Nepal Times
Nepal Times
3
Shares

सीको भ्रमणपछि नेपाल एक कदम अघिः पर्यटन मन्त्री

सीको भ्रमणपछि नेपाल एक कदम अघिः पर्यटन मन्त्री

५ कात्तिक, काठमाडौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले नेपाललाई एक दशक अघि बढाउने गरी उपलब्धि हासिल गराएको दावी गरे ।

काठमाडौँमा मंगलबार भएको एक कार्यक्रममा बोल्दै उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सफल भएको र यसले मुलुकको विकास र समृद्धिको अभियानमा महत्वपूर्ण योगदान दिने पनि बताए ।

मन्त्री भट्टराईले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपालको अन्तराष्ट्रिय प्रतिष्ठालाई पनि उचो बनाएको बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.