विराटनगरमा भारतीय सामाग्री छ्याप्छ्याप्ती

विराटनगर : तिहार नजिकिँदै गर्दा भारतबाट ल्याईएको माटोका भाँडाले नेपाली बजार कब्जा जमाएका छन् । विराटनगरलगायत सीमावर्ती बजारमा माटोका दियो, पाला लगायतका भाँडा बिक्री भईरहेको पाईन्छ ।नेपाली कुमालहरुले पुख्र्यौली पेशा छाडेका कारण भारतीय उत्पादनले नेपाली बजार लिएको हो । भाँडा बनाउने माटो र मेहनत अनुसारको आम्दानी नहुँदा नेपाली कुमाल आफ्नो पुख्र्यौली पेशाबाट विमुख भएको बताउँछन्… Continue reading विराटनगरमा भारतीय सामाग्री छ्याप्छ्याप्ती

मोरङमा देउसी भैलो दश बजेसम्म मात्र

विराटनगर : तिहारमा खेलिने देउसी,भैलो, राती १० बजेपछि नखेल्न प्रशासनले अनुरोध गरेको छ । दशैँ तिहार तथा छठ पर्वमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागु गरेको मोरङ प्रहरीले रातीको समयमा देउसी भैलो नखेल्न अनुरोध गरेको हो । प्रहरीले तिहारको तथा छठ पर्वमा हुन सक्ने सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै सुरक्षा सर्तकता बढाएको छ… Continue reading मोरङमा देउसी भैलो दश बजेसम्म मात्र

नक्कली सुन बेच्दै हिँडेका ३ जना पक्राउ

28063414 - gold ingots isolated on white background

भक्तपुर,कात्तिक २१ एक किलो सुन रु ३५ लाखमा बिक्री गर्ने भन्दै नक्कली सुन बिक्री गर्न ग्राहक खोज्दै हिँडेका तीनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ३५ वर्षीय राजु लामा, धादिङ, गजुरी गाउँपालिका–१ का २४ वर्षीय राजेन्द्र तामाङ र काभ्रे, रोशी गाउँपालिका–४ का ३६ वर्षीय राजकुमार तामाङ रहेका छन् । भक्तपुरको… Continue reading नक्कली सुन बेच्दै हिँडेका ३ जना पक्राउ

विराटनगरमा सयपत्री फूलको अभाव, कृतिम फूलका मालामा आकर्षण

विराटनगर, कार्तिक २० विराटनगरमा यस वर्ष सयपत्री फूलको अभाव देखिएको छ । तिहारमा विशेष गरी सयपत्री फूलको बढी प्रयोग गरिन्छ । अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष बजारमा फूल नपाइएको उपभोक्ताहरु बताउँछन् । सयपत्री फूल लक्ष्मीपूजा गर्न र दाजुभाइलाई लगाइदिने चलन छ । बजारमा अहिले प्रतिगोटा २० रुपैयाँदेखि ३० रुपैयाँसम्म माला किनबेच भैरहेको छ । यो… Continue reading विराटनगरमा सयपत्री फूलको अभाव, कृतिम फूलका मालामा आकर्षण

विराटनगरमा बत्तीको झिलीमिली यस्तो देखियो

विराटनगर, कात्तिक २० हिन्दु नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहार यतिबेला घर आँगनमा प्रवेश गरिसकेको छ भने अर्को प्रमुख तथा मिथिलाञ्चलको प्रमुख पर्व छठ नजिकिँदै छ । फूलैफूलको पर्व तथा बत्तीको पर्वमा सबैको घर तथा सडक यतिबेला निकै झिलिमिली पारिएको छ । घर तथा सडकमा झिलीमिली बत्तीहरु लगाएर सजाइएको छ । विराटनगर महानगरपालिका– ११ पिचराको… Continue reading विराटनगरमा बत्तीको झिलीमिली यस्तो देखियो

गोरस – क्यान्सरलगायत १४८ प्रकारका रोगको औषधि

काठमाडौँ,कात्तिक २० स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ । स्थानीय गाईको घ्यूले बढेको कोलेस्टेरोल (रगतमा हुने बोसो) ले सन्तुलन गराउनुका साथै मुटुरोगका लागिसमेत लाभदायक हुने तथ्य सार्वजनिक भएको छ । रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा… Continue reading गोरस – क्यान्सरलगायत १४८ प्रकारका रोगको औषधि

आज कुकुरतिहार, यस्तो छ आजको दिनको महत्व

विराटनगर, कात्तिक २० हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन मंगलबार कुकुरको पूजा गरी कुकुर तिहार पर्व मनाइँदैछ। घरको सुरक्षा गर्ने कुकुरको पूजा गरी मीठामीठा खानेकुरा खान दिइन्छ। “कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक… Continue reading आज कुकुरतिहार, यस्तो छ आजको दिनको महत्व

११ वर्षमा ९१ हजार दुर्घटना, २० हजारको ज्यान गयो

काठमाडौं : पछिल्लो ११ वर्षमा नेपालमा भएका सवारी दुर्घटनामा २० हजारभन्दा बढीले ज्यान गएको छ ।यी अवधिमा झन्डै एक लाख दुर्घटना भएका छन्। आर्थिक वर्ष २०६४÷६५ देखि १०७४÷७५ सम्म ९१ हजार ८५७ दुर्घटना भएका छन्। ती दुर्घटनामा २० हजार १७७ जनाले ज्यान गुमाएको छ।, यो खबर आजको नयाँ पत्रिकामा छ । ११ वर्षमा भएका सवारी… Continue reading ११ वर्षमा ९१ हजार दुर्घटना, २० हजारको ज्यान गयो

