काठमाडौं: सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ। औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने तयारी छ। २०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको एक अधिकारीले बताए। राष्ट्रपति चढ्ने गाडी बाटैमा रोकिएको र सुरक्षामा समेत समस्या देखिन थालेको भन्दै नयाँ किन्न… Continue reading राष्ट्रपतिलाई गाडी किन्न १८ करोड,छुट्याइएको ४ करोडले नपुगेपछि थप १४ करोड निकासा
Category: समाज
महिला चिकित्सकलाई फेसबुकमा अश्लील सन्देश पठाउने वैज्ञानिक पक्राउ
काठमाडौं : ६५ बर्षका व्यक्ति साईबर क्राईमको मुद्धामा पक्राउ परेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ । महिला चिकित्सकलाई प्रेम गर्ने भन्दै फेसबुकमा अश्लील सन्देश पठाउने ती वृद्ध हालसालै पक्राउ परेको डिएसपी बोगटीले बताए । यस्तै, पारिवारिक विवादमा आफ्नै भाईबुहारीबारे फेसबुकका अश्लील टिप्पणी गर्ने कृष्णकुमार खड्का क्षेत्री एक महिनाअघि पक्राउ परेका थिए ।… Continue reading महिला चिकित्सकलाई फेसबुकमा अश्लील सन्देश पठाउने वैज्ञानिक पक्राउ
अब बिराटनगरबाटै माउन्टेन फ्लाईटको तयारी
विराटनगर : यहाँका पर्यटन तथा होटल ब्याबसायीहरुले आफ्नै पहलमा माउन्टेन फ्लाईट उडाउने तयारीलाई अन्तिम चरणमा पुर्याएका छन् । विराटनगरबाटै माउन्टेन फ्लाईट (पर्वतीय उडान) गराउन लागी परेका उनीहरुले ‘विराट होलीडेज’ नाममा यसैसातादेखि नियमित माउन्टेन फ्लाईट गराउने भएका हुन् । काठमाडौँ भन्दा सस्तो दरमा माउन्टेन फ्लाईट गराउन सकिने सम्भाव्यता देखेपछि उनीहरुले यसअघि प्रदेश तथा संघिय सरकारसँग आवश्यक… Continue reading अब बिराटनगरबाटै माउन्टेन फ्लाईटको तयारी
पाँच सय पच्चीस जनालाई पुनः श्रम स्वीकृति प्रदान
काठमाडौँ, मंसिर २ वैदेशिक रोजगार कार्यालय ताहाचलले शानिबारसमेत पुनः श्रम स्वीकृति जारी गरेको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालयमा आएका ५२५ जनालाई श्रम स्वीकृति प्रदान गरेको कार्यालय प्रमुख युवराज खतिवडाले जानकारी दिए । चाडपर्व सकिएसँगै वैदेशिक रोजगारीका क्रममा विदेशिने युवाको चाप बढेकाले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गरिएको उनले बताए ।… Continue reading पाँच सय पच्चीस जनालाई पुनः श्रम स्वीकृति प्रदान
सातौं कर दिवसका अवसरमा विराटनगरमा प्रभातफेरी
विराटनगर, मंसिर १ सातौं कर दिवसका अवसरमा आज आन्तरिक राजस्व कार्यालय विराटनगरको आयोजनामा प्रभातफेरीको आयोजना गरिएको छ । आन्तरीक राजस्व कार्यालय विराटनगरबाट निस्केको प्रभातफेरीले बुधहाट चौक, गोल्छा चौक, सिडियो कार्यालय हुँदै नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । प्रभातफेरीमा सहभागीहरुले कर तिरौं राष्ट्र निर्माणमा सहभागी बनौं, राजस्वमा वृद्धि संघीय राज्यको समृद्धि, कर समृद्ध नेपाल र… Continue reading सातौं कर दिवसका अवसरमा विराटनगरमा प्रभातफेरी
सामा चकेवाको अवसरमा विराटनगरमा सांस्कृतिक कार्यक्रम
विराटनगर, मंसिर १ मिथिलाको लोकपर्व सामाचकेवाको अवसरमा विराटनगरमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । सामाचकेवा महिला मञ्चको आयोजनामा स्थानिय महेन्द्रमोरङ कलेजमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका सहभागि वक्ताहरुले दाजुभाईको आरोग्यको कामनागर्दै मनाईने लोकपर्व सामाचकेवाको बिषयमा बोलेका थिए । सो अवसरमा विरेन्द्र झा र भागवत मण्डल सहितका गायक कलाकारहरुले आ–आफ्ना प्रस्तुती दिएका थिए । लोकपर्व… Continue reading सामा चकेवाको अवसरमा विराटनगरमा सांस्कृतिक कार्यक्रम
पाँच वर्षकाे अवधिमा बेच्न लगिएका ७ हजार महिला तथा बालबालिकाकाे उद्दार
