Nepal Times
Nepal Times
3
Shares

प्रधानमन्त्री ओलीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

३१ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशवासीको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले भोलि विहान ८ बजे सम्बोधन गर्ने तयारी भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्दै हुनुहुन्छ’, उनले भने ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.