आर्थिक, ताजा समाचार

श्रमिकको पारिश्रमिक १५ हजार बनाइएको सूचना राजपत्रमा प्रकाशित, साउन १ गतेदेखि लागू हुने

२१ वैशाख, विराटनगर । निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन भएको छ। प्रधानमन्त्री केपी शर्मा

अन्तर्राष्ट्रिय, ताजा समाचार

शरणार्थीको सङ्ख्या बढाउने बाइडनको निर्णय

२१ वैशाख, बीबीसी । शरणार्थीसम्बन्धी निकाय र देशभित्रका प्रगतिशील धारले व्यक्त गरेको आक्रोशपछि अमेरिकाका डेमोक्र्याट राष्ट्रपतिले शरणार्थीको सीमालाई १५ हजारबाट

ताजा समाचार, समाज

चट्याङ लागेर प्रहरी चौकीका प्रमुखको मृत्यु

२१ वैशाख, झापा । झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ

ताजा समाचार, समाज, स्वास्थ्य

बागलुङमा आजदेखि १० दिनका लागि निषेधाज्ञा जारी

२१ वैशाख, बागलुङ । कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि बागलुङमा आजदेखि १० दिनका लागि निषेधाज्ञा जारी भएको छ। जिल्ला कोभिड–१९

अन्तर्राष्ट्रिय, ताजा समाचार

किशोरकिशोरीका लागि फाइजर खोप लगाउन स्वीकृति दिने अमेरिकाको तयारी

२१ वैशाख, एजेन्सी । अमेरिकाले किशोरकिशोरीका लागि कारोना भाइरसविरुद्धको खोप लगाउन स्वीकृति दिने तयारी गरेको छ । अमेरिकाको फुड एण्ड

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आइसोलेशनसहितको अस्पताल निर्माण गर्न समिति गठन

२१ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना महामारीको नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेशनसहितको अस्पताल निर्माणका लागि उपयुक्त प्रस्ताव पेश गर्न समिति

खेलकुद, ताजा समाचार

नेपाल सुपर लिगः विराटनगर एफसी शीर्षस्थानमा

२१ बैशाख, काठमाडौँ । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ

अन्तर्राष्ट्रिय, ताजा समाचार

मोदीको निर्वाचन क्षेत्रका बासिन्दाको प्रश्न: सङ्कटमा प्रधानमन्त्री कहाँ हराए ?

२१ बैशाख,काठमाडौं । एकोरोना महामारीमा साथ नदिएको भन्दै भारतको उत्तरप्रदेशका बासिन्दाहरुले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आक्रोश व्यक्त गरेका छन् । हिन्दुहरुको

ताजा समाचार, स्वास्थ्य

पर्याप्त खोप ल्याउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री

२१ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन, रूसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

बिल गेट्स र मिलिन्डा गेट्सद्वारा सम्बन्ध विच्छेदको घोषणा

२१ बैशाख, काठमाडौं । माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उहाँकी पत्नी मिलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने घोषणा गरेका छन् ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

स्थगित नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

२१ बैशख, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको सोमबार स्थगित पदाधिकारी बैठक आज बस्ने भएको छ । सभापति शेरबहादुर

अन्तर्राष्ट्रिय, ताजा समाचार

बंगलादेशको डुंगा दुर्घटनामा २६ को मृत्यु, ५ को उद्दार

२१ बैशाख, एजेन्सी । बंगलादेशको पद्मा नदीमा भएको डुंगा दुर्घटनामा २६ जनाको मृत्यु भएको छ भने कैयौं बेपत्ता भएका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

विपद्को पुनःस्थापन अनुदान वितरण शुरु

२१ बैशाख, काठमाडौँ । मुलुकमा पहिलो अभ्यासस्वरुप कार्यविधि नै तयार पारी मनसुनजन्य विपद्बाट प्रभावित परिवारको पुनःस्थापनका लागि सरकारले अनुदान दिन