काठमाडौँ,मंसिर १ नेपाल प्रहरीले पाँच वर्षमा नेपालका विभिन्न सीमानाका हुँदै विदेश लाँदै गरेका सात हजार २९ महिला तथा बालबालिकालाई उद्दार गरेको छ । प्रहरीले झापा, इलाम, मोरङ, उदयपुर, सङ्खुवासभा, पर्सा, सर्लाही, महोत्तरी, सिरहा, चितवन, मकवानपुर, नुवाकोट, सिन्धुली, नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी, दाङ, प्यूठान, बाँके, बर्दिया, जुम्ला, कैलाली, कञ्चनपुरलगायतका नाका हुँदै विदेश बेच्न लैजाँदै गरेको अवस्थामा… Continue reading पाँच वर्षकाे अवधिमा बेच्न लगिएका ७ हजार महिला तथा बालबालिकाकाे उद्दार
भरतीय नागरिक पेस्तोलसहित पक्राउ
इनरुवा, कात्तिक ३० सुनसरीको नेपाल भारत सीमा भाण्टाबारीको चारकुनेबाट पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपालबाट भारत प्रवेश गर्न लागेका भीमनगर सुपौल बिहारका २३ वर्षीय रञ्जितकुमार मुखियालाई सशस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो । बि.आर ५ एफ ३२०६ नम्बरको भारतीय अपाच्चे मोटरसाइकलमा सवार मुखियालाई शंकाको आधारमा चेकजाँच गर्ने क्रममा पेस्तोल बरामद… Continue reading भरतीय नागरिक पेस्तोलसहित पक्राउ
भरतमोहन अधिकारीलाई विराटनगरमा भव्य नागरिक अभिनन्दन
विराटनगर,मंसिर १ नेपाली कम्यूनिष्ट आन्दोलनका अगुवा एवम् पूर्व उप–प्रधानमन्त्री भरतमोहन अधिकारीलाई शनिबार विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ । नेकपाका नेता एव पुर्व अर्थमन्त्री समेत रहेको ८२ बर्षीय अधिकारीलाई विराटनगरस्थित बिरेन्द्र सभागृहमा कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिक सम्मान दिँदै भव्य नागरिक अभिनन्दन गरिएको हो । भरतमोहन अधिकारी अभिनन्दन मूल समारोह समितिले विराटनगरलाई कार्यक्षेत्र बनाएर राजनीतिक आन्दोलन… Continue reading भरतमोहन अधिकारीलाई विराटनगरमा भव्य नागरिक अभिनन्दन
डडेलधुरामा जिप दुर्घटना : दुईजनाको मृत्यु, १७ घाइते
डडेल्धुरा, मंसिर १ डडेल्धुराको भागेश्वर गाउँपालिका–४, कुर्ङाइलमा शनिबार जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् । भागेश्वर गाँउपालिकाको बोगटाबाटबाट डडेल्धुरा सदरमुकाम तर्फ आउँदै गरेको म १ ज १८० नम्बरको जिप शनिबार बिहान करिब ११ बजेतिर लाकम र ढिमौलाको बीच कुर्ङाइलमा दुर्घटना भएकोे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी… Continue reading डडेलधुरामा जिप दुर्घटना : दुईजनाको मृत्यु, १७ घाइते
कुटेर ३२ वर्षीय थापाको हत्या
धनगढी, मंसिर १ धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी टोलमा गए राति अन्दाजी ३२ वर्षीय विजय थापाको हत्या गरिएको छ । उक्त टोलको कलश होटल पछाडि स्थानीय २७ वर्षीय आसिस सेठीसँग भएको कुटपिटबाट थापाको मृत्यु भएको वडा प्रहरी कार्यालयका प्रमुख वकिलबहादुर सिंहले बताए । कुटपिटपछि घाइते थापालाई सेती अञ्चल अस्पताल पु¥याइएकामा अस्पतालाले मृत घोषणा गरेको थियो । टाउकोमा… Continue reading कुटेर ३२ वर्षीय थापाको हत्या
राष्ट्रपति भण्डारीको दबाबमा एकेडेमी हटाएर हलिप्याड !
काठमाडौँ: राष्ट्रपति भण्डारीको दबाबमा सरकारले राष्ट्रपति कार्यालय र निवास विस्तार गर्न महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको पाइएको छ ।,यो समाचार आजको कान्तिपुर दैनिकमा छ । प्रहरी तालिमका क्रममा हुने होहल्ला र फायरिङले दिनहुँजसो ‘डिस्टर्ब’ हुने गरेको र राष्ट्रपतिलाई हेलिकप्टरबाट उपत्यकाबाहिर जान–आउन निवासभित्रै ‘स्थायी हेलिप्याड’ बनाउनका लागि फराकिलो ठाउँ चाहिएकाले सरकारले प्रहरी… Continue reading राष्ट्रपति भण्डारीको दबाबमा एकेडेमी हटाएर हलिप्याड !
निर्मला हत्या प्रकरणः प्रहरीको अनुसन्धान डीएनए परिक्षणमा नै जगडियो !
महेन्द्रनगर: बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी बालिका निर्मला पन्तको शनिबार १ सय १५ दिन पुगेको छ । घटनाको शुरुदेखि नै अनुसन्धानमा रहेको नेपाल प्रहरीले अहिलेसम्म हत्यारा पहिचान गर्न सकेको छैन । अन्य कुनै ठोस प्रमाण नभएपछि डीएनए परीक्षणलाई आधार बनाएर नेपाल प्रहरी अनुसन्धानमा छ । हालसम्म नेपाल प्रहरीले ९ जनाको डीएनए परीक्षण गरेको छ । अझै… Continue reading निर्मला हत्या प्रकरणः प्रहरीको अनुसन्धान डीएनए परिक्षणमा नै जगडियो !
