ । मासु प्रशोधन तथा आपूर्ति

अन्तर्राष्ट्रिय, ताजा समाचार, स्वास्थ्य

डेल्टा भेरियन्टको एउटा मात्रै स्ट्रेन चिन्ताको विषयः डब्लुएचओ

१९ जेष्ठ, एजेन्सी । भारतमा भेटिएको कोरोना भाइरसको भेरियन्टको एक स्ट्रेनलाई लिएर मात्रै चिन्ता कायम रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)

ताजा समाचार, समाज

काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा रोपाइँ सुरु

१९ जेठ, काठमाडौं । कोरोना महामारीकै बीच धान रोपाइँ सुरु भएको छ । पहाडी धेरै जिल्लामा रोपाइँको काम सुरु भएको

आर्थिक, ताजा समाचार

निषेधाज्ञाको मौकामा व्यापारीको रजाइँ

१९ जेठ, सर्लाही । जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्य वृद्धि गराएका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको

खेलकुद, ताजा समाचार

युरोकपका लागि इंग्ल्यान्डको टिम घोषणा

१९ जेठ, काठमाडौँ । इंग्ल्यान्डले युरोकपका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ । इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले अर्को साता सुरु

ताजा समाचार, समाज

पर्वतको महाशिला गाउँपालिकामा मृत चितुवा फेला

१९ जेठ, पर्वत । पर्वतको महाशिला गाउँपालिकामा मृत अवस्थामा चितुवा फेला परेको छ । महाशिला–५ लुंखुदेउरालीस्थित चिसापानी, कालिकादेवीस्थान सामुदायिक वनमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

‘दूधमा दुई वर्षमा आत्मनिर्भर’

१९ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र दूधमा आत्मनिर्भर हुने बताइन । आगामी आर्थिक

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

७० प्रतिशत उद्योग–व्यवसाय कोरोनाबाट प्रभावित

१९ जेठ, काठमाडौं । कोरोना महामारी र बन्दाबन्दीका कारण करिब देशभरका ७० प्रतिशत उद्योग–व्यवसाय प्रत्यक्ष प्रभावित भएको नेपाल उद्योग वाणिज्य

आर्थिक, ताजा समाचार

लुम्बिनीको बजेट अधिवेशन आज शुरु हुँदै, विपक्षी दलले मुख्यमन्त्रीको राजीनामा माग्ने

१९ जेठ, लुम्बिनी । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन (आठौँ अधिवेशन) आजदेखि शुरु हुँदैछ । दिउँसो १ बजेका लागि बोलाइएको

ताजा समाचार, शिक्षा

त्रैमासिक र अर्धवार्षिक परीक्षाको आधारमा वार्षिक नतिजा

१९ जेठ, जाजरकोट । कोरोना भाइरसको दोस्रो भेरियन्ट शुरु हुनुभन्दा अघिसम्म सबै स्थानीय तहमा नियमित पठनपाठन भएको थियो । जिल्लाका सबै

खेलकुद, ताजा समाचार

रियलको मुख्य प्रशिक्षकमा एन्सेलोटी

१९ जेठ, काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षकमा कार्लो एन्सेलोटी नियुक्त भएका छन् । जिनेदिन जिदानले प्रशिक्षकबाट राजीनामा

ताजा समाचार, समाज

प्रदेश १ मा बादल, बाँकी ठाउँको मौसम सामान्यतया सफा

१९ जेठ, काठमाडौं । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा रहेको छ । प्रदेश १ का केही

ताजा समाचार, समाज

तीन देशमा नियमित उडानको अनुमति

१९ जेठ, काठमाडौं । सरकारले चीन, कतार (दोहा) र टर्कीको इस्तानबुलमा नियमित उडान गर्न अनुमति दिएसँगै ती कम्पनीको उडान तालिका

आर्थिक, ताजा समाचार, स्वास्थ्य

आईएमई फाउण्डेशनद्वारा तीन करोड बराबरको स्वास्थ्य उपकरण सहयोग

१९ जेठ, काठमाडौं । आईएमई फाउण्डेशनले कोरोनाको रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल

ताजा समाचार, राजनीति

अडान र नैतिकताले अब नयाँ इजलास

१९ जेठ, काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुँदा प्रश्न उठाइएका न्यायाधीशहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलास नछोड्ने निर्णय

ताजा समाचार, राजनीति

‘ससर्त नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताउन ओली तयार’

१९ जेठ, काठमाडौँ । आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा

अन्तर्राष्ट्रिय, ताजा समाचार, स्वास्थ्य

चीनको सिनोभ्याक खोपलाई पनि डब्ल्यूएचओको आपतकालीन प्रयोगको अनुमति

१९ जेठ, एजेन्सी । चीनले विकास गरेको सिनोभ्याक खोपलाई पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

चिरा पर्दै जसपा

१९ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवाद झन् बढ्दै गएपछि चिरा पर्ने सँघारमा पुगेको छ । दुई अध्यक्ष

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

एमाले फुट्न नदिन दोस्रो तहका नेता सक्रिय

१९ जेठ, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद चर्किंदै गएर फुटनजिक पुगेपछि एकता जोगाउन दोस्रो तहका नेताले सक्रियता

ताजा समाचार, समाज

उपत्यकामा निषेधाज्ञा जेठभर

१९ जेठ, काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा जेठ महिनाभर थप गर्ने तयारी भएको छ । किराना तथा खाद्य पसलसहित डिपार्टमेन्टल