ताजा समाचार, राजनीति

बहुमत जुटाउन जसपामा दुवै पक्ष सक्रिय

२१ बैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेपछि आफ्नो पक्षमा बहुमत

अन्तर्राष्ट्रिय, ताजा समाचार

दक्षिण एसियामा ‘सेफजोन’मा भुटान

२१ बैशाख, काठमाडौं । कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

देशका धेरै ठाउँको मौसम बद्ली, अहिले प्रदेश १ र २ मा वर्षा

२१ बैशाख, कााठमाडौं । अहिले प्रदेश–१ र २ का केही ठाउँमा पानी परिरहेको मौमसविद्ले बताएका छन् । यी दुई प्रदेशमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

साउन १ गतेदेखि श्रमिकको न्यूनतम् तलब १५ हजार

२१ बैशाख, काठमाडौं । श्रमिकले आउँदो साउन १ गतेदेखि १५ हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने भएका छन् । सरकारले न्यूनतम

ताजा समाचार, समाज

अस्पताल बनाउँदै पालिकाहरू

२१ बैशाख, काठमाडौँ । अस्पतालमा बेड नपाएर कोरोना संक्रमितको ज्यान जाने अवस्था आएपछि लामो समय मौन रहेका स्थानीय सरकार अस्पताल

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कोरोना कहर :रोजगारी गुमाएर फर्किए साढे ४ लाख नेपाली

२१ बैशााख, काठमाडौं । कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन्। एक वर्ष

आर्थिक, ताजा समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रम: साढे ७ लाख सूचीकृत, ८२ हजारलाई मात्रै रोजगारी

२१ बैशाख, काठमाडौं । कोरोना महामारी चलिरहेकै बेला चालू आवको बजेटमा सरकारले २ लाखलाई न्यूनतम रोजगारी दिने घोषणाका साथ अघि

आर्थिक, ताजा समाचार

१ वर्षदेखि ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात

२१ बैशाख, काठमाडौं । कोरोना महामारीका कारण बजारको चक्र बिग्रिएपछि १ वर्षको अवधिमा देशैभर करीब ३ अर्ब रुपैयाँको धूलो दूध

ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

माओवादीको नाडी छाम्दै ओली, दुई प्रदेश प्रमुख विस्थापित

२१ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका तर्फबाट नियुक्ति पाएका नेताहरूलाई हटाउन थालेका छन् । एमाले र

अन्तर्राष्ट्रिय, ताजा समाचार

दिल्लीमा कोरोना महामारी नियन्त्रणका लागि सेनालाई आग्रह

२१ बैशाख, काठमाडौं । भारतमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई करोड नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन

ताजा समाचार, समाज

रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचे कारबाही:औषधि विभाग

२१ बैशाख, काठमाडौं । औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेको पाइएमा

ताजा समाचार, राजनीति

काठमाडौंमा आफूनिकटलाई ठाकुर–महतोको आमन्त्रण

२१ बैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूनिकट सांसद तथा पार्टी

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

शव धेरै भएपछि बागमती किनार मै जलाउन थालियो (फोटो फिचर)

२० वैशाख, काठमाडौं । नेपालमा पनि कोरोना भाइरसका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा समस्या हुन थालेको छ । शवदाह गृहमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

नेपालमा कोरोनाको नयाँ रेकर्ड : सर्वाधिक संक्रमित र मृत्यु

२० वैशाख, विराटनगर । नेपालमा आज थप कोरोना संक्रमित र मृत्यु हुने संख्यामा नयाँ रेकर्ड बनेको छ । नेपालमा पछिल्लो

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

झापास्थित बायोग्यास कोइला फ्याक्ट्रीमा भीषण आगलागी

२० बैशाख, झापा । झापा मेचीनगर नगरपालिका १५ मिलकोटी स्थितमा रहेको बायोग्यास कोईला फ्याक्ट्रीमा बिद्युत सर्ट भई आगलागी हुँदा ठुलो

