Nepal Times
Nepal Times
3
Shares

मोरङका स्थानिय तहलाई खोला खन्न अनुमति

मोरङका स्थानिय तहलाई खोला खन्न अनुमति

विराटनगर ः मोरङको नौवटा स्थानीय तहलाई एक दर्जन बढी खोला नदीबाट करीब २९ लाख घनमिटर खोलाजन्य स्रोत बिक्री गर्न अनुमती दिइएको छ ।

मंगलबार बसेको जिल्ला समन्वय समिति मोरङको बोर्ड बैठकले प्रारम्भिक वातावरणीय परीक्षण(आइईई) सम्पन्न गर्ने स्थानीय तहलाई विभिन्न परीमाणमा खोला नदीबाट ढुङ्गा,बालुवा र भरौटको उत्खनन् र बिक्री गर्न बिक्री अनुमती दिईएको हो ।

अनुमती पाएपछि नौवटै स्थानीय तहलाई आफैँले खोलाजन्य प्राकृतिक स्रोतबाट संकलन हुने करका लागि ठेक्का लगाउने बाटो खुलेको छ ।आजको उद्घोष दैनिकमा समाचार छापिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.