Nepal Times
Nepal Times
3
Shares

विराटनगरका विद्यार्थीलाई क्यान्सर रोगविरुद्ध जनचेतना

विराटनगरका विद्यार्थीलाई क्यान्सर रोगविरुद्ध जनचेतना

९ मंसिर, विराटनगर । विराटनगरमा क्यान्सर रोगविरुद्ध एकदिने जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

‘म’, ‘दारी ग्याङ’ र ‘नेप्लिज योथ अगेन्स्ट क्यान्सर’ को संयुक्त आयोजनामा सोमबार सम्पन्न कार्यक्रम विराटनगरस्थित कान्तिपुर कलेज र इडेनवर्ग इन्टरनेशनल कलेजमा सम्पन्न भएको हो ।

कार्यक्रममा “क्यान्सर पहिचान, शिघ्र समाधान” भन्ने मूल नाराका साथ क्यान्सर रोगविरुद्ध हुँदै आएको जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिइएको आयोजकले जनाएको छ । कार्यक्रममा दुवै कलेजका विद्यार्थी र शिक्षकहरु सहभागी थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.