आजदेखि माइक्रोचालकलाई सुन्तला रङको ज्याकेट, सहचालकलाई हरियो
काठमाडौँ: ट्याक्सीचालकलाई ‘ड्रेस कोड’ तोकेको ट्राफिक प्रहरीले माइक्रो बसका चालक र सहचालकलाई पनि यो नियमभित्र ल्याएको छ । शनिबार (आज)देखि लागू हुने गरी माइक्रोका चालकलाई सुन्तला र सहचालकलाई हरियो रङको ज्याकेट लगाउन अनिवार्य गरेको हो । यी ज्याकेटमा फ्लोरिसेन्ट पनि राखिएको हुन्छ । ‘यातायात व्यवस्था ऐनमै चालले विशेष खालको पोसाक लगाउनुपर्ने व्यवस्था छ, त्यसैले नियम… Continue reading आजदेखि माइक्रोचालकलाई सुन्तला रङको ज्याकेट, सहचालकलाई हरियो
मिलेमतोमा मरिच तस्करी, भारतीय बजारमा दोब्बरमा बिक्री
इनरुवा : सुनुसरीबाट दैनिक ठुलो परिमाणमा मरिच भारततर्फ तस्करी हुने खुलेको छ । नेपाली बजार भन्दा झण्डै दोब्बर मुल्यमा भारतीय बजारमा मरिच किनबेच हुनेहुँदा पछिल्लो समय सुनसरीबाट दैनिकजसो मरिच तस्करी हुने खुलेको छ । विशेष स्रोतले जानकारी दिएअनुसार विराटनगर लगायतका बजारबाट खरिद गरिएको मरिच सुनसरीको सीमावर्ती क्षेत्रसहित विभिन्न स्थानबाट भण्डारण गरि सुरक्षाकर्मीसँगको मिलेमतोमा भारततर्फ तस्करी… Continue reading मिलेमतोमा मरिच तस्करी, भारतीय बजारमा दोब्बरमा बिक्री
अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ-वे’ थपिँदै, लागत एक अर्ब छ करोड
काठमाडौँ,मंसिर १ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ-वे’ थपिने भएको छ । जहाज पार्किङमा समस्या भोग्दै आएको विमानस्थलले विमानस्थल विकास कोष (एडिएफ)को एक अर्ब छ करोडको लागतमा ‘रिमोट पार्किङ वे’ र ‘पार्किङ वे’ निर्माण हुने भएको छ । विमानस्थलको उत्तरपूर्वतर्फ र दक्षिणपश्चिम क्षेत्रमा पाँच/पाँचवटा विमान अट्ने गरी दुईवटा पार्किङ वे निर्माण भइरहेका छ । अबको… Continue reading अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ-वे’ थपिँदै, लागत एक अर्ब छ करोड
निर्मला हत्या प्रकरणः थप चारको डिएनए रिपोर्ट ‘नेगेटिभ’
भीमदत्तनगर, कात्तिक ३० कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले पठाएको थप चार जनाको डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएको छ । घटनामा संलग्न हुनसक्ने आशमा प्रहरीले चारको डिएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बिहीबार आइपुगेको डिएनए रिपोर्ट आज हेरिएको र रिपोर्ट नमिलेको… Continue reading निर्मला हत्या प्रकरणः थप चारको डिएनए रिपोर्ट ‘नेगेटिभ’
बाजुरामा ७ महिने नाबालिका हिरासतमा !
बाजुरा, कात्तिक ३० गौमुल गाउँपालिका–४ बस्ने एक महिलाकी सात महिने नाबालिका छोरीलाई एक सातादेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको पाइएको छ । सातमहिने नाबालिकालाई एक सातादेखि हिरासतमा राखिएको प्रति आफन्तले आपत्ति जनाएका छन् । नेपालको संविधानले १० वर्षमुनिका बालबालिकालाई यातना दिन नपाइने अभिवक्ता हर्क खडायतले बताए । प्रहरी नायब उपरीक्षक उद्धबसिंह भाटले नाबालिकाकी आमा कमला… Continue reading बाजुरामा ७ महिने नाबालिका हिरासतमा !
समुदाय प्रहरी साझेदारी कार्यक्रममा महानगर समेटियो
विराटनगर, कार्तिक ३० विराटनगर महानगरपालिकाले समुदाय प्रहरी साझेदारी कार्यक्रमको सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । मोरङका १७ स्थानीय तह मध्य यस अघि नै अधिकांश स्थानीय तहहरुले समुदाय प्रहरी साझेदारी कार्यक्रममा हस्ताक्षर गरिसकेका थिए । शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले सुरु गरेको राष्ट्रव्यापी रुपमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम संचालन अन्तर्गत महानगरपालिकाले पनि… Continue reading समुदाय प्रहरी साझेदारी कार्यक्रममा महानगर समेटियो
सबैको ध्यान खिच्दै म्याग्दीको तातोपानी कुण्ड, यसरी हुन्छ उपचार
बेनी, कात्तिक ३० बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात् स्वास्थ्य पर्यटनका रुपमा विकास हुन थालेको छ । प्राकृतिक औषधालयका रुपमा चिनिएको तातोपानी कुण्डमा देशका विभिन्न ठाउँबाट बिरामी आउनेक्रम बढिरहेको सन्दर्भमा उच्च पदमा रहेका व्यक्तिसमेत कुण्डमा डुबेर उपचार गराउन आउन थालेपछि यो कुण्ड ‘मेडिकल टुरिजम’का रुपमा विकास हुन थालेको हो । कात्तिक… Continue reading सबैको ध्यान खिच्दै म्याग्दीको तातोपानी कुण्ड, यसरी हुन्छ उपचार
मोरङमा १० महिनाको अवधिमा ४३ जना बालवालिका बलात्कृत
विराटनगर, कार्तिक ३० मोरङमा चालु वर्षको साढे दश महिनाको अवधिमा ११ जनाको हत्या भएको छ । इन्सेक मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको मानव अधिकार बर्ष पुस्तक २०१९ का लागि समेटिएको घटनाहरुको बार्षिक पुर्व समिक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो । हालसम्म को अबधिमा मोरङमा एक सय ३५ बटा घटना अभिलेख गरिएकोमा एक सय ७१ जना… Continue reading मोरङमा १० महिनाको अवधिमा ४३ जना बालवालिका बलात्कृत
