विराटनगर, कात्तिक २७ इनरुवाको सखुवागाछी स्थित सुरेन्द्र दुलालको दुईतले घरमा आगलागी हुँदा घर जलेर पूर्ण रूपले नष्ट भएको छ । बिजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । घरसहित सम्पूर्ण सामाग्री आगलागीमा परेर नष्ट भएको बताइएको छ । क्षतिको विवरण भने आउन बाँकी छ । सुरक्षाकर्मी,स्थानीयसहित इटहरी र दुहवीका दमकलले आगो निभाइरहेका छन् ।… Continue reading इनरुवाको सखुवागाछीमा आगलागी
Category: समाज
छठ मनाउन गएकी बालिकाको ट्याक्टरले किचेर मृत्यु
झापा, कात्तिक २७ मेची नदीमा छठ मनाउन पूजा स्थलतर्फ गइरहेकी एक बालिकाको ट्याक्टरले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ पोखरीटोल निवासी राखी यादवकी ६ बर्षीया छोरी राशी यादव रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिए । मेची नदीमा परिवारसंग छठ मनाउनका लागि राशीसहित उनका परिवार मे १… Continue reading छठ मनाउन गएकी बालिकाको ट्याक्टरले किचेर मृत्यु
चीन जोड्ने नयाँ रेलमार्गको खोजी,चिनियाँ टोली सम्भाव्यता अध्ययनमा
हुम्ला, कात्तिक २७ केरुङ काठमाडौं रेलमार्गपछि नेपाल चीन जोड्ने नयाँ रेलमार्गका लागि सम्भाव्यताको खोजी सुरु भएको छ । हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुगेका छन् । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट हुँदै नेपागञ्ज जमुनाहसम्म सडक र रेलको सम्भाव्यता अध्ययनका लागि मंगलबार एक… Continue reading चीन जोड्ने नयाँ रेलमार्गको खोजी,चिनियाँ टोली सम्भाव्यता अध्ययनमा
कर्मचारी समायोजन पुस मसान्त भित्रः मन्त्री पण्डित
विराटनगर, कात्तिक २७ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पुस मसान्त भित्र कर्मचारी समायोजन सक्नेगरि प्रकृया अघि बढाइएको बताएका छन् । मंगलबार अपरान्ह विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुराकानी गर्दे उनंले आउदो पुस मसान्तभित्र कर्मचारी समायोजन सक्ने लक्ष्य सहित काम गरिरहेको सरकारले त्यसका निम्ति आवश्यक पर्ने ऐननियम बनाउने काम गरिरहेको बताए । उनंले अहिले अस्थायी… Continue reading कर्मचारी समायोजन पुस मसान्त भित्रः मन्त्री पण्डित
विराटनगरमा छठको उल्लास ( फोटोफिचर)
विराटनगर, कात्तिक २७ छठको प्रमुख दिन आज विराटनगरको सिंघिया खोला, केशलिया खोला,चिसाङ लोहन्द्रा खोला, मोरङ–सुनसरी सिँचाई आयोजना,विभिन्न खोला, पोखरी तथा नहरहरु अहिले झकिझकाउ भएका छन् । छठमा पकाइने विभिन्न प्रकारका पाकवानहरु ठेकुवा, भुसुवा, केरा, नरिवलहरुले विराटनगरका खोला, पोखरी, नहरहरु ढाकिएका छन् । ब्रतालु सूर्यलाई अर्घ दिएर पूजा गर्दैछन्। ब्रतालु साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने… Continue reading विराटनगरमा छठको उल्लास ( फोटोफिचर)
विराटनगरका मेयर पराजुली दण्ड प्रणाम गर्दै सिंघिया घाटमा
विराटनगर, कार्तिक २७ तराईवासीको महत्वपूर्ण पर्व छठको ब्रत बसेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली दण्ड प्रमाण गर्दे सिंघिया खोलास्थित घाट गएका छन् । १५ औ पटक तीन किलोमिटर दण्ड प्रमाण गर्दै उनी छठको घाटस्थल सिंघिया खोला गएका हुन् । १५ बर्षयता हरेक बर्ष छठ माताको ब्रत बस्दै आएका पराजुलीले १५ औँ पटक दण्ड प्रणाम गर्दै… Continue reading विराटनगरका मेयर पराजुली दण्ड प्रणाम गर्दै सिंघिया घाटमा
आज छठको मुख्य दिन : साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरि मनाइँदै
विराटनगर, कात्तिक २७ सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज तेस्रो तथा मुख्य दिन,यस दिनमा ब्रतालुहरू पानीसमेत नपिइ निराहार ब्रत बस्छन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गइ पानीमा डुवेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउन बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुवाई सूर्य देउतालाई चढाउँछन् । प्रातःकालीन अर्घका… Continue reading आज छठको मुख्य दिन : साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरि मनाइँदै
बालिकाको बलात्कारपछि हत्या गरेको आशङ्कामा पाँच पक्राउ
गाईघाट : उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले खड्काको हत्यामा संलग्न भएको आशङ्कामा नविक कार्की, श्रवण कार्की, बेदकुमार कार्की, रबिन राई र अन्य एक नाम नखुलेको व्यक्तिलाई पक्राउ गरेको छ । शनिबार गोठालो गएकी खड्का आइतबार मृत भेटिएकी थिइन्… Continue reading बालिकाको बलात्कारपछि हत्या गरेको आशङ्कामा पाँच पक्राउ
