Nepal Times
Nepal Times
3
Shares

मुम्बईको कोरोना अस्पतालमा आगलागी, १२ जनाको मृत्यु

मुम्बईको कोरोना अस्पतालमा आगलागी, १२ जनाको मृत्यु

१० वैशाख । भारतको मुम्बईमा रहेको कोरोना अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ ।

विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा आगलागी हुँदा उपचाररत १२ जनाको मृत्यु भएको हो । आगलागी बिहान साढे ३ बजे भएको हो । शुक्रबारको आगलागीको कारण बारे यकिन नभएपनि यसअघि महाराष्ट्रकै नासिकमा अक्सिजन लीक भएर आगलागी भएको थियो । जहाँ २४ जना कोरोना संक्रमितले ज्यान गुमाएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.