दुई घण्टा हेलिकोप्टर उडाएर निजगढको अनुगमन

काठमाडौं : संसदको अन्तराष्ट्रिय सम्बन्ध समिति अन्तर्गत उपसमितिले प्रस्तावित निजगढ विमानस्थलको हवाई अनुगमन गरेको छ। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल संयोजक रहेको उपसमितिले करिब २ घण्टा हेलिकोप्टरबाट उक्त क्षेत्रको अवलोकन गरेको हो। समितिले विमानस्थल निर्माण क्षेत्रको स्थलगत अनुगमन गरेन। प्रस्तावित विमानस्थलबारे र वातावरणीय प्रभावको विभिन्न टीका टिप्पणी भएपछि समितिले अनुगमनको निर्णय गरेको हो। निर्णय अनुसार… Continue reading दुई घण्टा हेलिकोप्टर उडाएर निजगढको अनुगमन

‘बगी’ कुुकुर : चौकीदारीदेखि भेडीगोठालासम्म

जंगलमा भेडा बथनबीच काली र सेरु । यी दुर्इ भेडा होईनन् । तिनलाई हेर्ने गोठाला कुकुर हुन् । छायानाथ रारा नगरपालिका ६ की ४१ बर्षीया काली सेजुवालको गाठमा एक सय २० वटा भेडा छन् । भेडालाई जंगल चराउन उनी जानु पर्दैन, भेडाको रेखदेख यिनै दुई कुकुरले गर्छन् । ,आजको कान्तिपुर दैनिकमा यो खबर छ । लिउडी… Continue reading ‘बगी’ कुुकुर : चौकीदारीदेखि भेडीगोठालासम्म

देउसिरे होइन, वाइफार्इ !

तिहार रङ, फूल, बत्ती र देउसीभैलोको पर्व । पहिले मादल ठोकेर, लेघ्रो तानीतानी भट्याउँदै देउसी खेल्ने चलन थियो । तर नयाँ प्रविधि र बदलिँदो जीवनशैलीले देउसी खेल्ने तरिका पनि फेरिएको छ । बलिराजाको अनुमति लिएर आएको जानकारी अब भट्याउनेले दिँदैनन् । बरु लाउडस्पिकरमा गीत घन्काउँदै आउँछन् । ढोकामा आइनपुग्दै सोध्छन्, ‘हजुर, वाइफाइको पासवर्ड के हो?… Continue reading देउसिरे होइन, वाइफार्इ !

वनका पूर्व अधिकृतसँग दुर्इ करोड अवैध सम्पत्ति

काठमाडौं : तत्कालीन सहायक वन अधिकृत विनोदकुमार सिंहविरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्धा दायर गरिएको छ । करिव दुई करोड रुपैयाँबराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ ।,आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । सिंहले पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै परेको उजुरीउपर छानविनपछि आयोग भ्रष्टाचार मुद्धा चलाउने निष्कर्षमा… Continue reading वनका पूर्व अधिकृतसँग दुर्इ करोड अवैध सम्पत्ति

स्थानीय सरकारको तिहार नियमः रेकर्डेड गीत बजाउन प्रतिबन्ध

रुपन्देही: रुपन्देहीका स्थानीय सरकारले तिहार लक्षित नियम बनाएका छन् । तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसीभैलोमा रेकर्डेड गीत बनाउन प्रतिबन्ध लगाएको छ ।,, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । मौलिक संस्कृति बचाउन गरिएको आग्रह विपरित गीत बजाए कारबाही गरिने देवदह नगरप्रमुख हीरा केसीले बताए । देउसी भैलो खेल्दा विकृति बढेको विश्लेषण… Continue reading स्थानीय सरकारको तिहार नियमः रेकर्डेड गीत बजाउन प्रतिबन्ध

समृद्धि र विकासको अवधारणा तयार

विराटनगर : प्रदेश नम्बर १ को समृद्धि र विकासको लागि कांग्रेस नेतृ डा. डिला संग्रौलाको नेतृत्वमा अवधारणा पत्र तयार पारिएको छ । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य एवम् सांसद डा. डिला संग्रौलाको नेतृत्वमा जनताको समृद्धि चाहनेबारे प्रदेश १ को १४ वटै जिल्लाहरुमा ब्यापक छलफल र अन्तरक्रिया गरी प्राप्त भएको सुझावको आधारमा अवधारणापत्र तयार पारेको हो ।… Continue reading समृद्धि र विकासको अवधारणा तयार

मोरङको किर्ते नागरिकता प्रकरणः मुख्य अभियुक्त जेल चलान ,वडाध्यक्ष फरार

विराटनगर, कात्तिक २० भारतीय नागरिकलाई छोरा भन्दै नागरिकता दिने मोरङ कटहरी गाउँपालिका १ बस्ने ५५ वर्षीय सत्यनारायण पोद्दारलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि जेल चलान गरेको छ । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत भारतीयलाई नागरिकता सिफारिस गर्ने विराटनगर–१ का वडाध्यक्ष उद्धब अर्यालसहित साक्षी बस्ने, नक्कली बाबु बन्ने र नागरिकता लिने १६ जना विरुद्ध आइतबार मुद्दा दर्ता… Continue reading मोरङको किर्ते नागरिकता प्रकरणः मुख्य अभियुक्त जेल चलान ,वडाध्यक्ष फरार

दश हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनालाई सर्वेक्षण अनुमति

काठमाडौँ,कात्तिक १९ सरकारले हालसम्म २४ हजार ६५६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरुका लागि सर्वेक्षण अनुमति दिएको छ । सर्वेक्षण अनुमति पाएका ती आयोजनाको क्षमता आगामी दश वर्षमा उत्पादन गर्ने भनेर निर्धारण गरिएको लक्ष्यभन्दा करीब दश हजार मेगावाट बढी हो । सरकारले आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । सर्वेक्षणको अनुमतिपत्र दिएका… Continue reading दश हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनालाई सर्वेक्षण अनुमति