लागूऔषध सहित २ पक्राउ
मोरङ, कार्तिक २७ मोरङको कटहरी गाउँपालिका–२ स्थित रेल्वे ट्रयाकबाट प्रहरीले सोमबार लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको टोलीले लागूऔषध सहित कटहरी गाउपालिका–२ बस्ने २९ वर्षीय मोहम्मद महताज र २० वर्षीय अनिल कुमार यादवलाई पक्राउ गरेको हो । उनीहरुलाई राती करिब १० बजेको समयमा शंका लागि चेकजाँच गर्ने क्रममा… Continue reading लागूऔषध सहित २ पक्राउ
गाडी छँदै छन्, तर नयाँकै मोह : एकै वर्ष ६ हजार सरकारी गाडी थपिए
काठमाडौं: सरकारी कार्यालयहरुमा हजारौं सवारीसाधन थन्किएका छन् । ती बिग्रेका र थोत्रिएका पनि होइनन् । तर कर्मचारी र जनप्रतिनिधिको महँगा गाडी चढ्ने मोहका कारण राज्यकोष खर्चेर नयाँ गाडी खरिद गर्ने प्रवृत्ति रोकिएको छैन । यातायात व्यवस्था विभागका अनुसार देशैभरि तीन लाख ५० हजारभन्दा बढी सरकारी सवारी दर्ता छन् । नबिग्रेका भए पनि तीमध्ये धेरै गाडी कार्यालयमै… Continue reading गाडी छँदै छन्, तर नयाँकै मोह : एकै वर्ष ६ हजार सरकारी गाडी थपिए
चरम लापरबाही नरोकिएपछि पप्पुसँगको ठेक्का तोडियो
काठमाडौं: कास्टाल पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले ठक्का तोडेको छ । बाँकेमा निर्माणधीन सिक्टा सिँचाइको डुँडुवा नहरमा गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि विभागले पप्पुुसँगको सम्झौता तोकेको हो । ठेक्का सम्झौता गरेको २८ महिना बित्दा पनि कामको प्रगति निराशाजनक भएपछि पप्पुसँग सम्झौता तोडिएको विभागका महानिर्देशक सरोज पण्डितले… Continue reading चरम लापरबाही नरोकिएपछि पप्पुसँगको ठेक्का तोडियो
बारीमै कक्षा
खोटाङ : ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा।।।’ मुगुकी आङ्बु लामा गुन्गुनाइरहेकी थिइन् । बाजुराका नरेश मल्ल देउडा गाउँदै थिए । उनीहरूसँगै रमाइरहेका थिए, धादिङकी सन्जिता चेपाङ, सर्लाहीका देव साह, बाजुराका धिरज मल्ललगायत बालबालिका । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ स्थित जनजागृति आधारभूत विद्यालयका बालबालिका यसैगरी रमाइरमाई पढिरहेका छन् । तीन वर्षअघि बन्द भएपछि स्थानीय अभिभावकको पहलमा… Continue reading बारीमै कक्षा
प्रधानमन्त्री निवासका २१ वटा कुकुरको बन्ध्याकरण
काठमाडौं : महानगरपालिकाले बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरमा रहेका सबै कुकुरलाई बन्ध्याकरण गरेको छ । ,आजको नेपाल समाचापत्रमा यो खबर छ । महानगर क्षेत्रका सरकार प्रमुखदेखि उच्च ओहदामा रहेका व्यक्तिको निवास र कार्यलयलाई कुकुर व्यवस्थित क्षेत्र घोषण गर्ने योजनाअनुसार कामपाले प्रधानमन्त्री निवासभित्र रहेका २१ वटा कुकुरको बन्ध्याकरण गरेको हो । मनुभित्र कार्यक्रमअन्र्तगत कामपलो ती कुकुर व्यवस्थित गरेको हो… Continue reading प्रधानमन्त्री निवासका २१ वटा कुकुरको बन्ध्याकरण
बालिका बलात्कारको आशंका : हत्यारा खोज्न कुकुर परिचालन
बलातकारपछि हत्या आशंका गरिएको एउटा घटनाको दोषी पत्ता लगाउन उदयपुर प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको छ । आईतबार दिउँसो रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ बर्षीया बालिका एल्जिना खड्का घर नजिकै खरबारीमा मृत भेटिएकी थिईन् । बालिकाको बलात्कार पछि हत्या भएको हुनसक्ने अनुमान गर्दै प्रहरीले अनुसन्धानका लागि कुकुर परिचालन गरेको हो । मुखमा हात पुछ्न प्रयोग… Continue reading बालिका बलात्कारको आशंका : हत्यारा खोज्न कुकुर परिचालन
विराटनगरमा फोहोरको डङ्गुर, फोहोर संकलन गर्ने कर्मचारी आन्दोलित
विराटनगर : विराटनगर महानगरपालिकाको फोहोर ब्यबस्थापन गर्ने ठेक्का पाएको वेष्ट म्यानेजमेन्ट ग्रुपका कर्मचारी आन्दोलनमा उत्रिएपछि विराटनगरका सडकहरुमा फोहोर थुप्रिएको छ । तिहार लगत्तै ठेकेदार कम्पनीका २ सय ५० मजदुर काम छाडेर आन्दोलनमा उत्रिएपछि सडकमा फोहोर थुप्रिएको हो । करार सेवामा कार्यरत मजदुर दशैँ भत्ता माग गर्दै आन्दोलनमा उत्रिएपछि आईतबारदेखि महानगरको फोहोर उठ्न छाडेको हो ।… Continue reading विराटनगरमा फोहोरको डङ्गुर, फोहोर संकलन गर्ने कर्मचारी आन्दोलित
सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न अध्यादेश ल्याइने