विराटनगरमा बन्ने भ्यूटावरले जहाज उडानमा अवरोध पुर्याउने, प्राधिकरणले गरेको पत्राचारलाई महानगरले वेवास्ता गरेको खुलासा
विराटनगर,कार्तिक३० विराटनगर महानगरपालिकाले विराटनगर–३ दुधफारममा निर्माणका लागि शिलन्यास गरिएको भ्यूटावर विमानस्थलमा अवतरण हुने जहाजका लागि अवरोध पु¥याउने देखिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीसहित सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कातिक १८ गते शिलन्यास गरेको भ्यूटावर विमानस्थलको एयरदुरी भित्र पर्ने भएको हो । एयर ट्राफिकिङ्गलाई असर पार्ने गरि महानगरको योजनामा बन्ने भ्यू टावर विमानस्थलदेखि एक… Continue reading विराटनगरमा बन्ने भ्यूटावरले जहाज उडानमा अवरोध पुर्याउने, प्राधिकरणले गरेको पत्राचारलाई महानगरले वेवास्ता गरेको खुलासा
समाजलाई सकारात्मक दिशामा डोहो¥याउन पत्रकार जिम्मेवार हुनुपर्नेमा जोड
विराटनगर, कातिक ३० समाजलाई सकारात्मक दिशामा डोहो¥याउन सूचना सम्प्रेषणको भूमिका निर्वाह गर्ने पत्रकार जिम्मेवार हुनुपर्ने बताइएको छ । विराटनगरमा शुक्रबार आयोजित सुरक्षित पत्रकारिताका लागि दण्डहीनता अन्त्य विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले मर्यादित पत्रकारितामा जोड दिएका हुन् । नेपाल पत्रकार महासंघ मोरङद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले दण्डहिनताको अन्त्य… Continue reading समाजलाई सकारात्मक दिशामा डोहो¥याउन पत्रकार जिम्मेवार हुनुपर्नेमा जोड
भोजपुर सदरमुकाममा आगलागी
भोजपुर, कात्तिक ३० भोजपुर सदरमुकामको जिल्ला प्रहरी कार्यालय नजिकै रहेको एक घरमा आगलागी भएको छ । भोजपुर नगरपालिका वडा नं ७ का गोविन्द सुन्दासको घरमा आगलागी भएको हो । घरको बीच तलमा बिजुलीको तार सर्ट भई आगो लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चरित्रविक्रम कार्कीले जानकारी दिए । आगलागीबाट भएको क्षतिको विवरण भने संकलन भईरहेको… Continue reading भोजपुर सदरमुकाममा आगलागी
चितुवाको आक्रमणमा परी चार वर्षीया बालिकाको मृत्यु
दमौली, कात्तिक ३० चितुवाको आक्रमणमा परेर बिहीबार साँझ तनहुँमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–४ चिसापानी निवासी चार वर्षीया रञ्जिता लम्साल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घरको आँगनमा खेलिरहेको अवस्थामा रञ्जितालाई साँझ ५ बजे चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट घाइते भएकी उनलाई उपचारका लागि दमौली… Continue reading चितुवाको आक्रमणमा परी चार वर्षीया बालिकाको मृत्यु
दुई अर्बको लागतमा नारायणगढ मुग्लिन खण्डमा १४ ओटा पुल बन्ने, १८ महिनाभित्र सक्ने लक्ष्य
काठमाडौं,कात्तिक ३० नारायणगढ–मुग्लिन सडक खण्डमा रहेका १४ वटा पुराना पुल विस्थापन गरी नयाँ बनाउने प्रक्रिया शुरु भएको छ । विश्व बैंकको ऋण सहयोगमा ती पुल बनाउन लागिएको हो । सडक विभागका पुल महाशाखा प्रमुख अर्जुनजंग थापाका अनुसार माघ महीनाभित्रमा बोलपत्र आह्वान गर्ने गरी नक्साङ्कनको काम भइरहेको छ । महाशाखा प्रमुख थापाका अनुसार वि.सं. २०३८ मा… Continue reading दुई अर्बको लागतमा नारायणगढ मुग्लिन खण्डमा १४ ओटा पुल बन्ने, १८ महिनाभित्र सक्ने लक्ष्य
उदयपुरकी बालिकाको बलात्कारपछि हत्या र प्रहरी अनुशन्धान
कात्तिक २४ गते बिहानको दिन । उदयपुरको रौतामाई गाउँपालिका वडा नं ३ लाफागाउँ । सबै जना आ—आफ्ना काममा व्यस्त थिए । शनिवारको दिनभएकाले स्कुले बालबालिकाहरु , कोही खेल्न त कोही घरको काममा बा—आमालाई सघाउन व्यस्त थिए । उज्यालो प्रकाश परेको सो गाँउका एक परिवारमा सदाका लागि अन्धकार छायो । कुरा हो १३ वर्षिया बालिका एल्जिना… Continue reading उदयपुरकी बालिकाको बलात्कारपछि हत्या र प्रहरी अनुशन्धान
मालिकाले अाइतबारसम्म ६० हजार स्मार्ट लाइसेन्स विभागलार्इ दिने,अनलाइन फाराम मंसिर ७ देखि खुल्ने
काठमाडौं, कात्तिक ३० ६ लाख स्मार्ट लाइसेन्सको जिम्मा पाएको मालिका इन्कर्पोरेट लिमिटेडले आइतबारसम्म ६० हजार कार्ड यातायात व्यवस्था विभागलाई उपलब्ध गराउने भएको छ । कार्पोरेटले हालसम्म छापिएको कार्ड मंसिर २ गते विभागलाई दिने तयारी गरेको हो । इन्कर्पोरेटले दैनिक २० हजार लाइसेन्स छाप्ने दाबी गरे पनि आवश्यक डाटा विभागले उपलब्ध गराउन नसकेको भन्दै थोरै संख्यामा… Continue reading मालिकाले अाइतबारसम्म ६० हजार स्मार्ट लाइसेन्स विभागलार्इ दिने,अनलाइन फाराम मंसिर ७ देखि खुल्ने
धर्नामा बसेका निर्मलाका आमाबुबाको स्वास्थ्य नाजुक बन्दै