तिहार सुरु भएसँगै सयपत्रीको बिक्री वितरण बढ्यो

काठमाडौँ,कात्तिक १९ यस वर्षको तिहार आजदेखि शुरु भएको छ । तिहार शुरु भएसँगै सयपत्री फूलको माला बिक्री वितरणसमेत शुरु भएको छ ।  तिहारको लागि भारतबाट सयपत्री फूल ल्याइसकिएको छ । नेपालमा उत्पादन भएका सयपत्री फूल पनि बिक्रीका लागि तयारी अवस्था रहेको एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । सयपत्री फूल विशेषगरी आजदेखि लक्ष्मी पूजाको… Continue reading तिहार सुरु भएसँगै सयपत्रीको बिक्री वितरण बढ्यो

डोल्पामा जीप दुर्घटना : १० जनाको मृत्यु,२ जनाको जिवितै उद्दार

डोल्पा, कात्तिक १९ डोल्पाको ठूलीभेरी नगरपालिका–९ मा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । दुनैबाट सुपानी जाँदै गरेको भे १ ज १६११ नम्बरको जीप ठूलीभेरी–९ मा दुर्घटनामा परेको डोल्पाका प्रहरी प्रमुख अवदेश विष्टले जानकारी दिए । जीप कालागौँडादेखि १५० मिटर अगाडि दुर्घटनामा परेको हो। मृतकमध्ये ७ पुरुष… Continue reading डोल्पामा जीप दुर्घटना : १० जनाको मृत्यु,२ जनाको जिवितै उद्दार

बाँदर लखेट्दा भिरबाट लडेर १ को मृत्यु

सोलुखुम्बु,कार्तिक १९ सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–२ मा सोमबार भिरबाट लडेर १ जनाको मृत्यु भएको छ । भिरबाट लडेर सोही गाउँपालिका बस्ने बर्ष ७० को निमा थुण्डु शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । शेर्पाको बिहान करिब साढे १० बजेको समयमा आफ्नै बारीमा लगाएको अन्नपात खान आएको बाँदरलाई लखेट्ने क्रममा सोही ठाउँको रहेको वाङ्दु… Continue reading बाँदर लखेट्दा भिरबाट लडेर १ को मृत्यु

५५० लिटर वेवारिसे मदिरा बरामद

विराटनगर, कार्तिक १९ मोरङको लेटाङ नगरपालिका–४ स्थित गंगे चौकबाट सोमबार प्रहरीले अन्दाजी ५५० लिटर घरेलु मदिरा बरामद गरेको छ । लेटाङबाट कानेपोखरी तर्फ जाँदै गरेको को १ ख २७९४ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा वेवारिसे अवस्थामा राखिएको उक्त मदिरा बरामद गरेको हो । बिहान करिब ५ बजे बरामद गरिएको उक्त मदिरा स्थानीयको रोहबरमा नष्ट गरिएको… Continue reading ५५० लिटर वेवारिसे मदिरा बरामद

आज धन्तेरस, सुनचाँदी र तामाका भाँडा पसलहरुमा भिड

विराटनगर, कार्तिक १९ आयुर्वेदका प्रवर्तक धनवन्तरीको सम्झनामा आज सोमबार काग तिहारका दिन धवन्तरी दिवस मनाइँदैछ । धवन्तरी दिवसको दिन धातुका सामान किने शुभ हुने विश्वास रहिआएको छ । आज विराटनगरमा सुनचाँदी र तामाका भाँडा पसलहरुमा लक्ष्मीको प्रतीक मानेर सामान किन्नेको भीड लागेको छ । धन्तेरसका दिन धन जोडेमा त्यो धन स्थिर हुने शास्त्रमा उल्लेख छ… Continue reading आज धन्तेरस, सुनचाँदी र तामाका भाँडा पसलहरुमा भिड

घरमा सुतिरहेको बेला गोली हानी हत्या

बर्दिया,कात्तिक १९ बढैयाताल गाउँपालिका–३ गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिककोे घरमा सुतिरहेका बेला गएराति अज्ञात समूहले गोली हानी हत्या गरेका छन् ।मृतक मोहनका नातेदार रामरोशन सोनकरका अनुसार राति एक बजे नकाबधारी पाँच जनाको समूहले नियन्त्रणमा लिएर बायाँतिर कोखमा गोली हानी खटिकको हत्या गरेका थिए । सो समूह त्यहाँबाट गएलगत्तै घट्नाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए ।… Continue reading घरमा सुतिरहेको बेला गोली हानी हत्या

रत्नपार्कमा ‘काग’ सम्मेलन, ३०० भन्दा बढी काग एकै ठाउँमा भेला !

काठमाडौँ,कात्तिक १९ प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो काग तिहारको दिन आज काग सम्मेलन गरिएको छ । राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको काग सम्मेलनमा १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी… Continue reading रत्नपार्कमा ‘काग’ सम्मेलन, ३०० भन्दा बढी काग एकै ठाउँमा भेला !

मोरङ र सुनसरीबाट नगद सहित ११ जुवाडे पकाउ

विराटनगर, कात्तिक १९ सोमवार राती मोरङ र सुनसरी जिल्लाबाट नगद सहित ११ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपालिका–१६ स्थित गोपाल यादवको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा राती २ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले नगद २८ हजार ३ सय ५६ रुपैयाँ सहित… Continue reading मोरङ र सुनसरीबाट नगद सहित ११ जुवाडे पकाउ

कांग्रेस नेतृ संग्रौलाको पहलमा प्रदेश विकास अवधारणा तयार

विराटनगर, कात्तिक १९ सांसद तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाको नेतृत्वमा जनताको समृद्धि चाहनाबारे प्रदेश १ भरि अध्ययन गरी सुझाव संकलन गरिएको छ । चौध जिल्लाका स्थानीय नागरिकसँग पुगेर संग्रौलासहित काँग्रेस प्रतिनिधि मण्डलले विकासमा जनताको चाहनाबारे अध्ययन गरिएको हो । त्यसको प्रतिवेदन तथा प्रदेशको समग्र विकासका लागि अवधारणा पत्र संग्रौलाले सोमबार विराटनगरमा सार्वजनिक… Continue reading कांग्रेस नेतृ संग्रौलाको पहलमा प्रदेश विकास अवधारणा तयार