काठमाडौँ,कात्तिक २६ सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ल्याउने तयारी गरेको छ ।सरकारले यसअघि ल्याएको ‘कर्मचारी समायोजन ऐन–२०७४’ लाई खारेज गर्दै अध्यादेश ल्याउन लागेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तीन तहमा कर्मचारी समायोजन गर्नका लागि अध्यादेश ल्याउने प्रक्रिया शुरु गरिएको जानकारी गराए । ‘सङ्घीय… Continue reading सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न अध्यादेश ल्याइने
काठमाडौंका मेयर चीनतिर, मेयरको जिम्मेवारी वडाअध्यक्षलाई
काठमाडौँ, कात्तिक २६ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी आज चीन प्रस्थान गरेका छन् । हुआन शहरमा यही कात्तिक २८ देखि ३० सम्म आयोजना हुने ‘चाइना इण्टरनेशनल फ्रेण्डसिप सिटिज कन्फरेन्स २०१८’ मा उनीहरुले भाग लिनेछन् । चाइनिज पिपुल्स एशोसिएसन फर फ्रेण्डसिप विथ फरेन कण्ट्रिज (सिपिएएफएफसी), चाइना इण्टरनेशनल फ्रेण्डसिप एशोसिएसन (सिआइएफसिए) र हुआन… Continue reading काठमाडौंका मेयर चीनतिर, मेयरको जिम्मेवारी वडाअध्यक्षलाई
विराटनगरमा निःशुल्क मधुमेह परीक्षण गरिने
विराटनगर, कात्तिक २६ विश्व मधुमेह दिवशको अवसरमा विराटनगरमा निःशुल्क मधुमेह परीक्षण शिविर गरिने भएको छ । लायन्स र लियो क्लव अफ विराटनगरको संयुक्त आयोजनामा विश्व मधुमेह दिवसको अवसरमा कार्तिक २८ गते प्राथमिक उपचार तथा मधुमेह परीक्षण शिविर सञ्चालन हुने भएको हो । लियो क्लव अफ विराटनगरका अध्यक्ष कुशल साहले शिविरले मधुमेह नियन्त्रणका लागि केही सहयोग… Continue reading विराटनगरमा निःशुल्क मधुमेह परीक्षण गरिने
विश्व मधुमेह दिवसमा विराटनगरमा निःशुल्क मधुमेह परीक्षण
विराटनगर, कात्तिक २६ विश्व मधुमेह दिवशको अवसरमा विराटनगरमा निःशुल्क मधुमेह परीक्षण शिविर गरिने भएको छ । लायन्स/लियो क्लव अफ विराटनगरले विश्व मधुमेह दिवसको अवसरमा कात्तिक २८ गते प्राथमिक उपचार तथा मधुमेह परीक्षण शिविर सञ्चालन गर्ने भएको हो । लियो क्लव अफ विराटनगरका अध्यक्ष कुशल साहले शिविरले मधुमेह नियन्त्रणका लागि केही सहयोग गर्ने भएकोले सामाजिक उत्तरदायित्व… Continue reading विश्व मधुमेह दिवसमा विराटनगरमा निःशुल्क मधुमेह परीक्षण
विवाह दर्ता र छोरीको जन्म दर्ता गराइ माग्दा विराटनगरमा एक महिला कुटिइन्
विराटनगर, कार्तिक २६ श्रीमतीलाई कुटपिट गरेको आरोपमा विराटनगरबाट प्रहरीले श्रीमान् खगेन्द्र घिमिरे र आमाजु ४० बर्षीया होमा घिमिरेलाई पक्राउ गरेको छ । विराटनगर १ की २९ बर्षीया देविका कँडेल घिमिरेलाई कुटपिट गरेको आरोपमा ३८ बर्षीय घिमिरे र आमाजु होमालाई मोरङ प्रहरीले नियन्त्रण लिएको हो । आइतबार राती परिवारका सदस्य मिलेर देविकालाई कुटपिट गरेको थाहा पाएपछि… Continue reading विवाह दर्ता र छोरीको जन्म दर्ता गराइ माग्दा विराटनगरमा एक महिला कुटिइन्
जनकपुरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन,ने.वि.संघका कार्यकर्ता पक्राउ
जनकपुर, कात्तिक २६ जनकपुरको रामानन्द चौकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । नेबिसंघ धनुषाले सोमबार जनकपुरको रामानन्द चौक मा प्रधानमन्त्री को पुतला दहन गरेको हो । पुत्ला दहन गर्ने नेबिसंघ का युवा नेता सुजित मिश्रा,नवनित झा,घनश्याम झा राजु,सुनिल सुमन,नवीन यादव तरुण दल का भरत साह पक्राउ परेका छन् ।यस सम्बन्धी थप विवरण… Continue reading जनकपुरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन,ने.वि.संघका कार्यकर्ता पक्राउ
विभत्स हत्या गरिएकी शिखाका परिवारलाई विमा रकम हस्तान्तरण
विराटनगर, कार्तिक २६ मोरङको ग्रामथान गांउपालिकामा गएको भदौ १ गते विभत्स तवरले हत्या गरिएकी विराटनगरकी शिखा घिमिरेको परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बिमा रकम हस्तान्तरण गरेको छ । सो इन्सोरेन्स कम्पनीले मृतकका बाबु कृष्ण घिमिरेलाई बिमा वापतको रकम प्रदान गरेको छ ।इन्स्योरेन्सका विराटनगर शाखा प्रमुख हिरामणि भट्टराईले मृतकका बाबु घिमिरेलाई २ लाख २५ हजार ७… Continue reading विभत्स हत्या गरिएकी शिखाका परिवारलाई विमा रकम हस्तान्तरण
पुस १९ देखि विराटनगरमा क्यान इन्फोटेक मेला