कञ्चनपुर,कात्तिक ३० बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो । कात्तिक २५ गतेदेखि धर्नामा बस्नुभएका यज्ञराजलाई ज्वरो… Continue reading धर्नामा बसेका निर्मलाका आमाबुबाको स्वास्थ्य नाजुक बन्दै
निर्मला हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच गर्ने तयारी
कञ्चनपुर : निर्मला पन्तको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता लगाउन शंकास्पद सबैको डिएनए जाँच गर्ने तयारी गरेको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ । सबै प्रमाण नष्ट भएकाले पनि अपराधी पत्ता लगाउन डिएनए सहारा बन्न सक्ने निचोडमा प्रहरी पुगेको छ । शंकाको घेरामा परेकाको… Continue reading निर्मला हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच गर्ने तयारी
कतारमा ५ नेपाली एक महिनादेखि थुनामा
दोहा : करिब एक महिनाअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात छ । सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथि समेतलाई पक्रेको थियो । गिरफ्तारीको कारण खुलाईएको छैन ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । घटनाबारे सरकारी नियका पनि मौन देखिएका छन् । पक्राउ पर्नेमा एनआरएन मध्युपर्व संयोजक राजेन्द्रकुमार आरके शर्मा तथा लोकदोहोरी गीत… Continue reading कतारमा ५ नेपाली एक महिनादेखि थुनामा
छोरीको न्यायका लागि धर्ना बसेका निर्मलाका आमाबुवा बिरामी
महेन्द्रनगर: छोरीको न्यायका निम्ति धर्ना बस्नुभएका निर्मला पन्तका आमाबुबा बिरामी पर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुख्य प्रवेशद्वार अगाडि यही कार्तिक २५ गतेदेखि अनिश्चितकालीन धर्नामा बस्नुभएका उहाँहरु चिसोका कारण बिरामी परेका बताइएको छ । महाकाली अञ्चल अस्पतालका चिकित्सकको एक टोलीले बिहीबार धर्नास्थल पुगी उहाँहरुको स्वास्थ्य परीक्षण गरेको थियो ।, यो समाचार आजको नेपाल समाचारपत्र… Continue reading छोरीको न्यायका लागि धर्ना बसेका निर्मलाका आमाबुवा बिरामी
सरकारी रबैयाले निम्त्याएको ब्यतिथी: निर्माणाधीन १ हजार १ सय पक्की पुल अलपत्र
काठमाडौं : निर्माणका लागि ठैक्क लिइएका १ हजार १ सय वटा पुलमा सरकारले न्यून बजेट विनियोजन गर्दा वर्षौदेखि अलपत्र परेका छन् । बजेटको अभाव र ठेकेदारको ढिलासुस्तीका कारण १० वर्षअघि सम्पन्न हुनुपर्ने पुल अझै निर्माण हुन सकेका छैनन् । पुल महासाखाका अनुसार देशभर १ हजार ६४ वटा पुल निर्माणधिन अवस्थामा रहेका छन् । बजेट अभावमा… Continue reading सरकारी रबैयाले निम्त्याएको ब्यतिथी: निर्माणाधीन १ हजार १ सय पक्की पुल अलपत्र
धर्म परिवर्तन गराउने दुई जापानी निस्कासित
काठमाडौं : गृह मन्त्रालयले भिसा दुरुपयोग गरी धर्म परिवर्तन गर्न प्रचारप्रसार गरिरहेका दुई जापानी महिलालाई ५ बर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरेको छ । मारी इकुरा र यासुको ओवाले इसाई धर्म प्रचारप्रसार गर्ने र गरिब बस्तीमा आर्थिक प्रलोभन देखाई धर्म परिबर्तन गराउँदै आएका थिए ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । गृहसचिव प्रेमकुमार… Continue reading धर्म परिवर्तन गराउने दुई जापानी निस्कासित
सामाजिक सञ्जालमार्फत ठगी : तीन भारतीयसहित सात पक्राउ
विराटनगर : सामाजिक सञ्जाल भाईबर, ह्वाटसप, इमोमार्फत चिठ्ठा पर्यो भनी ठगी गर्ने गिरोहमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ । चिठ्ठा पर्यो भन्दै ठगीमा परेकाहरुको उजुरीका आधारमा अनुसन्धान सुरु गरेको प्रहरीले बुधबार पाँच भारतीयसहित ९ जनालाई पक्राउ गरेको थियो । तर दुई भारतीय नागरिकको संलग्नता नदेखिएपछि… Continue reading सामाजिक सञ्जालमार्फत ठगी : तीन भारतीयसहित सात पक्राउ
सुन तस्करी प्रकरण : सिलवाल र खेतानलाई पनि छाड्न आदेश
विराटनगर : उर्लाबारीका सनम शाक्य हत्याको अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेका २ जनालाई उच्च अदालत विराटनगरले छाड्ने आदेश दिएको छ ।, आजको उद्घोष दैनिकमा यो समाचार छापिएको छ । उच्च अदालतका न्यायाधीश साधुराम सापकोटा र उमेशकुमार सिंहको इजलासले तस्करीको सुनमा लगानी गरेका आरोप लागेका सञ्जय… Continue reading सुन तस्करी प्रकरण : सिलवाल र खेतानलाई पनि छाड्न आदेश
१३ वर्षीया बालिका हत्यामा संलग्न अभियुक्त सार्वजनिक
गाईघाट,कात्तिक २९ गत शनिबार उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिका एन्जिना खड्काको हत्यामा संलग्न भएका दुई अभियुक्तहरुलाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी गराएका हुन् । प्रहरीका अनुसार बालिका हत्यामा संलग्न भएका दुई बालक १४ वर्षीय… Continue reading १३ वर्षीया बालिका हत्यामा संलग्न अभियुक्त सार्वजनिक
टेलिकम नयाँ रूपमा प्रस्तुत हुँदै, यस्ता छन् टेलिकमका सुविधाहरु
