Nepal Times
Nepal Times
3
Shares

वास्तविक जनप्रदर्शन कस्तो हुन्छ माघ २३ मा हेर्नुः केपी ओली

वास्तविक जनप्रदर्शन कस्तो हुन्छ माघ २३ मा हेर्नुः केपी ओली

९ माघ, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरुले वास्तविक जनप्रदर्शन गरेर देखाउने बताएका छन् । शुक्रबार काठमाण्डौमा पेशागत विशेष जिल्ला ब्यूरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुहरुले माघ २३ गते वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनि गरेर देखाउने बताएका हुन् ।

उनले शुक्रबार पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले गरेको विरोध सभा तथा प्रदर्शनलाई सामान्य भएको टिप्पणी गरे । प्रचण्ड–माधव समूहले काठमाडौँमा आयोजना गरेको बिरोध सभालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले अदालतलाई धम्कि नदिन पनि चेतावनी दिए ।

यस्तै बिरोधसभालाई देशभरीबाट अलि अलि मान्छे जम्मा भएको टिप्पणी गरे ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.