विराटनगर, कात्तिक २६ कम्प्युटर एशोसिएसन नेपाल महासंघ( क्यान)मोरङ ले आउँदो पुस १९ गते देखि २३ गतेसम्म विराटनगरमा क्यान इन्फोटेक मेलाको आयोजना गर्ने भएको छ । विश्वमा सुचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएको विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले क्यानले इन्फोटेक आयोजना गर्ने भएको हो । विराटनगरको जैन भवनमा ५ दिनसम्म हुने सो… Continue reading पुस १९ देखि विराटनगरमा क्यान इन्फोटेक मेला
आजदेखि कात्तिक नाच शुरु
काठमाडौँ, कात्तिक २६ ऐतिहासिक र धार्मिक महत्व रहेको पाटनको प्रसिद्ध कात्तिक नाच आजदेखि शुरु भएको छ । नाचको पहिलो दिन आज साँझ बाथ प्याँख नाचअन्तर्गतको सेव लायगु देखाइँदैछ । बाथ प्याँख (बाठोको नाच) शिक्षामूलक हुने कात्तिक नाच प्रबन्ध समितिले बतायो । प्रत्येक दिन साँझ कात्तिक डबलीमा नाच देखाइने गरिएको छ । बाह्र दिनसम्म चल्ने नाचमा… Continue reading आजदेखि कात्तिक नाच शुरु
कपडा च्यातिएको र शरीरभरि निलडाम भएको अवस्थामा १३ वर्षीया बालिका मृत फेला
उदयपुर,कात्तिक २६ उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा दुई दिनदेखि हराएकी एक १३ वर्षीया बालिका आइतबार मृतावस्थामा फेला परेकी छिन् । मृतक ती बालिका स्थानीय दुर्गाबहादुर खड्काको १३ वर्षीया छोरी एल्जीना भएको उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार बाख्रा चराउन गएकी उनी आइतबार स्थानीय पाखाको खरबारी जङ्गलमा कपडा च्यातिएको र शरीरभरि निलडाम भएको अवस्थामा… Continue reading कपडा च्यातिएको र शरीरभरि निलडाम भएको अवस्थामा १३ वर्षीया बालिका मृत फेला
भारतको राजदुतमा निलाम्बर आचार्य सिफारिस
काठमाडौँ,कात्तिक २६ सरकारले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ । गएराति बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको हो । आचार्य पूर्वकानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्य समेत हुन । सरकारले यसअघि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । तर, सत्तारुढ नेकपाभित्रै विवाद भएपछि यो निर्णय कार्यान्वयनमा आउन… Continue reading भारतको राजदुतमा निलाम्बर आचार्य सिफारिस
कर्मचारी समायोजन अध्यादेश पारित नहुँदै विरोध
काठमाडौं: केन्द्रबाटै प्रदेश र स्थानीय तहको प्रशासनिक संरचना नियन्त्रण गर्ने गरी ल्याइएको कर्मचारी समायोजन अध्यादेश–२०७५ पारित नहुँदै त्यसका विभिन्न प्रावधानप्रति असन्तुष्टि देखापरेको छ । प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्ने सरकारी प्रयास डेढ वर्षयता पटक–पटक असफल भइरहेका बेला सरकारले अध्यादेश ल्याएर अर्को प्रयास गर्न लागेको छ । अध्यादेशको प्रारम्भिक दस्तावेज सार्वजनिक भएलगत्तै देखापरेको असन्तुष्टि,… Continue reading कर्मचारी समायोजन अध्यादेश पारित नहुँदै विरोध
एचआइभी सर्ने भन्दै डाक्टरले गरेनन् पोस्टमार्टम
धादिङ : एचआइभी संक्रमितको महिलाले विष खाएर आत्महत्या गरेपछि पोस्टमार्टमका लागि उनको शव धादिङ जिल्ला अस्पताल ल्याइयो । तर डाक्टरले पोस्टमार्टम गर्न नमान्दा शव दुई दिनसम्म अस्पतालको मुर्दाघरमै थन्कियो । मृतक एचआइभी संक्रमित भएको भन्दै डाक्टरले पोस्टमार्टम गर्न मानेनन् । धादिङ नीलकण्ठ नगरपालिका–५, खाल्टेकी ३७ वर्षीया शर्मिला श्रेष्ठ (नाम परिवर्तन) ले गत शुक्रबार बिहान विष… Continue reading एचआइभी सर्ने भन्दै डाक्टरले गरेनन् पोस्टमार्टम
पानीबिनाको दमकल आगो निभाउन पुगेपछि…
बैतडी : बेतडीमा पानीबिनाको दमकल राखिने गरिएको पाइएको छ । पाटन नगरपालिका ४ बस्ती जोलबाँजमा आईतबार बिहान आगलागी हुँदा पानीबिनाको दमकल आगो निभाउन पुगेको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ । स्थानीय शेरसिंह महारको खरको थुप्रो र परालमा आगलागी हुँदा करिब ७० हजारबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ । आईतबार बिहान साढे… Continue reading पानीबिनाको दमकल आगो निभाउन पुगेपछि…
अब कमाइको १० प्रतिशत बुवाआमालाई दिनुपर्ने प्रावधान
तपाई सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छ ? अनि आमाबाको लालनपालनको दायित्वबाट पन्छिनुभएको त छैन ? अब भने कानुनले नै तपाईलाई जिम्मेवार बनाउँदै छ । सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनुपर्ने प्रावधानसहितको कानुनको तयारी हुँदै छ । मासिक रुपमा आमाबाको बैकंखाताामा रकम दाखिला गर्नुपर्ने प्रावधान राख्न लागको… Continue reading अब कमाइको १० प्रतिशत बुवाआमालाई दिनुपर्ने प्रावधान
यस्तो पोल्ट्री फार्म जहाँ कुखुरालाई लोकगीत नसुनाई हुँदैन !