काठमाडौँ,कात्तिक २९ नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । पछिल्लो समयमा विभिन्न प्रकारका प्याकेज खरीद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता… Continue reading टेलिकम नयाँ रूपमा प्रस्तुत हुँदै, यस्ता छन् टेलिकमका सुविधाहरु
मोरङको पूरानो सदरमुकाम रंगेली खुल्ला दिसामुक्त घोषणा
विराटनगर,कार्तिक २९ मोरङको रंगेली नगरपालिका खुल्ला दिसापिसाव मुक्त नगरपालिका घोषणा भएको छ । एक कार्यक्रमको आयोजनाबा बीच नगरपालिकालाई खुल्ला दिसापिसाव मुक्त नगरपालिका घोषण गरिएकोे हो । खुल्ला दिसापिसाव मुक्त नगरका लागि आवश्यक सुचक पूरा गर्दे रंगेली नगरपालिकाले आफनो नगरपालिकालाई खुल्ला दिसापिसाव मुक्त नगरको रुपमा स्थापना गर्न सफल भएको हो । मोेरङ क्षेत्र नं.५ का प्रतिनिधी… Continue reading मोरङको पूरानो सदरमुकाम रंगेली खुल्ला दिसामुक्त घोषणा
मेयरको इँट्टा भट्टामा भारतीय नागरिकको गाँजा कारोवार
विराटनगर, कार्तिक २९ मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले सञ्चालन गरेको इँटा भट्टा उद्योगमा गाजाको अवैध कारोवार हुने गरेको फेला परेको छ । रंगेली नगरपालिका ३ मा सञ्चालित उद्योगमा प्रहरीले लागू औषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेपछि उद्योगमा गाजाको कारोवार हुने गरेको खुल्न आएको हो । रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले सञ्चालन गरेको आनन्द इँटा… Continue reading मेयरको इँट्टा भट्टामा भारतीय नागरिकको गाँजा कारोवार
धुलोधुवाँले मानव स्वाथ्यमा पार्ने असरलाई यसरी निदान गरौं
विराटनगरमा वायुप्रदुषण सम्बन्धी समस्या गत २ वर्षयता भएको हो । पहिले एक समय थियो, धुमपान सम्बन्धीको समस्याहरु हुने तर अहिले धुलो र धुवाँसम्बन्धी समस्याहरु बढेका छन् । विराटनगरमा भईराखेको कन्ट्रक्सनले पनि वायु प्रदुषणमा समस्या बढाएको हो, सरकारको राम्रो निती नभएर पनि होला । धुलो धुवाँ सम्बन्धीको जुन प्रदुषण छ त्यो सामान्य धुमपान भन्दा बढी हानिकारक… Continue reading धुलोधुवाँले मानव स्वाथ्यमा पार्ने असरलाई यसरी निदान गरौं
राजनैतिक आस्थाकै कारण यातना दिने र बिचार अभिव्यक्त्तिको स्वतन्त्रता हनन गर्न नहुनेमा जोड
बिराटनगर,कार्तिक २९ राजनैतिक आस्थाकै कारण कसैलाई पक्राउ गरेर यातना दिने र बिचार अभिव्यक्त्तिको स्वतन्त्रता हनन गर्न नहुनेमा विराटनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । क्रान्तिकारी पत्रकार संगठन नेपालले बिराटनगरमा आज आयोजना गरेको मानव अधिकार प्रेस तथा अभिव्यक्त्ति स्वतन्त्रता बिषयमा अन्र्तक्रियामा सहभागीहरुले लोकतान्त्रिक राज्यमा मौलिक अधिकार प्राप्त संबिधान निर्माण भएर कार्यान्यनमा आइसकेकोले संबिधानमा उल्लेख… Continue reading राजनैतिक आस्थाकै कारण यातना दिने र बिचार अभिव्यक्त्तिको स्वतन्त्रता हनन गर्न नहुनेमा जोड
सुरू भयो धरहराको पुनर्निमाण
काठमाडौँ, कात्तिक २९ जिआइइटीसीररमन जेभीले धरहरा निर्माणको ठेक्का पाएसँगै निर्माण कार्यको थालनी गरिएको छ । अहिले धरहरा निर्माणको क्रममा धरहरा क्षेत्रलाई घेराबन्दी गरिएको छ । धरहरा क्षेत्र निर्माण क्रममा प्रयोग हुने सामाग्री जम्मा पार्न टुँडिखेलको दक्षिणी भागमा जस्तापाताले घेराबन्दी गरिएको छ । पुनः निर्माण प्राधिकरणले धरहरा निर्माणसम्बन्धी सूचना गत वैशाख ३१ मा प्रकाशन गरेको थियो… Continue reading सुरू भयो धरहराको पुनर्निमाण
दाङमा हावाबाट बिजुली निकालिने
लमही,कात्तिक २९ दाङमा स्वच्छ उर्जाको रुपमा मानिएको हावाबाट बिजुली निकालिने भएको छ । दाङ गढवा गाउँपालिकका–८ कोइलाबास र बङ्गलाचुली गाउँपालिकाका–२ पुरुङछेरामा हावाबाट विद्युत् निकालिने भएको हो । स्याटलाइटबाट हेर्दा ती दुई स्थानमा हावाबाट बिजुली निकाल्न सकिने सम्भावना भएकाले काम अगाडि बढाएको इञ्जिनीयर गौरव दुलालले जानकारी दिए । “कुन ठाउँमा कति हावा लाग्छ भनेर नाप्ने यन्त्र… Continue reading दाङमा हावाबाट बिजुली निकालिने
गिरिजाप्रसादको सम्झनामा विराटनगरमा संग्रहालय र अस्पताल बन्ने
विराटनगर, कात्तिक २९ पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मरणमा संग्रहालय र अस्पताल निर्माण हुने भएको छ । जिपी फाउण्डेशन प्रदेश एक कार्यालयले विराटनगरमा पूर्वप्रधानमन्त्री कोइरालालको स्मरणमा संग्रहालय सगै अस्पताल निर्माणको तयारी अघि वढाएको हो । जिपी फाउण्डेशन प्रदेश एक कार्यालयले आज पत्रकार सम्मेलन गरी जीपी संग्रहालय र अस्पताल निर्माणको तयारीको बारेमा जानकारी गराएको हो । जीपी… Continue reading गिरिजाप्रसादको सम्झनामा विराटनगरमा संग्रहालय र अस्पताल बन्ने
श्रीमतीलाई बोक्सीको आरोप लगाएर कुटपिट गर्ने श्रीमान जेलमा
