Nepal Times
Nepal Times
3
Shares

विप्लवसमूहका कार्यकर्तालाई धरपकड नगर्न गृहको निर्देशन

विप्लवसमूहका कार्यकर्तालाई धरपकड नगर्न गृहको निर्देशन

२० फागुन, काठमाडौं ।
नेत्र विक्रम चन्द विप्लवका नेता, कार्यकर्तालाई पक्राउ नगर्न गृह मन्त्रालयले प्रहरीलाई मौखक निर्देशन दिएको खुलेको छ ।
बुधबारदेखि सरकार र विप्लव नेकपाबिच वार्ता जारी छ । वार्ता जारी रहेकाले विप्लव नेकपा माओवादीका नेता, कार्यकर्तालाई पक्राउ नगर्न मन्त्रालयले प्रहरीलाई मौखिक निर्देशन दिएको स्रोतले बताएको छ ।

मंगलबार सरकारले वार्ता टोली गठन गरे लगत्तै गृह मन्त्रालयले प्रहरीलाई त्यस्तो निर्देशन दिएको हो । मंगलबार दुवै तर्फबाट वार्ता टोली गठन भएपछि बुधबारदेखि वार्ता भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.