रौतहट : कुखुराले पनि गीत सुन्छ । त्यो पनि लोकगीत। चन्द्रपुर ४ स्थित ठाडाटोलमा सञ्चालित आइएस पोल्ट्री फार्मका कुखुरालाई यस्तो बानी परेको छ । कुखुरालाई गीत सुनाउनैका लागि फार्ममा बुफर झुन्डाइएको छ, जसमा थरीथरीका नेपाली गीत बजाईन्छ ।,, आजको कान्तिपुर दैनिकमा यो खबर छ । गीत सुन्न पाएपछि कुखुरा शान्त हुन्छन् । त्यति मात्र होईन,… Continue reading यस्तो पोल्ट्री फार्म जहाँ कुखुरालाई लोकगीत नसुनाई हुँदैन !
होटल एभरेष्ट इनका सञ्चालकले मजदुर कुटे
विराटनगर : विराटनगर–११ स्थित होटल एभरेष्ट इनका सञ्चालक अर्जुन साहले त्यहाँ कार्यरत एक होटल मजदुरलाई नदिएको पैसालाई दिएको भन्ने कागज गराएर निर्घात कुटपिट गरेका छन् । होटल सञ्चालक अर्जुन साहले हतार–हतार ५० हजार रूपैयाँ पेश्की लिएको भौचर बनाएर त्यसमा जबरजस्ती हस्ताक्षर गराएपछि होटल मजदुर उत्तम श्रेष्ठलाई कुटपिट र दुर्व्यवहार गरेका हुन् । नियमित तलब नपाएका… Continue reading होटल एभरेष्ट इनका सञ्चालकले मजदुर कुटे
दुई भारतीयद्धारा ११ बर्षीया बालिका बलात्कृत
बर्दिया : ११ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई भारतीय पक्राउ परेका छन् । ती बालिका बढैयाताल गाउँपालिकास्थित सीमाक्षेत्रनजिकै बाख्रा चराउन गएकी थिइन् । ,यो खबर आजको कान्तिपुर दैनिकमा छ । पक्राउ पर्नेमा सीमापारी मोतीपुर ग्रामका १८ र १९ बर्षीया युवक छन् । उनीहरुले बलात्कार गरेको स्विकारिसकेको प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए । प्रहरीका अनुसार आईतबार करिब ४ बजे… Continue reading दुई भारतीयद्धारा ११ बर्षीया बालिका बलात्कृत
प्रदेश सरकारको अपरिपक्वता : चार हजार निम्ता बाँडेपछि थाहा पायो ‘खर्ना’
विराटनगर : चार हजार भन्दा बढी निमन्त्रणापत्र बाँडिसकेपछि १ नम्बर प्रदेश सरकारले आज सोमबार गर्ने भनेको छठ पर्व शुभकामना कार्यक्रम दुई दिन पछि सारेको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ । पहिले तय गरिएको मिति खर्ना बस्ने दिन (निराहार ब्रत) परेपछि सरकारले शुभकामना कार्यक्रम दुई दिन पछि सारेको हो ।प्रदेश सरकारले चार… Continue reading प्रदेश सरकारको अपरिपक्वता : चार हजार निम्ता बाँडेपछि थाहा पायो ‘खर्ना’
भारत, युएई र मलेसियाका लागि राजदूत सिफारिस
काठमाडौं, कात्तिक २६ मन्त्रिपरिषदको आइतवार राति सम्पन्न बैठकले मलेसिया र भारतका राजदुत सिफारिस गरेको छ ।सरकारले नेपालबाट प्रबुद्द ब्यक्ति समूह (इपिजी) का सदस्यसमेत रहेका संविधानविद एवम् पूर्व कानूनमन्त्री निलाम्बर आचार्यलाई भारतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ । २०७४ मंसिरमा दीपकुमार उपाध्याय फर्किएपछि खाली भएको भारतमा आचार्य राजदूतका रूपमा सिफारिस भएका हुन् । आचार्य… Continue reading भारत, युएई र मलेसियाका लागि राजदूत सिफारिस
जुवा खेल्दै गरेका उद्योगी मोरङ प्रहरीको नियन्त्रणमा
विराटनगर, कात्तिक २५ विराटनगरका उद्योगी चम्पालाल राठीको गोदाम घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जना उद्योगी व्यवसायीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१ स्थित गंगा चोकबाट प्रहरीले आइतवार विहान २ बजे उद्योगी राठीसहित ५ जनालाई १ लाख ९० हजार रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर–५ का जीवन रिजाल, विराटनगर–३ का मुकेशकुमार अग्रवाल, विराटनगर–… Continue reading जुवा खेल्दै गरेका उद्योगी मोरङ प्रहरीको नियन्त्रणमा
विराटनगरमा आगामी मंसिर १ गते बहुभाषिक कवि सम्मेलन हुने
विराटनगर, कात्तिक २५ आगामी मंसिर १ गते विराटनगरमा इण्डो–नेपाल बहुभाषिक कवि सम्मेलन(मुशायरा) हुने भएको छ । कौमी एकता मञ्च विराटनगरले आउँदो शनिबार इण्डो–नेपाल मुशायराको आयोजना गर्न लागेको हो । मुशायरा कार्यक्रममा नेपाली, हिन्दी, उर्दु, मैथिली, भोजपुरी र मारवाडी भाषाका कविहरुले आफ्ना रचनाहरु वाचन गर्ने कार्यक्रम संयोजक जफर अहमद जमालीले जानकारी दिए । नेपाल भारतबीच धार्मिक… Continue reading विराटनगरमा आगामी मंसिर १ गते बहुभाषिक कवि सम्मेलन हुने
निर्मला हत्या प्रकरण : आइतबारदेखी अनिश्चितकालीन धर्ना सुरु
कञ्चनपुर, कात्तिक २५ बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायका लागि अनिश्चितकालीन धर्ना सुरु भएको छ । निर्मलाका आमाबुबा र अधिकारकर्मीले अनिश्चीतकालीन धर्ना सुरु गरेका हुन् । आइतबार दउँसो साढे १२ बजे महेन्द्रनगरको मदनचोकमा फुलमालाले स्वागत गरेपछी आमाबुबा सहितका अधिकारकर्मी धर्नामा बस्न लागेको अधिकारकर्मी शारदा चन्दले जानकारी दिइन् । र्याली सहित जिल्ला… Continue reading निर्मला हत्या प्रकरण : आइतबारदेखी अनिश्चितकालीन धर्ना सुरु