चिप्लेढुङ्गा, कात्तिक २९ बोक्सीको आरोप लगाएर श्रीमती कुटपिट गर्ने सन्तोष परियारलाई जिल्ला अदालत कास्कीले छ महीना जेल र रु पाँच हजार जरिवानाको सुनाएको छ । अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका परियारले श्रीमती पूजा परियारमाथि बोक्सीको आरोप लगाएर कुटपिट गरेका थिए ।घरको अर्को एक सदस्य बिरामी भएपछि झारफुक गर्ने क्रममा पूजालाई बोक्सी भनेर झाँक्रीले नाम लिएपछि सन्तोषले श्रीमतीलाई… Continue reading श्रीमतीलाई बोक्सीको आरोप लगाएर कुटपिट गर्ने श्रीमान जेलमा
दलित भएकै कारण काठमाडौंमा कोठा पाउन मुश्किल
काठमाडौँ, कात्तिक २९ पर्वतका सागर परियारले कोठा खोज्न हिँडेको महीना दिनपछि बल्ल अनामनगरमा दुई वटा कोठा फेला पारे । कोठाका लागि उनले रु एक हजार बैना दिएको तीन दिनपछि घरबेटी (सुनीता घिमिरे) ले कोठा नसर्दै सागरको जात सोधे । सागरले आफ्नो जात बताएपछि घरबेटीले कोठा त आफ्नै लागि चाहिएको भन्दै बैना फिर्ता गरेर अन्तै कोठाको… Continue reading दलित भएकै कारण काठमाडौंमा कोठा पाउन मुश्किल
सरकारी कामकाजमा लिम्बु भाषा
इलाम : माङसेबुङ गाउँपालिकामा लिम्बु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा प्रयोग गरिने भएको छ ।,आजको कान्तिपुर दैनिकमा यो खबर छ । मुलुककै पहिलोपटक उक्त गाउँपालिकाको एउटा वडामा लिम्बु भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न लागिएको हो । संविधानले स्थानीय भाषालाईसमेत कामकाजी भाषाका रुपमा प्रयोग गर्न पाउने अधिकार स्थानीय सरकारलाई दिएकाले यस्तो निर्णय गरिएको छ । लिम्बु… Continue reading सरकारी कामकाजमा लिम्बु भाषा
साढे तीन अर्ब लगानीमा धरहरा निर्माण सुरु
काठमाडौं: भूकम्पले भत्काएको धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ । धरहरा निर्माणका लागि खाल्डो खन्ने काम सुरु भएको हो । दुई वर्षभित्र धरहरा तयार हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जिआइइटिसी रमन जेभीलाई दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी पुननिर्माणको जिम्मेवारी दिएको बताए ।,यो समाचार… Continue reading साढे तीन अर्ब लगानीमा धरहरा निर्माण सुरु
कर्णाली विकासमा चीनको चासो, हिल्सा–जमुनाह द्रूतमार्गको हवाई सर्भे
काठमाडौँ : चीनले हिल्सा–जमुनाह द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन थलको छ । चिनियाँ सीमा छुने हुम्लाको हिल्सा र भारतीय सीमावर्ती क्षेत्र बाँकेको जमुनाह जोड्ने ५३० किमि सडक बनाउन चाइना रेलवे इरवान इन्जिनियरिङ कम्पनीको प्राविधिक टोलीले मंगलबार हवाई सर्वेक्षण गरेको छ । टोलीमा १३ सदस्य छन् । तीन सरकारले द्रुतमार्गका साथै कर्णालीको हवाई क्षेत्रमा पनि सघाउने… Continue reading कर्णाली विकासमा चीनको चासो, हिल्सा–जमुनाह द्रूतमार्गको हवाई सर्भे
गाउँलेमाथि नै अनुसन्धान सुरु,चारजनाको डिएनए रिपोर्ट आयो
कञ्चनपुर : निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ । न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेको वेला प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर खनुसन्धान थालेको हो । उल्टाखाम क्षेत्रका केही व्यक्ति शंकाको घेरामा छन् । त्यस्तै… Continue reading गाउँलेमाथि नै अनुसन्धान सुरु,चारजनाको डिएनए रिपोर्ट आयो
‘सिन्डिकेट’ बोलीमा मात्रै हट्यो
काभ्रेः सरकारले यातायात क्षेत्रको एकाधिकार (सिन्डिकेट) तोडिएको दाबी गरेपनि ‘बोली’ मा मात्रै सीमित भएको छ । जिल्लामा सञ्चालन भइरहेका यातायात प्रालिको सिन्डिकेट कायमै राखेका छन् भने नयाँ यातायात प्रालिको सेवा पनि चित्त बुझ्दो छैन । काभ्रेको ग्रामीण भेग कोसिपारीको माादनकुँडारीसम्म जाने गरी कोसिपारि यातायात प्रालिले बस सञ्चालन गरेपछि सो रुटमा एकाधिकार (सिन्डिकेट) कायम गर्दै आएको… Continue reading ‘सिन्डिकेट’ बोलीमा मात्रै हट्यो
नेपाल प्रहरीलाई एसियाकै प्रतिष्ठित ‘डिजिटल गभर्मेन्ट’ अवार्ड
काठमाडौं : सेवा प्रवाहमा सुचना प्रविधिको उच्चतम प्रयोग गरेको भन्दै एक अन्तर्राष्ट्रिय संस्थाले नेपाल प्रहरीलाई डिजिटल अवार्ड दिएको छ । एसिया — ओसिनिया कम्युनिष्ट अर्गनाईजेसनले नेपाल प्रहरीलाई एसोसियो २०१८ डिजिटल गभर्मेन्ट अवार्ड प्रदान गरेको हो ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । उक्त अवार्ड नेपाल प्रहरीको तर्फबाट कम्प्युटर एसोसियसन अफ नेपाल क्यानका… Continue reading नेपाल प्रहरीलाई एसियाकै प्रतिष्ठित ‘डिजिटल गभर्मेन्ट’ अवार्ड
२३ औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा विराटनगर जुनियर जेसिजको साताव्यापी कार्यक्रम