आजदेखि यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै

विराटनगर,कात्तिक १९ हिन्दुहरुको दोस्रो ठुलो चाड यमपञ्चक अथार्त तिहार आजबाट सुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको पहिलो दिन आज कागको पूजा गरी मनाइँदै छ । कागलाई यमदूत र प्रकृतिको कुचिकार पनि भनिन्छ । आज कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास रही आएको छ । आज… Continue reading आजदेखि यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै

पक्राउ पर्ने डरले पुरुषविहीन

जिल्लाको दक्षिणपश्चिम क्षेत्रस्थित रामनगर गाउँपालिकाअन्र्तगत बोहर्वा गाउँमा केही दिनअघि वडाध्यक्षमाथि कुटपिट एवं गोली प्रहारबाट एकजनाको मृत्यु र ७ ७ जना घाईते भएपछि आक्रमण संलग्न भएको भन्दै प्रहरीबाट पक्राउ पर्ने वा विपक्षी समुहको आक्रमणमा पर्ने डरले दुई गाउँ पुरुषविहीन बनेका छन् ।  घटनापश्चात दुई गाउँका पुरुष डरले भागेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । ,, आजको… Continue reading पक्राउ पर्ने डरले पुरुषविहीन

वैदेशिक रोजगारीको पीडाः दश वर्षमा ६९२१ शव, ११७८ अंगभंग, १८ कोमामा

काठमाडौं : पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ८९१ जना युवा कफिनमा फर्किएका छन्। यस अवधिमा १ हजार २५२ भन्दा अंगभंग भएका छन् । मलेसिया र खाडी मुलकमा मात्रै ४२७ जना विभिन्न अभियोगमा जेलजीवन बिताइरहेका छन् । यो तथ्यांक वैदशिक रोजगार प्रवद्र्धन बोर्ड स्थापना भएको १० वर्षमा आर्थिक सहायता वितरण गरिकाहरुको मात्रै हो,… Continue reading वैदेशिक रोजगारीको पीडाः दश वर्षमा ६९२१ शव, ११७८ अंगभंग, १८ कोमामा

अबैध रुपमा रेडक्रसले बढायो प्रतियुनिट रगतमा एक सय रुपैयाँ , रक्तदाताको आपत्ति

काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले अबैध रूपमा स्वास्थ्योपचारका लागि अत्यावश्यक रगतको मृल्य वृद्घि गरेको छ । रेडक्रसले सरकारको अनुमतिबिनै प्रतियुनिट रगतमा एक सय रुपैयाँ मूल्य बढाएको हो ।,यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । रेडक्रसको केन्द्रीय रक्त सञ्चार सेवाले गत बिहीबारदेखि प्रतियुनिट रगतमा यसअघि लिँदै आएको शुल्कमा एक सय रुपैयाँ थप लिने सूचना जारी… Continue reading अबैध रुपमा रेडक्रसले बढायो प्रतियुनिट रगतमा एक सय रुपैयाँ , रक्तदाताको आपत्ति

बोक्सी आरोपमा कुटपिट, पीडितलाई उल्टै ५० हजार जरिवाना

जनकपुर : घरायसी र लेनदेन विवादमा धनुषाको धनौजी गाउँपालिकामा परिवारकै सदस्यले बोक्सी भन्दै महिलालाई कुटपिट गरेका छन् । विवाद मिलाउन बसेको पञ्चायतले कुटाइ खाएकी महिलालाई उल्टै ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।,यो खबर आजको कान्तिपुर दैनिकमा छ । धनौजी–२ की ३८ वर्षीया मनतोरिया मण्डललाई कात्तिक ९ गते घरकै सदस्यले कुटपिट गरेका थिए । अन्यायमा… Continue reading बोक्सी आरोपमा कुटपिट, पीडितलाई उल्टै ५० हजार जरिवाना

मेयरमाथि कुटपिट

स्याङ्जा : चापाकोटका नगरप्रमुख शिव गिरी कालकोट जिल्लामा कुटिएका छन् । , आजको कान्तिपुरमा यो खबर छ । उनी नेतृत्वको नगरपालिकाको टोली स्याङ्जाबाट बिहिबार रारा भ्रमणका लागि निस्किएको थियो । शनिवार बेलुका रारा पुगेर फर्किएपछि कालिकोटको स्थानीय एक होलमा झगडा हुँदा गिरी कुटिएका हुन् ।  झगडामा घाईते गिरीको टाउकोमा चोट लागेको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादु… Continue reading मेयरमाथि कुटपिट

नागरिकता प्रकरणमा १६ जनालाई मुद्दा, वडा अध्यक्ष फरार

विराटनगर : किर्ते गरी गैर नेपाली नागरिकतालाई सिफारिस गरेको आरोपमा विराटनगर महानगरपालिका १ अध्यक्ष उद्धव अर्यालसहित १६ विरुद्ध मुद्दा दायर गरिएको छ । आईतबार विभिन्न मितिमा नागरिकता लिएका र नागरिकता सिफारिस गर्ने २ जना जनप्रतिनिधि र सर्जमिन मुचुल्कामा साक्षी बस्ने १६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा ‘झुटा विवरण पेश गरी विदेशीलाई नागरिकता लिएका, दिलाएको ’ मुद्दा… Continue reading नागरिकता प्रकरणमा १६ जनालाई मुद्दा, वडा अध्यक्ष फरार

बथनाह– विराटनगर रेलमार्ग : लिकमा इञ्जिन परीक्षण

विराटनगर : निर्माण सुरु गरिएको ६ वर्षपछि निर्माणाधिन विराटनगर– बथनाहा रेल्वे लिकमा रेलको इञ्जिन परीक्षण गरिएको छ । आईतबार भारतको बथनाहबाट विराटनगरको बुधनगरस्थित नेपाली कस्टक यार्डसम्म पहिलो पटक रेलको इञ्जिन परीक्षण गरिएको हो । निर्माणाधिन रेल्वे परियोजनाको १८.१ किलोमिटर क्षेत्र मध्ये भारततर्फ ५ र नेपालतर्फ ३ किलोमिटरसम्म लिक बिच्छ्याईएको ८ किलोमिटर क्षेत्र यात्रा गर्न इञ्जिनलाई… Continue reading बथनाह– विराटनगर रेलमार्ग : लिकमा इञ्जिन परीक्षण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम अघि बढ्यो

