×

NEPAL TIMES UPDATES

Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026

अर्जुनधारामा सरसफाई तथा जनचेतना मूलक कार्यक्रम

२३ मंसिर २०७५

झापा, मंसिर २३
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय अनारमनी झापाले सरसफाई तथा जनचेतनामूलक कार्यक्रम गरेको छ । शनिबार प्रहरीले झापाको अर्जुनधारा नगरपालिका अन्तर्गतमा रहेको धार्मिक स्थल अर्जुनधारा जलेश्वर मन्दिरमा धार्मिक परम्परा अनुसार बालचतुर्दशी मेलामा मन्दिरको परिसरमा सरसफाई कार्यक्रममको आयोजना गरेको थियो ।

Advertisement
Advertisement

उक्त मेलामा आफ्ना स्वर्गवासी आमा बुवाको सम्झनामा छरेका सदबिउ लगायत धर्मका अपेक्षा बोकी आएका श्रद्धालुहरुबाट मन्दिर परिसर तथा वरीपरी भएका फोहोरलाई व्यवस्थित गर्न उक्त कार्यक्रमको आयोजना गरिको हो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख, अर्जुनधारा जलेश्वर धाम मन्दिरको समिति, स्थानीय भद्र–भलाद्मी, नागरिक समाज, जन प्रतिनिधीहरु, पत्रकार लगायत प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

त्यसैगरी समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत झापा अर्जुनधारा नगरपालिका शनिश्चरे बजारमा महिला हिंसा न्यूनिकरण र साईवर क्राईम सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको छ ।

Advertisement
Advertisement

इलाका प्रहरी कार्यालय अनारमनी र बिभिन्न महिला संघ संस्थाहरुको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । कार्यक्रममा स्थानीय भद्र–भलाद्मी, नागरिक समाज, जन प्रतिनिधीहरु, पत्रकार लगायतअन्दाजी १५० जनाको उपस्थिती रहेको थियो ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top