चुरोट पिउन रोके झोँकमा महिलाको हत्या
एजेन्सी, कात्तिक २५ छेउमा बसेर चुरोट पिउन नदिएको भन्दै भारतमा एक महिलाको घाटी थिचेर हत्या भएको छ । दैनिक हिन्दुस्तानका अनुसार अमृतसरबाट टाटानगर जाने जलियान्वाला बाग एक्सप्रेसमा यो घटना भएको हो । आफ्नो परिवारसँग ट्रेनमा यात्रा गरिरहेकी चिन्तादेवीले सोही कम्पार्टमेन्टमा चुरोट तानिरहेका युवकलाई चुरोट पिउन रोकेकी थिइन् । त्यसपछि आक्रोशित बनेका युवकले चिन्तादेवीमाथि कुटपिट गर्न… Continue reading चुरोट पिउन रोके झोँकमा महिलाको हत्या
बैजनाथपुर रंगशालाको बिजोग : निर्माण सम्पन्न नहुँदै गौचरणमा परिणत
विराटनगर, कात्तिक २५ विराटनगर,कार्तिक २५।अत्याधुनिक सुविधा सम्पन्न रंगशाला निर्माणका लागि भन्दै जग्गा खरिद गरेको दुइ दशक बितिसक्न लाग्दा पनि मोरङको झापाबैजनाथपुर स्थित प्रस्तावित रंगशाला निर्माणको कामले अझै गति लिन सकेको छैन । गुरुयोजना अनुसार रंगशाला निर्माण भए अरबौं बजेटको आवश्यकता पर्छ । तर, सरकारले रंगशालाकै लागि भनेर वर्षमा लाखको दरले बजेट छुट्याउँछ । बजेट कार्यान्वयन… Continue reading बैजनाथपुर रंगशालाको बिजोग : निर्माण सम्पन्न नहुँदै गौचरणमा परिणत
वीएफएमका कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठ सहित विभिन्न व्यक्तिहरु सम्मानित
विराटनगर, कात्तिक २५ विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) विराटनगरले सम्मान गरेको छ । झी पुचःले नेपाल सम्वत् ११३९ को अवसर पारेर बिहीबार विराटनगरमा आयोजना गरेको समारोहमा शिक्षा र सञ्चार क्षेत्रमा योगदान पुर्याएका वीएफएमका कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठल, विगत १८ वर्षदेखि नेपाली पत्रकारिता र साहित्यमा सक्रिय मिनकुमार श्रेष्ठ… Continue reading वीएफएमका कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठ सहित विभिन्न व्यक्तिहरु सम्मानित
आजदेखी छठ पर्व शुरु
विराटनगर, कात्तिक २५ प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्व आइतबारदेखि शुरु भएको छ । मुख्य विधि अन्तर्गत पहिलो दिन आज चतुर्थी को विधिमा अरबा–अरबाइन गरिन्छ । यसलाई नहाय–खाय पनि भनिन्छ । यस पर्वकावे दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । यस पर्वमा… Continue reading आजदेखी छठ पर्व शुरु
छठपर्वको अवसरमा प्रदेश सरकारले जलपान तथा सांस्कृतिक महोत्सवको आयोजना गर्ने
विराटनगर, कार्तिक २५ प्रदेश नं १ सरकारले छठ पर्वको अबसरमा विराटनगरमा जलपान तथा संस्कृतिक महोत्सवको आयोजना गर्ने भएको छ। आगामी कार्तिक २८ गते आयोजना हुने जलपान तथा संस्कृतिक महोत्सवका लागि मुख्य मन्त्री शेरधन राईको संयोजकत्वमा १ सय १ सदस्य म्ुख्य आयोजक समिति गठन गरिएको जनाइएको छ । प्रदेश सरकारको तर्फबाट कार्यवहाक मु्ख्यमन्त्री रहेका हिक्मत कार्कीले… Continue reading छठपर्वको अवसरमा प्रदेश सरकारले जलपान तथा सांस्कृतिक महोत्सवको आयोजना गर्ने
आजदेखि छठ पर्व शुरुः आज चतुर्थी
जनकपुर, कात्तिक २५ प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । मुख्य विधि अन्तर्गत पहिलो दिन आज (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ । यसलाई नहाय–खाय पनि भनिन्छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । यस पर्वमा सूर्यको उपासनाले… Continue reading आजदेखि छठ पर्व शुरुः आज चतुर्थी
एनसेलका चार मुद्दा सर्वोच्चमा
काठमाडौँ : निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलसँग जोडिएका चार थान मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन् । केही सयमअघि महालेखा परीक्षकको कार्यालयले बेरुजुविरुद्ध एनसेल आफैंले रिट दायर गरेको छ भने अन्य राजस्वसम्बन्धी मुद्दाहरु सर्वोच्च अदालतमा बिचाराधीन अवस्थामा छन् । जसका कारणले सरकारले एनसेलको सम्पत्ति तथा दायित्व मूल्याकंन (डीडीए) गरेरै भए पनि त्यसबाट आउने मूल्यमा कर… Continue reading एनसेलका चार मुद्दा सर्वोच्चमा
प्रधानमन्त्री ओलीले आफ्ना बहिनीहरूसँग भाइटीका लगाए