काठमाडौँ ,कात्तिक १९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रिह्याबिलिटेसन’को प्रक्रिया अघि बढेको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पोरेसनसँग भोलि सोमबार निर्माण सम्झौता हुने भएको हो । उक्त आयोजनाबारे आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) उच्च अधिकारीबीच प्रस्तुतीकरण गरिएको थियो ।… Continue reading त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम अघि बढ्यो

नागढुंगा-धुलिखेल मेट्रो रेलको डीपीआर बनाउन ४ कम्पनी अन्तिम प्रतिष्पर्धामा

काठमाडौं,कात्तिक १८ नागढुंगा–धुलिखेल मेट्रो रेलको डीपीआर बनाउन ४ वटा कम्पनी अन्तिम प्रतिष्पर्धामा जुटेका छन् । लगानी बोर्डले आव्हान गरेको ग्लोबल टेण्डरबाट प्रारम्भिक छनौटमा परेका ६ वटा कम्पनीमध्ये ४ वटाले मात्रै आर्थिक प्रस्ताव पेश गरेका हुन् । अब आगामी एक महिनाभित्र यीनै ४ वटा कम्पनीमध्येबाट एउटा कम्पनीलाई डीपीआर निर्माणको जिम्मेवारी दिईनेछ । अनुमानित ४५ किलोमिटर लामो… Continue reading नागढुंगा-धुलिखेल मेट्रो रेलको डीपीआर बनाउन ४ कम्पनी अन्तिम प्रतिष्पर्धामा

विद्युत प्राधिकरणभित्रै तास खेल्छन् कर्मचारी

भक्तपुर, कात्तिक १८ नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाको नोलाइटमा काम नगरी तास खेलेर बस्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरी रिहा गरेको छ । नोलाइट जस्तो आकस्मिक सेवाका कर्मचारी दैनिक तास खेलेर बस्ने र नोलाइटको फोनसमेत नउठाउने गरेको गुनासो बढेपछि महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले कर्मचारीलाई तास खेल्दै गर्दा गएराति पक्राउ गरेको हो । तास खेलिरहेको अवस्थामा… Continue reading विद्युत प्राधिकरणभित्रै तास खेल्छन् कर्मचारी

‘मुगलाई’ खानाका परिकारहरु अब विराटनगरमा

विराटनगर, कार्तिक १८ विराटनगरमा अत्यधुनिक सुविधा सम्पन्न ‘रोयल जाइका मल्टि कुजिन फेमिली रेष्टुरेन्ट ’ सञ्चालनमा आउने भएको छ । विराटनगर– ९ गुद्री रोडमा रहने सो रेष्टुरेन्ट सोमबारबाट सञ्चालनमा आउने भएको हो । रेष्टुरेन्टमा ५० लाख लगानीमा निर्माण भएको सञ्चालनद्वय तनवीर कुरैसी र कर्तव्य चौधरीले जानकारी दिए । आफूले सञ्चालन गर्न लागेको सो रेष्टुरेन्टमा स्वादिष्ट परिकार… Continue reading ‘मुगलाई’ खानाका परिकारहरु अब विराटनगरमा

आनन्द इट्टामा कैफियत भेटियो, न्यूनतम पारिश्रमिक पनि नदिइएको भेटियो

विराटनगर,कात्तिक १८ श्रम तथा रोजगार कार्यालय विराटनगरले मोरङको धनपालथान गांउपालिकास्थित आनन्द इट्टा उद्योगमा अनुगमन गरेको छ । श्रम तथा रोजगार कार्यालयका प्रमुख बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद संजेल नेतृत्वको टोलीले सो उद्योगमा अनुगमन गरेको हो । अनुगमनको क्रममा विभिन्न कैफियत भेटिएको छ । अनुगमनको क्रममा सो उद्योगले नियम विपरित भारतीय ठेकेदारबाट मजदुर ल्याउने गरेको फेला परेको… Continue reading आनन्द इट्टामा कैफियत भेटियो, न्यूनतम पारिश्रमिक पनि नदिइएको भेटियो

विराटनगरमा बन्ने भयो ४ अर्बको लागतमा भ्यूटावर, मन्त्री पण्डितले गरे शिलान्यास

विराटनगर,कार्तिक १८ विराटनगरमा भ्यू टावर बन्ने भएको छ । विराटनगर महानगरपालिका स्थित वडा नम्बर ३ मा भ्यूटावर बनाइने भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित,प्रदेश १ का कार्यबाहक मूख्यमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे र महानगर प्रमुख भीम पराजुलीले भ्यूटावर निर्माणस्थलमा आइतबार टावरको शिलान्यास गरेका छन् । टावरको शिलान्यास गर्दे… Continue reading विराटनगरमा बन्ने भयो ४ अर्बको लागतमा भ्यूटावर, मन्त्री पण्डितले गरे शिलान्यास

प्रेस युनियन सुनसरीको अध्यक्षमा आलोपालो प्रणाली : पहिलो वर्ष पुरी, बाँकी ३ वर्ष अधिकारी

इटहरी,कार्तिक १८ नेपाली काग्रेस निकट पत्रकारहरूको साझा संगठन प्रेस युनियन सुनसरी शाखाको नेतृत्व आलोपालो प्रणालीमार्फत् हुने भएको छ । ४ वर्षे कार्यकालको पहिलो वर्ष पत्रकार धनबहादुर पुरीेले शाखाको नेतृत्व गर्ने भएका छन् । त्यस्तै बाँकी ३ वर्षको नेतृत्व पवन अधिकारीले सम्हाल्ने भएका छन् । अध्यक्षमा आलोपालो भनिए पनि अन्य पदाधिकारी भने यथावत हुने प्रेस युनियन… Continue reading प्रेस युनियन सुनसरीको अध्यक्षमा आलोपालो प्रणाली : पहिलो वर्ष पुरी, बाँकी ३ वर्ष अधिकारी

