Nepal Times
Nepal Times
3
Shares

विराटनगरबाट लागूऔषध सहित १ जना पक्राउ

विराटनगरबाट लागूऔषध सहित १ जना पक्राउ

२ बैशाख, मोरङ । मोरङ विराटनगर-१६ हुलास चौकबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

बुधबार बेलुकी ६ बजे लागु औषध ब्युरो बिराटनगरबाट खटिएको टोलीले चेकजाँचको क्रममा सुनसरी खनार १० का १९ बर्षीय अर्जुन चौधरीलाई लागूऔषध नाईट्राभेट २२ चक्की सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.