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्दै

२० वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो साढे ३ बजे अर्थात अबको

खेलकुद, ताजा समाचार

कोलकाताका दुई खेलाडीमा कोरोना पुष्टि, आजको खेल स्थगित

२० वैशाख, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमवार राती अहमदाबादमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीच हुने

ताजा समाचार, स्वास्थ्य

बाँकेमा थप तीन कोरोना संक्रमितको मृत्यु

२० वैशाख, काठमाडौँ । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

‘पत्रकार महासंघले पत्रकार निष्काशनमा परेको खबर सुन्न नपरोस्’

२० वैशाख, काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीको बेलामा पत्रकारहरुलाई स्वास्थ्य सतर्कताका साथ काम गर्ने वातावरण

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

स्वास्थ्यकर्मीहरुमा सङ्क्रमण बढेपछि धादिङ अस्पतालको ओपीडी सेवा बन्द

२० वैशाख, धादिङ । स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण बढेपछि धादिङ अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ । धादिङ अस्पतालमा कार्यरत १३

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

बुटवल कोरोना अस्पतालमा उपचाररत थप ६ संक्रमितको मृत्यु

२० वैशाख, काठमाडौँ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टाको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

लुम्बिनी प्रदेशसभा सदस्य श्रीवास्तव र शाही पुनः मुख्यमन्त्री पोखरेलकै पक्षमा

२० वैशाख, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही मुख्यमन्त्री शंकर पोखरेलकै पक्षमा उभिएका छन् ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

तनहुँमा बिहेको भोज खाँदा ३५ र सर्लाहीमा प्रसाद खाँदा २५ जना विरामी

२० वैशाख, तनहुँ । तनहुँमा बिहेको भोज खाँदा ३५ जना बिरामी भएका छन् । व्यास नगरपालिका–१४ छाब्दीमा भोज खाएका ३५

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित

२० वैशाख, काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ

ट्रेन्डिंग समाचार, ताजा समाचार, बिजनेस

सुनको भाउ आज प्रतितोला ९० हजार ४ सय निर्धारण

२० वैशाख, काठमाडौँ । सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ९०

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित

२० वैशाख, काठमाडौँ । राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । आउँदो जेठ २५ देखि असार ८ गतेसम्म

आर्थिक, ताजा समाचार, राजनीति, स्वास्थ्य

कोरोनाबाट मृत्यु हुनेका परिवारलाई कर्णाली सरकारले १ लाख दिने

२० वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरसका कारण मृत्यु भएमा १ लाख दिने घोषणा गरेको छ । प्रदेश

ताजा समाचार, राजनीति

बहुमत भएका बखत मुख्यमन्त्रीमा दाबी गरिएको होः मुख्यमन्त्री पोखरेल

२० वैशाख, विराटनगर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा बहुमत प्राप्त दलको अवस्थामा रहेका बखत मुख्यमन्त्रीमा दाबी गरिएको र

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रधानमन्त्रीले विश्वासको मत लिने भनेपछि देउवाले बोलाए पदाधिकारी बैठक

२० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। सोमबार दिउँसो २ बजे बुढानिलकण्ठस्थित सभापतिकै निवासमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

विपक्षी गठबन्धनले अल्पमतको मुख्यमन्त्रीलाई स्वीकार नगर्ने

२० वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरलको नियुक्ति असंवैधानिक, अलोकतान्त्रिक र तानाशाहीको पराकाष्ठा भएको भन्दै विपक्षी दलहरुले कानूनी

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारत सरकारलाई गम्भीरताका साथ लकडाउन गर्न अदालतको आदेश

२० वैशाख, एजेन्सी । भारतको सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि गम्भीरताका साथ विचार गरेर लकडाउन लागु गर्न आदेश

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारतमा थप ३ लाख ६८ हजारमा संक्रमण, ३४ सय १७ जनाको मृत्यु