आइपुग्यो विराटनगरमा रेल (फोटो फिचरसहित)

विराटनगर, कात्तिक १८ भारतको बथनाहादेखि नेपालको कटहरीसम्म निर्माणाधीन रेल्वे मार्गमध्ये आज पहिलो पटक बुधनगरसम्म रेल्वेको सफल परीक्षण गरिएको छ । नेपालतर्फ देखिएको जमिनको मुआब्जा विवाद सल्टिएको खण्डमा डेढ बर्षभित्र कटहरीसम्मै रेल गुडाउन सकिने निर्माण कम्पनीको दावी छ । भारतको बथनाहादेखि मोरङको विराटनगर महानगरपालिकाको बुधनगरसम्मको लिकमा आइतबार रेल्वेको सफल परीक्षण गरिएको हो । नेपालको रेल–वे कस्टम… Continue reading आइपुग्यो विराटनगरमा रेल (फोटो फिचरसहित)

कुश्मामा नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाइने

कुश्मा,कात्तिक १८ पर्वतको सदरमुकाम कुश्मा बजारमा नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाउन रकम सङ्कलन शुरु भएको छ । गुप्तेश्वर गुफालाई केन्द्रमा राखेर कुश्मामा ऐतिहासिक धार्मिक विराट गुप्तेश्वर मेला एवं कोटी होमको आयोजना गरी शिव पार्वतीको मूर्ति निर्माण गरिने भएको हो । सो मूर्ति न्यूनतम् ५१ फिट अग्लो बनाइने प्रारम्भिक विवरणमा उल्लेख छ । थप अध्ययन गरेर… Continue reading कुश्मामा नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाइने

मेलम्चीको काम तीव्र गतिमा,काम चाँडो सकेर आगामी ६० दिनभित्र पानी ल्याउने तयारी

काठमाडौँ,कात्तिक १८ मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन तीव्र गतिमा काम गरिरहेको छ ।  आयोजनाको बाँकीे काम पहिलेभन्दा तेब्बर गतिमा भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सूचना अधिकारी टोलराज उपाध्यायले बताए । ‘मेलम्ची खानेपानीको काम चाँडो सकेर आगामी ६० दिनभित्र पानी ल्याउने गरी ठेकेदार कम्पनीले दु्रत गतिमा काम गरिरहेको छ ।’ उनले भने, ‘पहिले दैनिक… Continue reading मेलम्चीको काम तीव्र गतिमा,काम चाँडो सकेर आगामी ६० दिनभित्र पानी ल्याउने तयारी

मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको निधन

काठमाडौँ, कात्तिक १८ मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । ७७ बर्षीय तुलाधरको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचरका क्रममा तुलाधरको निधन भएको अस्पतालका सूचना अधिकारी आरपी मैनालीले पुष्टि गरे । पूर्वराजनीतिज्ञसमेत रहेका तुलाधर मस्तिष्क स्नायुसम्बन्धी गम्भीर रोगसँग जुधिरहेका थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो… Continue reading मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको निधन

रोनाल्डो र ध्रुवेको भरमा चितवन राष्ट्रिय निकुञ्ज

xfQL tLy{dfg snL;Fu} w|'j] xfQL lrtjg /fli6«o lgs'~hsf] ;'vLef/ kf]i6 glhs cfOtaf/ lgs'~hsf] kf]yL xfQL tLy{dfg snL;Fu} w|'j] xfQL . ;f] xfQLn] kfFr jif{cl3 !% hgfsf] Hofg lnPsf] atfOPsf] 5 . t:jL/ M gf/fo0f clwsf/L, lrtjg, /f;;

चितवन,कात्तिक १८ हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरका हात्ती प्रजननका लागि जङ्गली भाले हात्तीमा निर्भर हुनुपर्ने अवस्था छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा जङ्गली हात्ती रोनाल्डो र पश्चिमी क्षेत्रमा ध्रुवेले निकुञ्जका पोथी हात्तीलाई प्रजनन गराउँदै आएको छ । निकुञ्जमा प्रजननयोग्य भाले हात्तीको कमी छ । हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख बुधन चौधरीका अनुसार… Continue reading रोनाल्डो र ध्रुवेको भरमा चितवन राष्ट्रिय निकुञ्ज

नोबेलमा नेपालमै पहिलो पटक ९५ बर्षीय बृद्धको मुटुमा राखियो पेसमेकर

बिराटनगर, कार्तिक १८ नोबेल शिक्षण अस्पतालले ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर अर्थात बिधुतीय ब्याट्री राखेर नेपालमै पहिलो रेकर्ड कायम गरेको छ । मुटुको चाल कम भएर उपचारका लागि आएका झापा अर्जुनधाराका भूवान सिंह देवानको छातिमा पेसमेकर राखेर मुटुको चाल सामान्य बनाईएको हो । पेसमेकर राख्नु सामान्य प्रकृया हो । तर, यत्ति बढी उमेरका ब्यक्तिलाई सफलतापूर्वक… Continue reading नोबेलमा नेपालमै पहिलो पटक ९५ बर्षीय बृद्धको मुटुमा राखियो पेसमेकर

जबरजस्ती करणीको आरोपमा २ जना पक्राउ

विराटनगर, कार्तिक १८ जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले सुनसरी र झापाबाट शनिबार दुई जनालाई नियन्त्रणमा लिएको छ । सुनसरीको ईटहरी उप–महानगरपालिका–५ मा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोही स्थान बस्ने बर्ष १८ को भवानी आचार्य लाई पक्राउ गरिएको छ । सोही स्थान बस्ने ६ वर्षीया बालिकालाई घरमा बोलाएर मोबाईल देखाई ललाई पकाई बलात्कार गरेको भनी… Continue reading जबरजस्ती करणीको आरोपमा २ जना पक्राउ

