लागूऔषध गाँजा सहित १ पक्राउ

२२ मंसिर ७५, आइतबार

सुनसरी, मंसिर २३
सुनसरीको ईटहरी उप–महानगरपालिका–४ बसन्तटोलबाट प्रहरीले गए राती लागूऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा सहित ईलाम सन्दकपुर गाउँपालिका–४ बस्ने १८ वर्षीय को रोशन गुरुङलाई पक्राउ गरेको हो ।

राती करिब १ बजेको समयमा शंकास्पद अवस्थामा हिडिरहेका गुरुङलाई चेकजाँच गर्ने क्रममा २ सय ग्राम लागूऔषध गाँजा फेला पारी बरामद गरिएको हो ।

Advertisement

गाँजा सहित पक्राउ परेका गुरुङलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top