ताजा समाचार, स्वास्थ्य

चीनले अनुदानमा दिएको खोप २५ गतेदेखि ६० देखि ६४ वर्षका नागरिकलाई लगाइने

१९ जेठ, काठमाडौं । चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप आउँदो २५ गतेदेखि ६० देखि ६४ वर्षका नागरिकलाई

खेलकुद, ताजा समाचार

एक दिवसीय र टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने देशको सङ्ख्या बढाउने निर्णय

१९ जेठ, काठमाडौं । एक दिवसीय र टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने देशको संख्या बढ्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

स्वास्थ्य मन्त्रालयको निर्देशन – सबै अस्पतालले ७ दिनभित्र उपचार शुल्क सूची सार्वजनिक गर्नू

१८ जेठ, काठमाडौं । सरकारले उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

आर्थिक, ताजा समाचार

‘सिजी इन्टरनेट’ सेवा शुरु, ९९९ रुपैयाँमा उपलब्ध हुने

१८ जेठ, काठमाडौं । सिजी कम्युनिकेसन प्रालीले आजदेखि काठमाडौंँ उपत्यकामा उच्च गतिको इन्टरनेट सेवा शुरुआत गरेको छ । यसबाट सार्वजनिक

ताजा समाचार, समाज

जिल्ला अस्पतालमै अक्सिजन उत्पादन

१८ जेठ, लमजुङ । लमजुङ जिल्ला अस्पतालको आइसोलेसनमा रहेको कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमै स्थापना गरिएको प्लान्टबाट उत्पादित अक्सिजन दिन थालिएको

ताजा समाचार, स्वास्थ्य

नेपालमा कोरोना सङ्क्रमण निको हुने दर ८० प्रतिशत नाघ्यो

१८ जेठ, काठमाडौं । नेपालमा कोभिड–१९ सङ्क्रमण मुक्त हुने दर लगातार बढ्दै गएको छ । गएको २४ घण्टामा ६ हजार

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

जसपामा एक–अर्को पक्षलाई निष्कासन गर्ने होडबाजी: ठाकुर पक्षले पनि यादवलाई हटाउने निर्णय गर्‍यो

१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) औपचारिक रूपमा विभाजनको सङ्घारमा पुगेको छ । दुवै पक्षले एक–अर्कोलाई पार्टीबाट

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

रहेनन् विवेकशील साझाका नेता उज्वल थापा

१८ जेठ, काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

थप ६८ जनाको मृत्यु, ६०८५ जना संक्रमित थपिए

१८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ, ६०८५ जना संक्रमित भएका

अन्तर्राष्ट्रिय, ताजा समाचार

बेलारुसद्वारा नागरिकलाई देश छोड्न रोक

१८ जेठ, एजेन्सी । बेलारुसको सीमा सुरक्षा निकायले कोभिड–१९ फैलिने क्रमलाई नियनत्रणका लागि भन्दै नागरिकहरू देश बाहिर जान सक्ने क्षमतालाई

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

खाडी र मलेसियाबाट आउने श्रमिकले पाँच दिन अनिवार्य होटेल क्वरेण्टीनमा बस्न पर्ने

१८ जेठ, काठमाडौं । खाडीको देश मलेसियाबाट स्वदेश फर्कने नेपाली श्रमिकले पाँच दिन अनिवार्य होटेल क्वरेण्टीनमा बस्नुपर्ने भएको छ ।

ताजा समाचार, समाज

कोरोना संक्रमितलाई औषधि अभाव

१८ जेठ, हुम्ला । कोरोना सङ्क्रमण पुष्टि भएका बिरामीका लागि चाहिने औषधि हुम्ला जिल्ला अस्पतालमा अभाव भएको छ । अस्पतालमा

ताजा समाचार, समाज

बाँकेमा थप सात संक्रमितको मृत्यु

१८ जेठ, बाँके । कोरोना सङ्क्रमणबाट बाँकेमा अहिलेसम्ममा ५८७ जनाको मृत्यु भएको छ । जिल्लाभित्रका २९५ र अन्य जिल्लाबाट आएका

ताजा समाचार, राजनीति

यस्तो छ संवैधानिक इजलास छोड्न नमान्ने र छोड्ने न्यायाधीशहरुको राय

१८ जेठ, काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटको सुनुवाइ गर्न बसेको संवैधानिक इजलासका दुई न्यायाधीशमाथि प्रश्न उठेपछि अरू दुई

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

हात जोड्दै राष्ट्रपतिको आलोचना गर्नेलाई परराष्ट्रमन्त्रीले भने – कहिल्यै कोरोना नलागोस्

१८ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपतिको खोप कूटनीतिलाई लिएर राजनीतिकरण नगर्न आग्रह गरेका छन् । एमाले स्थायी कमिटी

ताजा समाचार, समाज

बाग्लुङमा चट्याङ लागेर बालकको मृत्यु

१८ जेठ, बाग्लुङ । आज अपराह्न परेको चट्याङ लागेर बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको ज्यान गएको छ । बडिगाड–५ का

ताजा समाचार, समाज

स्वास्थ्यकर्मीमाथि आक्रमणः छानबिन समितिले बुझायो प्रतिवेदन

१८ जेठ, नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण घटनाको वास्तविकता बुझ्न गठित छानबिन समितिले बाँकेका प्रमुख

Scroll to Top