प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीकाे हातबाट भाइटीका लगाएका छन् । सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान भाइटीकाकाे शुभसाइतमा दुई बहिनीकाे हातबाट टीका लगाएका हुन् ।अाेलीलाई जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाबाट भाइटीका लगाइदिएका छन् । प्रधानमन्त्री ओलीकी जेठी बहिनी विष्णुमाया चितवनमा र माहिली बहिनी कमलादेवी झापाको काँकडभिट्टामा बस्दै अाएका छन् । उनीहरु दुवै… Continue reading प्रधानमन्त्री ओलीले आफ्ना बहिनीहरूसँग भाइटीका लगाए
सुरु भयो नेपाल संवत् ११३९ ,आत्म पूजा गर्दै नेवार समुदाय
काठमाडौँ : नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को शुरुवात गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व… Continue reading सुरु भयो नेपाल संवत् ११३९ ,आत्म पूजा गर्दै नेवार समुदाय
झिलीमिलीले सिंगारियो विराटनगर, यसरी लक्ष्मी डाँकिदै (फोटो फिचर)
विराटनगर, कात्तिक २१ आज तिहारको तेस्रो दिन अर्थात लक्ष्मीपुजा । ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पुजा गरि मनाइँदैछ । विराटनगरमा पनि साँझपख लक्ष्मीपुजाको रौनक छाएको छ । बजार क्षेत्रमा निकै झिलीमिली पारिएको छ । बजारका पसल, घर, विभिन्न सस्ंथाको वरीपरी दियो बालिएको छ भने विभिन्न रङ्गहरु प्रयोगगर्दै आँगनीमा विभिन्न आकार प्रकारका रङ्गोली बनाईएको छ… Continue reading झिलीमिलीले सिंगारियो विराटनगर, यसरी लक्ष्मी डाँकिदै (फोटो फिचर)
हत्याको आरोपमा १ पक्राउ
धनकुटा, कात्तिक २१ धनकुटाको महालक्ष्मी नगरपालिका–३ का ४० बर्षीय सत्यजंग तामाङलाई हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।कात्तिक २० गते दिउँसो सोही स्थान बस्ने बर्ष ६५ को गोरे बहादुर तामाङकको हत्याको आरोपमा उनलाई पक्राउ गरिएको हो । घर नजिकै बारीमा गोरे मृत अबस्थामा फेला परे पछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले तामाङको घरमा खानतलासी गर्ने क्रममा… Continue reading हत्याको आरोपमा १ पक्राउ
[अपडेट ]लामो प्रयासपछि इटहरीको व्यापारिक भवनको आगो नियन्त्रण
इटहरी , कार्तिक २१ इटहरी उपमहानगरपालिकामा रहेको एक व्यापारिक भवनमा लागेको आगो नियन्त्रणमा आएको छ । दिउँसो सवा १ बजे लागेकोे आगो करीब ४ घन्टापछि नियन्त्रणमा आएको हो । इटहरी बजारको उत्तरमा रहेको धरान लाइनस्थित सप्तकोशी डिजिटल फोटो स्टुडियोको माथिल्ले तलाको सप्तकोशी इलेक्ट्रोनिक्सबाट आज आगलागी शुरु भएको थियो ।रेखा पराजुलीको चारतले घरबाट शुरु भएको आगलागीले… Continue reading [अपडेट ]लामो प्रयासपछि इटहरीको व्यापारिक भवनको आगो नियन्त्रण
इटहरीको आगलागी नियन्त्रणको प्रयास जारी (तस्विर सहित)
इटहरी , कार्तिक २१ इटहरीस्थित धरान लाईनको सप्तकोशी इलेक्ट्रोनिक्स पसलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । १ बजेदेखि शुरु भएको आगलागी नियन्त्रणको लागी इटहरी, दुहबी, धरान र बिराटनगरको दमकले प्रयास गरिरहेका छन् । साथै नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानियले पनि आगलागी नियन्त्रणमा सहयोग गरिरहेका छन् । पसलमा लागेको आगोले छेउको… Continue reading इटहरीको आगलागी नियन्त्रणको प्रयास जारी (तस्विर सहित)
बेहूली झै धपक्क सिंगारियो विराटनगर, फुल तथा माला किन्ने र बेच्नेहरुको भीड(फोटो फिचर)
विराटनगर, कार्तिक २१ नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा । धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदैछ । यतिबेला विराटनगरको बजारमा तिहारका लागि फूलका माला किन्नेहरुको अत्यधिक भीड लागेको छ । तिहारले छपक्कै छोपेपछि बजार पसल तथा घरहरु विभिन्न फूल तथा बत्तीहरुले बेहुली झै सजाईएको छ । तिहारमा प्रयोग… Continue reading बेहूली झै धपक्क सिंगारियो विराटनगर, फुल तथा माला किन्ने र बेच्नेहरुको भीड(फोटो फिचर)
ब्रेकिङ न्युज : इटहरीको गोर्खा डिपार्टमेन्ट अगाडि भीषण आगलागी
विराटनगर, कात्तिक २१ सुनसरीको इटहरी स्थित गोरखा डिपार्टमेन्ट स्टोर अगाडि रहेको पसलमा भीषण आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि इटहरीका २ वटा दमकल घटनास्थलमा रहेका छन । प्रहरी, सेना तथा स्थानीयको थप सहयोगमा आगो निभाउने प्रयास जारी रहेको छ । पसल रहेको घरमा लागेको आगलागीको कारण र थप विवरण भने आउन बांकी ।
मखमलीकाे माला सस्ताे, सयपत्रीकाे महंगाे
