Nepal Times
Nepal Times
3
Shares

शहीदको सम्मानमा नेकपा प्रचण्ड–माधव पक्षले निकाल्यो ¥याली

शहीदको सम्मानमा नेकपा प्रचण्ड–माधव पक्षले निकाल्यो ¥याली

१६ माघ, काठमाडाैँ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षले शुक्रबार नेता कार्यकर्ताहरुको ¥यालीसहित सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।

भोटाहिटीदेखि शुरु भएको ¥यालीमा सहभागी भई नेकपाका नेता कार्यकताले लैनचौर पुगि सहिदहरुको शालिकमा माल्यार्पण गरी श्रद्दाञ्जली व्यक्त गरेका हुन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.