×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश १ को एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित

विराटनगर, माघ २७
प्रदेश १ को एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । प्रदेश १ को मुख्यमन्त्री को हुने भन्ने विवाद अन्तत चुनावी प्रक्रियाबाट टुंगिएको हो । केपी ओली समूहका राईले माधव नेपाल समूहका भीम आचार्यलाई पराजित गरेका हुन् ।

हिजो अपरान्ह विराटनगरमा भएको निर्वाचनमा राईले २६ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी आचार्यले २४ मत ल्याए । एक मत भने बदर भएको छ ।

नेपाल पक्षका खोटाङका राजन राईको मत बदर भएको बताइएको छ । उनले मतपत्रमा टिक लगाउनुपर्नेमा हस्ताक्षर गरेको निर्वाचन समितिले जनाएको छ । संसदीय दलको नेता चयनसँगै राईलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । प्रदेश १ मा वाम गठबन्धनको दुई तिहाई मत छ । प्रदेशमा मुख्यमन्त्री एमालेले पाउने सहमति यसअघि नै गठबन्धनबीच भइसकेको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top