विराटनगर, कात्तिक २९ विराटनगर जुनियर जेसिजले स्थापनाको २३ औँ वर्ष प्रवेश गरेकोे उपलक्ष्यमा सप्ताव्यापी कार्यक्रमको आयोजना गरेको छ । सताव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन बुधबार जेसिजले हाजिरी जवाफ प्रतियोगिता गरेको हो । इन्डिभिजुवल ग्रुप, कम्यूनिटि ग्रुप,विजनेश ग्रुप र इन्टरनेश्नल ग्रुप गरी ४ वटा समुहमा सञ्चालन गरिएको हाजिरी जवाफ प्रतियोगितामा इन्डिभिजुवल ग्रुप प्रथम भएको कार्यक्रमका मुख्य… Continue reading २३ औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा विराटनगर जुनियर जेसिजको साताव्यापी कार्यक्रम
उद्योगमा गार्ड राखेर तास खेल्ने उद्योगी धरौटीमा छुटे
विराटनगर : उद्योगको गोदाम घरमा सुरक्षा गार्ड राखेर तास खेलिरहेको अवस्थामा पक्राउ परेका विराटनगरका पाँच उद्योगी ब्याबसायी जनही १२ हजार धरौटी बुझाएर रिहा भएका छन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयको आदेशपछि जनही १२– १२ हजार धरौटी बुझाएपछि उनीहरु छुटेका हुन् । बुढीगंगा गाउँपालिका १ गंगाचोकमा रहेको जुट… Continue reading उद्योगमा गार्ड राखेर तास खेल्ने उद्योगी धरौटीमा छुटे
छठमा प्रदेश सरकारले गर्यो सांस्कृतिक कार्यक्रम (फोटो फिचरसहित)
विराटनगर कात्तिक २९ प्रदेश नम्बर एक सरकारले बुधबार छठ पर्वको अबसरमा विराटनगरमा शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ । स्थानीय आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा सजिसजाउ गरेर आयोजना गरीएको कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकार, स्थानीय कलाकारको प्रस्तुतीसंगै विभिन्न जाति समुदायले झाँकी तथा नृत्यहरु प्रस्तुत गरेका थिए। महोत्सवमा किँरात,झाँगड,सन्थाल,बाँतर,थाँरु,मुस्लिम,राजवंशी जातीका नृत्य सगै झाँकी प्रस्तुत गरिएको… Continue reading छठमा प्रदेश सरकारले गर्यो सांस्कृतिक कार्यक्रम (फोटो फिचरसहित)
विराटनगरमा यसरी मनाईयो छठ पर्व (फोटो फिचरसहित)
विराटनगर, कात्तिक २८ छठ पर्वको आज चौथो दिन उदाउँदो सुर्यलाई अघ्र्य दिएसँगै छठ पर्वको समापन भएको छ । आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले आज बेहुली झैँ सिङ्गारिएका पोखरी र तलाउमा श्रद्धालुले उदाउँदो सूर्यलाई अघ्र्य दिएका हुन् । विराटनगरको सिंघिया खोला, केशलिया खोला,चिसाङ लोहन्द्रा खोला, मोरङ–सुनसरी सिँचाई आयोजना,विभिन्न खोला, पोखरी तथा नहरहरुमा जम्मा भएर सूर्यलाई अघ्र्य दिएका… Continue reading विराटनगरमा यसरी मनाईयो छठ पर्व (फोटो फिचरसहित)
२० वर्षे सवारीसाधन जोगाउन चलखेल : २५ वर्ष पु¥याउने तयारी
काठमाडौं: सरकारले वातावरणमा गम्भीर असर पार्ने पुराना सार्वजनिक सवारीको आयु २० वर्षबाट २५ वर्ष पु¥याउने तयारी गरेको छ । यातायात व्यवस्था विभागका प्राविधिकहरुले लामो अध्ययन गरेर सार्वजनिक सवारीको आयु २० वर्ष तोके पनि त्यसलाई लत्याउँदै यसको सीमा बढाउन लागिएको हो । सरकारले २०७३ देखि काठमाडौं उपत्यकामा र त्यसको १ वर्षपछि देशभर २० वर्ष पुराना सवारी… Continue reading २० वर्षे सवारीसाधन जोगाउन चलखेल : २५ वर्ष पु¥याउने तयारी
समृद्धि माग्दै ३ किमि घस्रिए विराटनगरका मेयर
विराटनगर : विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली तीन किलोमिटर घस्रिँदै घाट पुगेर छठपुजा गरेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ । उनी विराटनगरको समृद्धि र शान्तिका लागि घिस्रिएर साष्टांग दण्डवत गर्दै शिव पञ्चायत मन्दिरबाट परोपकार घाट पुगे । मेयर पराजुलीले मंगलबार दिउँसो साढे १२ बजे दण्डवत यात्रा आरम्भ गरेका थिए। उनलाई तीन किमि यात्रा गर्न साढे… Continue reading समृद्धि माग्दै ३ किमि घस्रिए विराटनगरका मेयर
डा. दुर्गा थापा पहिलो महिला एआइजी
कामठाडौं : स्थापनाको ६३ वर्षपछि नेपाल प्रहरीमा महिला पहिलोपटक विशिष्ट श्रेणीमा पुगेका छन् । प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा पहिलो महिला एआइजी बनेकी हुन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ । डा. थापालाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दर्ज्यानी चिह्न लगाइदिएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो… Continue reading डा. दुर्गा थापा पहिलो महिला एआइजी
संघीयतासँगै थपिए भिआइपीः सुरक्षाकर्मी तेब्बर बढी खटाउनुपर्ने
काठमाडौं : सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका परिमार्जन गर्न लागेको छ । गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका २०७० परिमार्जन गरी नयाँ सुरक्षा निर्देशिका ल्याउन मन्त्रिपरिषदमा प्रस्ताव गरेको छ । मन्त्रिपरिषदबाट विशिष्ट व्यक्तिहरुको सुरक्षासम्बन्धी परिमार्जित निर्देशिका पारित भएपछि त्यस्तो सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या पनि तेब्बर बढ्नेछ ।, आजको नागरिक दैनिकमा यो खबर छ । यसबाट सरकारलाई अतिरिक्त… Continue reading संघीयतासँगै थपिए भिआइपीः सुरक्षाकर्मी तेब्बर बढी खटाउनुपर्ने