Nepal Times
Nepal Times
3
Shares

निर्वाचन लोकतन्त्रको प्राण होः अर्थमन्त्री

निर्वाचन लोकतन्त्रको प्राण होः अर्थमन्त्री

१३ माघ, काठमाडौं ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन लोकतन्त्रको प्राण भएको बताएका छन् ।

मंगलबार भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले लोकतन्त्र पक्षधरले निर्वाचनको विरोध नगर्ने पनि बताए । सबैजनालाई निर्वाचनमा लाग्न उनले आग्रह गरे ।

उनले कोरोनाविरुद्धको खोप सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने बताए । ‘‘खोपको सेवा खण्डित हुँदैन, सबै नागरिकमा निःशुल्क पहुँच हुनेछ,’’ उनले भने ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.