काठमाडौँ,कात्तिक २१ नेपालमा उत्पादन भएका फूलको उचित मूल्य नपाएपछि किसानहरु चिन्तित भएका छन् । भारतबाट आयातित फूलका कारण यहाँ उत्पादन हुने फूलले उचित मूल्य नपाएको गुनासो फूल उत्पादक किसानको छ । आफूले उत्पादन गरेको फूल बिक्रीका लागि काठमाडौँसम्म आइपुग्दा पनि लगानी अनुसारको मूल्य नपाएपछि काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिकाका शिवशङ्कर चौलागाईं निरास भएका छन् । “मेहनत गरेर यहाँसम्म… Continue reading मखमलीकाे माला सस्ताे, सयपत्रीकाे महंगाे
आज तिहारको तेस्रो दिन : धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै
विराटनगर, कात्तिक २१ आज यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन, साँझ ऐश्वर्य, धनधान्य र ,सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । घर आँगन सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यता रहेको छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा,… Continue reading आज तिहारको तेस्रो दिन : धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै
कर्मचारी समायोजनमा सरकारको नीति : ‘कि जाऊ, कि छाड’
काठमाडौं : कर्मचारीलाई पहिले रोज्न लगाउने, नरोजे केन्द्रले आफैँले खटाउने र खटाएको ठाँउमा नजानेलाई अवकास गर्नेसम्मको व्यवस्था कर्मचारी समायोजन ऐनमा राखिएको छ। समायोजन नरोज्न कर्मचारीलाई केन्द्रले प्रदेश र स्सथानीय तहमा खटाउने संघीय तथा सामान्य प्रशासन मन्त्रालयका निमित्त सुचिव शुरेस अधिकारीले जानकारी दिए। , यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । बाटोको म्यादबाहेक ३५ दिनभित्र कर्मचारी समायोजन… Continue reading कर्मचारी समायोजनमा सरकारको नीति : ‘कि जाऊ, कि छाड’
४३ करोडको सयपत्री
काठमाडौं : नेपालमा वार्षिक साढे ४३ करोड मूल्य बराबरको सयपत्री फूलको कारोबार हुन्छ।तिहारमा मात्रै बेग्लै ११ करोड रूपैयाँको सयपत्री खरिदबिक्री हुने नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान)ले जनाएको छ । सयपत्रीको माला वर्षभरिमा औसत ६२ लाख थान किनबेच हुन्छ। ‘तिहारमा सबैभन्दा बढी सयपत्रीको माग हुन्छ’, एसोसिएसनका कुमारकसजु श्रेष्ठले भने, ‘वर्षभरिमा एक चौथाइ सयपत्री भने भारतबाट आउँछ ।’, यो खबर… Continue reading ४३ करोडको सयपत्री
वैदेशिक रोजगारीबाट फर्केकालाई १० लाखसम्म ऋण
काठमाडौं : वैदेशिक रोजगारीबाट फर्केका युवालाई व्यवसाय सञ्चालन गर्न १० लाख रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने गरी सरकारले कार्यक्रम अघि बढएको छ ।,, आजको कारोवार दैनिकमा यो खबर छ । विदेशबाट रेमिट्यान्ससहित सीप र प्रविधि ल्याएका नेपाली युवालाई देशको आर्थिक विकासमा सहभगी गराउने लक्ष्यसहित सरकारले ऋण दिने नीति अघि बढाएको हो । सरकारले चालु आर्थिक… Continue reading वैदेशिक रोजगारीबाट फर्केकालाई १० लाखसम्म ऋण
काठमाडौंको धुलोले बच्चामा पनि दमको रोग
काठमाडौं : सडक विस्तार, मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्य र ढल निर्माणका कारण उपत्यकाको कुनै पनि स्थानको सडक सद्दे छैनन् । भत्काइएका सडक समयमै मर्मत नगरिनु, समयमै सडक मर्मत र विस्तार कार्य सम्पन्न नहुनु, सवारीसाधनको चाप अत्यधिक हुनु र विशाक्त धुवाँ फ्याक्ने पुराना यातायातका साधन विस्थापन नहुनाले उपत्यकावासी वर्षौंदेखि धुलो र धुवाँबाट आजित छन्… Continue reading काठमाडौंको धुलोले बच्चामा पनि दमको रोग
५ लाख स्मार्ट लाईसेन्स ४५ दिनमा
काठमाडौं : यातायात व्यवस्था विभागले स्मार्ट लाईसेन्सको पर्खाइमा रहेका ५ लाखलाई ४५ दिनमा लाईसेन्स दिने गरी काम थालेको छ । ५ लाख स्मार्ट लाईसेन्स ४५ दिनमा सकिने गरी काम भईरहेको छ, विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए ।,आजको नागरिक दैनिकमा यो खबर छ । लाईसेन्स छपाईको सम्पुर्ण काम यातायात व्यवस्था विभागको परिसर मिनभवनमै भईरहेको बताए ।… Continue reading ५ लाख स्मार्ट लाईसेन्स ४५ दिनमा
प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिको मृत्यु, आफन्तले शव बुझेनन्
काठमाडौँ,कात्तिक २१ व्यक्तिगत लेनदेनको सिलसिलामा नेपाल प्रहरीका एक सईको साथ लागेर गएका व्यक्तिको भोलिपल्ट रहस्यमय मृत्यु भएको छ।,’यो खबर आजको कान्तिपुर दैनिकमा छ । आइतबार राति सई सुरेन्द्र कार्कीले मोटरसाइकलमा लिएर गएका रवीन्द्रकुमार ढुंगानाको सोमबार वीर अस्पतालमा मृत्यु भएको परिवारको भनाइ छ। कार्की प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत छन्। ‘घरमै बसिरहेका बेलामा कार्की आएर जाऊँ भनी… Continue reading प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिको मृत्यु, आफन्तले शव बुझेनन्