Nepal Times
Nepal Times
3
Shares

बीएण्डसीलाई सम्बन्धन दिन प्रधानमन्त्री ओलीले डा. गिरीलाई धम्की दिएको आरोप

बीएण्डसीलाई सम्बन्धन दिन प्रधानमन्त्री ओलीले डा. गिरीलाई धम्की दिएको आरोप

३० जेठ, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई धम्की दिएको भन्दै वृहत् नागरिक आन्दोलनले सुरक्षाको लागि अपिल गरेको छ ।

वृहत नागरिक आन्दोलनले आइतबार एक विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीले उपाध्यक्ष डा गिरीलाई बालुवाटारमा बोलाएर झापाको बीएण्डसी अस्पताललाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाव दिएको खुलासा गरेको हो ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले पनि राजीनामा गर्न धम्की दिएको भन्दै गिरीको भौतिक तथा मानसिक सुरक्षाका लागि अपिल गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.