भक्तपुरमा ग्यास बाल्ने क्रममा आगलागी, तीन जना घाइते

भक्तपुर,कात्तिक १८ मध्यपुरथिमि नगरपालिका–७ धुञ्चेपाखामा आज बिहान शुकदेव बडालको घरमा आगलागी हुँदा तीनजना घाइते भएका छन् । घाइते हुनेमा शुकदेवको श्रीमती ५० वर्षीया हरिमाया, उनको भाइ ४५ वर्षीय पदमनाथ र ३१ वर्षीया छोरी रुपा रहेका छन् । घाइतेको काठमाडौँको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी… Continue reading भक्तपुरमा ग्यास बाल्ने क्रममा आगलागी, तीन जना घाइते

अज्ञात समुहद्धारा धारिलो हतियार प्रहारबाट १ को मत्यु

धनकुटा, कार्तिक १७ धनकुटाको धनकुटा नगरपालिका–१ स्थित हिले–छिन्ताङ सडक खण्डमा लागेको मेलामा अज्ञात व्यक्तिको धारिलो हतियार प्रहारबाट शनिवार १ जनाको मृत्यु भएको छ । धारिलो हतियार प्रहारबाट सुनसरी ईटहरी उप–महानगरपलिका–१५ स्थित परडिया बस्ने ३५ बर्षीय राम बहादुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सो घटनाकोे अनुसन्धान भइरहेको छ भने घटना सम्बन्धमा… Continue reading अज्ञात समुहद्धारा धारिलो हतियार प्रहारबाट १ को मत्यु

विराटनगरको आइसिपी उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी आउने

विराटनगर,कात्तिक १८ विराटनगरको एकीकृत जाँच विन्दु(आइसिपी)को उद्घाटन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । मोदी विराटनगरको एकीकृत जाँच विन्दु(आइसिपी)को उद्घाटनसँगै विवाह पञ्चमीको अवसर पारेर जनकपुर आउन लागेका हुन् । आफ्नो पाँचौँ भ्रमणका क्रममा मोदी मंसिर २६ गते नेपाल आउने निश्चत भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।  प्रधानमन्त्री केपीशर्मा ओली र मोदीले… Continue reading विराटनगरको आइसिपी उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी आउने

१० देशका राजदुत सिफारिस हुँदै

सरकरले १० कुटनीतिक नियोगका लागि चाँडै राजदुत सिफारिस गर्ने भएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ । रिक्त रहेका चर र चाँडै रिक्त हुन लागेका ६ कुटनीतिक नियोगमा कात्तिकभित्रै राजदुतका लागि सिफारिस गर्ने सरकारको तयारी छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी २ मसिरमा जापान भ्रमणमा जानुअघि नै राजदुत सिफरिसका लागि गृहकार्य भईरहेको छ… Continue reading १० देशका राजदुत सिफारिस हुँदै

धानमा सिन्डिकेट : सरकारले तोकेको मूल्य पाएनन् किसानले

Elderly woman winnowing rice grain at Bhelukhel in Bhaktapur on Thursday, November 1, 2018. Photo: Dipesh Shrestha/Nagarik/Republica

धनगढी : विगतका वर्षमा किसानले धान बेचिसकेपछि मात्र सरकारले समर्थन मूल्य तोक्ने गथ्र्याे। माफियाको प्रभावमा किसानको हितविपरीत हुने सरकारी कार्यशैलीको आलोचना हुँदै आएको थियो। यस वर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले साउन तेस्रो साता नै धानको समर्थन मूल्य तोक्यो। माफियाको चलखेल र व्यवसायीको सिन्डिकेटका कारण सरकारले तोकेको समर्थन मूल्य किसानले पाउन सकेका… Continue reading धानमा सिन्डिकेट : सरकारले तोकेको मूल्य पाएनन् किसानले

‘निर्मला हत्या अनुसन्धानमा गम्भिर त्रुटि’

काठमाडौं : नागरिक समाजका अगुवाहरुले कञ्चनपुरकी बालिका निर्मला पन्तको हतयाका सम्बन्धमा प्रमाण नस्ट गरी घटना कमजोर बनाउने प्रहरी अधिकारीहरुसँग कडाईका साथ केरकार नहुनु र अनुसन्धान फितालो हुनु गम्भीर त्रुटि भएको बताएका छन् । राष्ट्रिय मानवअधिकार प्रतिष्ठान र शान्ति र विकासका लागि नागरिक समाजद्धारा राजधानीमा आयोजित यौनजन्य हिंसा, अनुसन्धान, र न्याय, विषयक अन्रक्रियामा सम्बोधन गर्दै नागरिक… Continue reading ‘निर्मला हत्या अनुसन्धानमा गम्भिर त्रुटि’

चार महिनाको तलब नपाउँदा प्रदेश र स्थानीय तहका कर्मचारीको बिजोग

काठमाडौं : संघ (केन्द्र) बाट प्रदेश तथा स्थानीय सरकारमा हस्तान्तरण भएका विभिन्न विषयगत कार्यालयका हजारौं कर्मचारीले साउन महिनायता तलब पाएका छैनन् । दसैं तिहारमा समेत तलब नपाउँदा घर-व्यवहारमै समसया आएको कर्मचारीले बताएका छन् ।  वन, कृषि, सिँचाइ, पूर्वाधार, शिक्षाजस्ता निकायका कर्मचारीले तलब पाउन नसकेका हुन् । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले ठूलो… Continue reading चार महिनाको तलब नपाउँदा प्रदेश र स्थानीय तहका कर्मचारीको बिजोग

