Nepal Times
Nepal Times
3
Shares

थपिए ४८४ संक्रमित, कुल संक्रमित २४,४३२ मध्ये १६,७२८ जना निको भए

थपिए ४८४ संक्रमित, कुल संक्रमित २४,४३२ मध्ये १६,७२८ जना निको भए

२८ साउन, काठमाडौं । आज बुधबार मात्र ४ सय ८४ जना संक्रमित थपिएका छन् । योसंगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

कुल संक्रमितमध्ये ७ हजार ६ सय १३ वटा सक्रिय केशहरु छन् ।

पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितको संख्या १६ हजार ७ सय २८ पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.