२० वैशाख, एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ६८ हजार १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

ताजा समाचार, राजनीति, स्वास्थ्य

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

२० वैशाख, विराटनगर । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आउने र जीउ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, सूचना विभाग

आज रातिदेखि आन्तरिक हवाई उडान बन्द; भारत, ब्राजिल र दक्षिण अफ्रिका उडान स्थगित

२० वैशाख, काठमाडौँ । सरकारले आज सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद

ताजा समाचार, पत्रपत्रिकाबाट

प्रधानमन्त्री ओलीका दुई दाउ

२० वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद्

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

देशभर मौसम बद्लीः केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

२० वैशाख, काठमाडौँ । देशभर मौसम बद्ली भएको छ । हिजो अस्तिदेखि नै मौसम बद्ली भएको र आज पनि मौसम

ताजा समाचार, पत्रपत्रिकाबाट

सशस्त्रमा डीआईजीसहित १ सय ५ पद रिक्त, को-को छन् दाबेदार ?

२० वैशाख, काठमाडौँ । सशस्त्र प्रहरी बलमा नायव उपरीक्षक (डीएसपी)देखि नायव महानिरीक्षक (डीआईजी) सम्म गरी एक सय पाँच पद रिक्त

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

इङ्ग्लिस प्रिमियर लिगः टोटनह्याम सेफिल्ड युनाइटेडसँग ४–० ले विजयी

२० वैशाख, एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले सेफिल्ड युनाइटेडलाई ४–० गोल अन्तरले हराएको छ । टोटनह्यामको जितमा गारेथ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

हालसम्म नेपालका ४१ जल्लामा निषेधाज्ञा

२० वैशाख, विराटनगर । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि नेपालमा अति प्रभावित ४१ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

बङ्गाल चुनाव: ममता बनर्जी भाजपाका सुबेन्दु अधिकारीसँग पराजित

२० वैशाख, एजेन्सी । भारत पश्चिम बङ्गालको विधानसभा चुनावमा मुख्यमन्त्री ममता बनर्जी भारतीय जनता पार्टी भाजपाका नेता सुबेन्दु अधिकारीसँग पराजित

ताजा समाचार, पत्रपत्रिकाबाट, स्वास्थ्य

कोरोना संक्रमण १ हप्तामा १३६ प्रतिशतले वृद्धि

२० वैशाख, काठमाडौँ । नेपालमा कोरोना संक्रमणको दर डरलाग्दो तरीकाले वृद्धि भइरहेको छ । वैशाख दोस्रो साताको तुलनामा तेस्रो सातामा

ताजा समाचार, पत्रपत्रिकाबाट

बन्द हुँदै कोरोना बीमा

२० वैशाख, काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरिएन्टसहितको संक्रमण फैलिएको अवस्थामा बीमा समितिले कोभिड–१९ बीमालेखको कारोबार अगाडि नबढाउने भएको छ

ताजा समाचार, पत्रपत्रिकाबाट

चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउने तयारी

२० वैशाख, काठमाडौँ । सरकारले चीनले उपलब्ध गराउने २० हजार थान अक्सिजन सिलिन्डर तत्काल ल्याउन पहल थाल्ने भएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट

रेम्डेसिभिरमा कालोबजारीः एक भाइलकै ४० हजार

२० वैशाख, काठमाडौँ । कोराना संक्रमित उपचारमा प्रभावकारी मानिएको ‘रेम्डिसिभिर’मा कालोबजारी पाइएको छ । बिरामीका आफन्तका अनुसार एक भाइल रेम्डेसिभिरको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

मुख्यमन्त्री पोखरेलको सपथ रोक्न माग गर्दै विपक्षीको धर्ना

१९ बैशाख, काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेलको सपथ रोक्न माग गर्दै प्रदेश प्रमुख कार्यालयमा विपक्षी गठबन्धनका नेताहरुले धर्ना

Scroll to Top