भारत हुँदै बाहिर जाने नेपालीलाई अनिवार्य नो अब्जेक्स सर्टिफिकेट

भारतका जुनसुकै अन्र्तराष्ट्रिय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जाने नेपालीले भारतीय अध्यागमनमा अनिवार्य रुपमा नो अब्जेक्सन सर्टिफिकेट एनओसी पेस गर्नुपर्ने भएको छ । नेपाली महिलालाई अवैध रुपमा खाडी जान रोक्ने उदेश्यले दुई देशको सहमतिमा करिब डेढ बर्षअघि एनओसीको नीति लागु गरिएको थियो । तर, भारतले सबै देश जाने सबै नेपालीबाट यस्तो कागज माग्न थालेपछि यात्रुलाई… Continue reading भारत हुँदै बाहिर जाने नेपालीलाई अनिवार्य नो अब्जेक्स सर्टिफिकेट

उच्छृङ्खल गतिविधि गर्ने विदेशी पर्यटकलार्इ फिर्ता पठाइयो

अर्घाखाँची : खोलामा उच्छृंखल गतिविधिमा संलग्न रहेको पाइएपछि २५ देशका ३७ विदेशी महिला र पुरुषलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला बाहिर पठाएको छ । शीतगंगा नगरपालिका ६, सिद्धाराको गोवाङ र बुच्ची खोलामा नाङ्गै भएर उनीहरु आपसमा अश्लील गतिविधिमा संलग्न थिए । गाउँलेले हेर्नै नमिल्ने गरी खुला स्थानमा उच्छृंखल गतिविधि गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए… Continue reading उच्छृङ्खल गतिविधि गर्ने विदेशी पर्यटकलार्इ फिर्ता पठाइयो

सिफारिसका कारण अप्ठ्यारोमा परे वडाअध्यक्ष

विराटनगर : आफुले नागरिकताका लागि सिफारिस गरेका व्यक्ति गैरनागरिक भएको खुलेपछि विराटनगर– महानगरपालिका वडा नं १ का अध्यक्ष उद्धव अर्याल कानुनी झमेलामा परेका छन् । छिटो छरितो सेवा दिने नाममा राम्रो नबुझिकन हतारिएर सिफारिस गर्दा वडाअध्यक्ष अर्यालसहित, वडा सदस्य रमेश शाह, सचिव पुष्पा तिम्सिना कानुनी फन्दामा परेका हुन् । वडा अध्यक्ष अर्यालले वडा नं १… Continue reading सिफारिसका कारण अप्ठ्यारोमा परे वडाअध्यक्ष

वैदेशिक रोजगारीमा प्रत्येक दिन ३ नेपालीको मृत्यु

काठमाडौं : चालू आर्थिक बर्षको ३ महिनामा मात्र विदेशमा २ सय १६ नेपाली युवाको मृत्यु भएको छ । मृतकका परिवारलाई सरकारले १५ करोड १२ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको तथ्यांक छ । आर्थिक सहायता लिने मृतकको संखया हेर्दा विदेशमा मृत्यु हुने नेपालीको संख्या बढ्दै गइरहेको छ । रोजगारीको क्रममा विदेशमा हुने मृत्युलाई न्यूनीकरण गर्ने कार्यक्रम… Continue reading वैदेशिक रोजगारीमा प्रत्येक दिन ३ नेपालीको मृत्यु

सेवानिवृत्त कर्मचारी भन्छन – राज्यले हाम्रो क्षमताको उपयोग गरोस्

विराटनगर, कार्तिक १८ सेवानिवृत्त कर्मचारीहरुले राज्यले आफूहरुको क्षमता र उर्जाको उपयोग गर्नसक्ने बताएका छन् । सेवानिवृत्त कर्मचारी समाज केन्द्रीय तदर्थ समिति मोरङले आज विराटनगरमा आयोजना गरेको दोस्रो साधारण सभामा पूर्व कर्मचारीहरुले यस्तो बताएका हुन् । समाजका अध्यक्ष परशुराम नेपालले सेवानिवृत्त कर्मचारीहरु उर्जाशील भएर अगाडि बढ्नु पर्नेमा जोड दिए । उनले राज्यलाई आवश्यक परेमा आफूहरु सहयोग… Continue reading सेवानिवृत्त कर्मचारी भन्छन – राज्यले हाम्रो क्षमताको उपयोग गरोस्

तुलसा मदर हस्पिटलमा नवजात शिशुको मृत्यूपछि तनाव

विराटनगर, कार्तिक १७ विराटनगर ९ स्थित तुलसा मदर एण्ड चाईल्ड हस्पिटलमा नवजात शिशुको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । आफन्तले डाक्टरको लापरबाहीले बच्चाको मृत्यु भएको भन्दै उचित न्यायको माग गरेका छन् । विराटनगर– १४ मिल्स एरियाकी बब्लिकुमारी साहलाई प्रसुतिको लागि शुक्रबार अस्पताल भर्ना गरिएको थियो । शनिबार साँझ स्वस्थ्य बच्चा जन्मिएको भएपनि डाक्टरको लापरबाहीले… Continue reading तुलसा मदर हस्पिटलमा नवजात शिशुको मृत्यूपछि तनाव

हुलाक सेवालाई समयसापेक्ष बनाउन सरोकारवालाको सुझाव

विराटनगर, कात्तिक १७ हुलाक सेवालाई समयसापेक्ष बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । पूर्वाञ्चल क्षेत्रीय हुलाक निर्देशनालय विराटनगरको आयोजनामा शनिबार विराटनगरमा भएको हुलाक सेवाको सुधार बिषयक क्षेत्रीय गोष्ठीमा बोल्ने सहभागीहरुले हुलाक सेवालाई समयसापेक्ष बनाई अगाडि बढ्नु पर्नेमा जोड दिएका हुन् । कार्यक्रममा हुलाक सुधार कार्यदलका संयोजक राजेन्द्रप्रसाद शर्माले हुलाक सेवाको भविष्य अन्धकार नभएको दावी गरे ।… Continue reading हुलाक सेवालाई समयसापेक्ष बनाउन सरोकारवालाको सुझाव